अप्रामाणिक ढक तराजुको प्रयोगबाट उपभोक्ता ठगिँदै

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | हाम्रो दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु भने अवैध रुपमा प्रयोग भइरहेका छ |

गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको हो |

यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् | -यो समाचार आजको आर्थिक अभियान दैनिकमा आकाश तारा वयकले लेखेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!