यी हुन् २०९२ सालसम्मका प्रधानन्यायाधीशहरू, को कहिले प्रधानन्यायाधीश बन्दै ? (सूची सहित)

Posted on: 14 Mar, 2021

चैत १, काठमाडौँ | सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।


आजको राजधानी दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!