पत्रपत्रिकाबाट |


अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

Posted on February 15, 2024 | views : 345 |

फागुन ३, काठमाडौं | साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्य

Read More

अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँरको हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि...

Posted on February 13, 2024 | views : 298 |

फागुन १, काठमाडौँ | साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट हराएपछि नेपाल फर्कनुपरेको छ। कुवँरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू अष्ट्रेलिया जाँन लागेको र  हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि नेपाल फर्कन ल

Read More

अवैधरुपमा रक्सी बनाएर बेच्दा साउदी अरबमा ४ सयभन्दा बढी नेपाली जेलमा

Posted on February 12, 2024 | views : 640 |

माघ २९, काठमाडौँ | साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा ४ सयभन्दा बढी नेपाली श्रमिक जेल परेका छन् ।  रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्

Read More

दुई महिनाअघि दुबई पुगेका १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

Posted on February 11, 2024 | views : 816 |

माघ २८, काठमाडौं | आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अल

Read More

मेयर बालेन शाहद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

Posted on February 10, 2024 | views : 199 |

माघ २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर  बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा

Read More

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

Posted on February 09, 2024 | views : 232 |

माघ २६, काठमाडौँ | अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ। मालपोत कार्यालय डिल्लीबजारले बुधबार साँझ सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पत्राचार गर्दै २१ दिनभित्र जग्गा फिर्ता मालपोत कार्यालयमा उपस

Read More

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद

Posted on February 09, 2024 | views : 214 |

माघ २६, काठमाडौँ | तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ।  गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी त

Read More

सुत्केरीको पेटभित्र भेटियो कपडा

Posted on February 08, 2024 | views : 217 |

माघ २५, संखुवासभा | जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको

Read More

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

Posted on February 07, 2024 | views : 312 |

माघ २४, काठमाडौं | साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जे

Read More

अख्तियारको नजरमा बस्नेत र कार्की ‘फरार’

Posted on February 05, 2024 | views : 218 |

माघ २२, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्

Read More

अवैध कामदार खोज्दै मलेसिया, नेपालीसहित ५ सय जना पक्राउ

Posted on February 05, 2024 | views : 339 |

माघ २२, काठमाडौँ | मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो । अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनक

Read More

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

Posted on February 04, 2024 | views : 236 |

माघ २१, काठमाडौँ | सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउ

Read More

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान: ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

Posted on February 03, 2024 | views : 303 |

माघ २०, काठमाडौँ | औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण

Read More

चीनमा छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई दियो मृत्युदण्ड

Posted on February 03, 2024 | views : 468 |

माघ २०, बेइजिङ | दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच

Read More

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

Posted on February 03, 2024 | views : 295 |

माघ २०, काठमाडौँ | काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचा

Read More

प्रधानमन्त्री प्रचण्ड मन्त्री हेरफेरमा असफल !

Posted on February 01, 2024 | views : 198 |

माघ १८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एक

Read More

सन्दीपविरुद्ध मुद्दामा अदालतको पूर्णपाठ : असमान हैसियतमा भएको करणीलाई मन्जुरीको भन्न मिल्दैन

Posted on January 30, 2024 | views : 997 |

माघ १६, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ। सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो। न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्

Read More

भिजिट भिसामा सेटिङ: अध्यागमनका फरार कर्मचारी भागेर अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

Posted on January 29, 2024 | views : 774 |

माघ १५, काठमाडौँ | भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ । ‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र  केही हङकङ गएको सूचना हामीकहाँ आएको छ । उनीहरूलाई नेपाल ल्याउने प्रक्रियामा छौं,’ अनुसन्धानमा

Read More

२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री

Posted on January 29, 2024 | views : 308 |

माघ १५, काठमाडौँ | यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै ना

Read More

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

Posted on January 27, 2024 | views : 272 |

माघ १३, काठमाडौं | राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् । यूएईको ग्रिन स्याडो सेक

Read More

नागमती ड्याम : काठमाडौँ उपत्यकाको सुरक्षामा प्रश्न

Posted on January 26, 2024 | views : 699 |

माघ १२, काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ। भूमिगत जल सञ्चयलाई बढवा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो । त

Read More

न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

Posted on January 26, 2024 | views : 331 |

माघ १२, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको

Read More

साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

Posted on January 25, 2024 | views : 314 |

माघ ११, काठमाडौँ | साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ । कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र पर

Read More

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

Posted on January 24, 2024 | views : 415 |

माघ १०, काठमाडौं | दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी

Read More