पत्रपत्रिकाबाट |


चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

Posted on September 10, 2023 | views : 342 |

भदौ २४, काठमाडौँ | नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको  छ  ।  मोतिहारी–अमलेखगन्‍ज  पेट्रोलियम  पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महि

Read More

पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान भदौ २७ देखि सुरु

Posted on September 10, 2023 | views : 883 |

भदौ २४, काठमाडौं | सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्प

Read More

कहाँ गइन् नाबालक छोरासहित गीताकुमारी ?

Posted on September 09, 2023 | views : 454 |

भदौ २३, कालिकोट | कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्

Read More

गाँजा र चरेस हङकङ पुर्‍याउन किताबको प्रयोग!

Posted on September 08, 2023 | views : 372 |

भदौ २२, काठमाडौँ | हङकङबाट सुन तस्करी गरेर त्रिभुवन विमानस्थलबाटै नेपाल भित्राइरहेको घटनाको अनुसन्धान नसकिँदै नेपाल प्रहरीले तस्करीको अर्को घटनाको तथ्य बाहिर ल्याएको छ। हङकङबाट सुन तस्करी भएर त्रिभुवन विमानस्थलबाटै आउने र त्रिभुवन विमानस्थलबाटै गाँजा र चरेस तस्करी भएर हङकङ जाने गरेको तथ्य बाहिर आएको

Read More

सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत

Posted on September 08, 2023 | views : 366 |

भदौ २२, धनगढी | सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नामम

Read More

रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली अलपत्र

Posted on September 08, 2023 | views : 586 |

भदौ २२, काठमाडौं | वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित 'द ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटक

Read More

ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत

Posted on September 07, 2023 | views : 220 |

भदौ २१, काठमाडौं | ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ। नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ। यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो। यसरी तयार गरिएको नयाँ

Read More

चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात

Posted on September 07, 2023 | views : 478 |

भदौ २१, काठमाडौँ | चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ । भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेख

Read More

राजनीतिक संरक्षणले गर्दा यसरी पाउँदै आए दावा छिरिङले उन्मुक्ति

Posted on September 06, 2023 | views : 238 |

भदौ २०, काभ्रे | काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । १६८ पृष्ठको छानबिन प्रतिवेदनमा दावामाथि कारबाही नहुनुमा राजनीतिक संरक्षण नै

Read More

नेपाल वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो

Posted on September 06, 2023 | views : 305 |

भदौ २०, काठमाडौं | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन्। थन्किएका न्यारोबडी विमान नेपाल भित्रिएको दशक नाघेको छैन। चिनियाँ कम्पनी हार्बि

Read More

दसैंअघि मेलम्चीको पानी वितरण नहुने

Posted on September 05, 2023 | views : 339 |

भदौ १९, काठमाडौँ | पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।  आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर ब

Read More

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीमा

Posted on September 05, 2023 | views : 285 |

भदौ १९, काठमाडौं | त्रिभुवन  विश्वविद्यालय  (त्रिवि)  अन्तर्गतका  सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचा

Read More

सीआईबीसँग अख्तियारले माग्यो ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङको कल डिटेल्स

Posted on September 05, 2023 | views : 282 |

भदौ १९, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ । छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लग

Read More

'बालेनहरु'लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

Posted on September 05, 2023 | views : 395 |

भदौ १९, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै चुनौती दिनेगरी स्थानीय सरकारका केही जनप्रतिनिधि सक्रिय भ

Read More

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

Posted on September 04, 2023 | views : 272 |

भदौ १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाह

Read More

आन्दोलनको कारण आजबाट शुरु हुने आईओईका सबै तहका परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित

Posted on September 03, 2023 | views : 369 |

भदौ १७, काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या द

Read More

एमालेमा नेतृत्व फेर्ने कसरत, विद्यादेवी भण्डारीको ‘इन्ट्री’ कतिको सम्भव ?

Posted on September 03, 2023 | views : 368 |

भदौ १७, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ । एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ

Read More

भन्सार कार्यालयबाट चोरी भएको नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

Posted on September 02, 2023 | views : 708 |

भदौ १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् ।  फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्

Read More

मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने: सर्वोच्च अदालत

Posted on September 02, 2023 | views : 528 |

भदौ १६, काठमाडौँ । मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ (२) बमोजिमको सुविधा पाएको व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्च

Read More

मुख्य सचिव बैकुण्ठ अर्याल पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए, बयान लिने तयारीमा अख्तियार

Posted on September 01, 2023 | views : 381 |

भदौ १५, काठमाडौं | राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा। बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा मुख्य सचिव अर्याल जोडिए

Read More

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

Posted on September 01, 2023 | views : 437 |

भदौ १५, काठमाडौँ | सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो।  यसअगाडिको मस्यौदामा ऐन जारी भए

Read More

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

Posted on September 01, 2023 | views : 902 |

साउन १५, साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न न

Read More

दाइलाई प्रहार गरेको चक्कु खोज्न गएका भाइ मृत फेला

Posted on August 31, 2023 | views : 639 |

भदौ १४, काठमाडौँ | सोमबार बेलुका प्राय: शान्त रहने दाङको दंगीशरण गाउँपालिका–२ गोलटाकुरी गाउँ अशान्त बन्यो। गोलटाकुरी अशान्त बन्नुको कारण सहोदर दाजु भाइ बीचको झगडा थियो । सँगै मदिरा सेवन गरेका ७५ वर्षीय दाइ देवबहादुर पुन र ५२ वर्षीय भाइ कर्णबहादुर पुन मातेपछि बाझाबाझ गरे। उनीहरूबीचमा कुटाकुट भयो। भाइ

Read More

संरक्षकबाटै बलात्कृत

Posted on August 31, 2023 | views : 386 |

भदौ १४, इलाम | भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ ग-यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामल

Read More