पत्रपत्रिकाबाट |


विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

Posted on December 18, 2022 | views : 1190 |

पुस ३, काठमाडौँ | कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ । जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्ज

Read More

वैदेशिक लगानी प्रतिबद्धता आधाले घट्यो

Posted on December 18, 2022 | views : 620 |

पुस ३, काठमाडौँ | चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ

Read More

नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता

Posted on December 16, 2022 | views : 533 |

पुस १, काठमाडौँ | निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझा

Read More

अर्थतन्त्रका सूचकमा सकारात्मक सुधार

Posted on December 16, 2022 | views : 839 |

पुस १, काठमाडौँ | चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथ

Read More

निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

Posted on December 15, 2022 | views : 640 |

मङ्सिर २९, काठमाडौँ । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उतै रोकिएका हुन् । अन्तर

Read More

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

Posted on December 15, 2022 | views : 608 |

मङ्सिर २९, काठमाडौँ | निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक/अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपच

Read More

एलोन मस्कलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी बनेका बर्नार्ड अर्नाल्ट को हुन् ?

Posted on December 14, 2022 | views : 725 |

मङ्सिर २८, काठमाडौँ | टेस्ला र स्पेसएक्सको आधारमा विश्वकै धनी व्यक्ति बनेका अमेरिकी व्यापारी एलोन मस्कलाई माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किन्दा ठूलो झट्का लागेको छ । एलोन मस्क अब विश्वको सबैभन्दा धनी व्यक्ति रहेनन् । र उनको स्थान एक व्यक्तिले लिएको छ जसको बारेमा मानिसहरूलाई धेरै थाहा छैन। फोर्ब्स र

Read More

बालेन शाहले जरिवाना मिनाहा गरिदिन दिए निर्वाचन आयोगमा निवेदन

Posted on December 14, 2022 | views : 664 |

मङ्सिर २८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।  निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महान

Read More

नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग

Posted on December 13, 2022 | views : 856 |

मङ्सिर २७, काठमाडौँ | विश्वकप फुटबल प्रतियोगितामा सहभागिता सबै राष्ट्रको सपना हुने गर्छ तर यो 'कठिन यात्रा' थोरै राष्ट्रले मात्र पार गर्न सक्छन्। अवसर भने सबै फिफा सदस्य राष्ट्रले पाउँछन् नै। नेपालले पनि विश्वकप पुग्न ३६ वर्ष अगाडि देखि प्रयास गरिरहेकै छ। भलै यसमा नेपाल दोस्रो चरणभन्द

Read More

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

Posted on December 13, 2022 | views : 609 |

मङ्सिर २७, काठमाडौँ | सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्र्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । सरकारले ल्याएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको छ

Read More

भत्काउन थालियो रंगशाला

Posted on December 12, 2022 | views : 3073 |

मङ्सिर २६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल सकिन अझै एक साता समय बाँकी छ। तर, प्रतियोगिता नसकिँदै कतारले केही रंगशाला भने भत्काउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कतारले दोहाको रस अबु अबाउद क्षेत्रको स्टेडियम ९७४ भत्काउन थालेको हो। यो  रंगशाला मुख्य रूपमा ९७४ सिपिङ कन

Read More

समानुपातिक सांसदको सूची आजै सार्वजनिक गर्ने तयारी

Posted on December 12, 2022 | views : 654 |

मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद  वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजय

Read More

बेरोजगारको सङ्ख्या वृद्धि

Posted on December 10, 2022 | views : 709 |

मङ्सिर २४, काठमाडौँ | प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ

Read More

दुई छिमेकीबीच झगडा हुँदा टोकेर छिनालियो जिब्रो

Posted on December 09, 2022 | views : 607 |

मङ्सिर २३, काठमाडौँ । एजेन्सी | मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् । यो घटना भा

Read More

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो दलहरुलाई पत्र

Posted on December 08, 2022 | views : 701 |

मङ्सिर २२, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छन

Read More

तारा एयरको जहाजमा चरा ठोक्कियो

Posted on December 07, 2022 | views : 946 |

मङ्सिर २१, काठमाडौँ | नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विम

Read More

पुरुषले बिस्तारै गुमाउँदैछन् Y क्रोमोजोम, के पृथ्वीबाट लोप हुनेछन् पुरूषहरू?

Posted on December 07, 2022 | views : 1573 |

मङ्सिर २१, काठमाडौँ | एक दिन यस्तो आउनेछ जब महिला र पुरुष बीचको यो भेद समाप्त हुनेछ। पृथ्वीमा पुरुष जन्मिने छैनन्। शायद त्यतिबेला महिलाहरु मात्र बाँकी रहनेछन्। यदि पुरुषहरू समाप्त भए, तिनीहरूको ठाउँ कसले लिने? कस्तो प्राणीको जन्म होला । मानिसको पुस्ता कसरी अगाडि बढ्छ? किनभने पृथ्वीमा प्रजनन वा पुस्त

Read More

कांग्रेस र एमालेबीच सत्ता सहकार्य नहुने

Posted on December 07, 2022 | views : 740 |

मङ्सिर २१, काठमाडौँ | नयाँ सरकार निर्माणमा संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहका

Read More

दार्चुला सीमा विवाद : एक वर्षमा तीन पटक ढुंगा हानाहान

Posted on December 06, 2022 | views : 816 |

मङ्सिर २०, काठमाडौँ | भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलङ्गा बजार डुबान ,कटान र बगाउने गरी सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना बनाइरहेको बेला पनि सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना बढिरहेको छ । महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ ।

Read More

प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत जाने भयो खेर

Posted on December 06, 2022 | views : 876 |

मङ्सिर २०, काठमाडौँ | प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो। दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रत

Read More

अख्तियारले रविको नागरिकताबारे छानबिन गर्न गृह र परराष्ट्रलाई पठायो पत्र

Posted on December 05, 2022 | views : 728 |

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगमा दर्ता भएको उजुरीलाई आधार म

Read More

अब कसको सरकार ? को बन्ला प्रधानमन्त्री ?

Posted on December 03, 2022 | views : 819 |

मङ्सिर १७, काठमाडौँ | प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल

Read More

शलगम खाँदा क्यान्सरको खतरा कम : यसको फाइबर– भिटामिनले कपाल हुन्छ स्वस्थ, धेरै खाँदा हानि पनि

Posted on December 02, 2022 | views : 540 |

मङ्सिर १६, काठमाडौँ | जाडो मौसम चलिरहेको छ । बजारमा हरियो तरकारीको प्रशस्तै आउन थालेका छन् । कतै मेथी, बेथे, त कतै ताजा पालुङ्गो, काउली, बन्दागोभी पाइन्छन् । यी तरकारीहरू मध्ये, अर्को एक तरकारी छ जुन तरकारी कम र औषधि बढी हो । यो तरकारी हो शलगम । यसलाई गान्टे मुला पनि भनिन्छ ।  माथिको केही भाग ब

Read More

धनुषामा एकजनाको हत्या, चारजना घाइते

Posted on December 02, 2022 | views : 636 |

मङ्सिर १६, काठमाडौँ | धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् । बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घर

Read More