पत्रपत्रिकाबाट |


फेरि पनि ईयुको कालोसूचीमा नेपालको हवाई उड्डयन

Posted on December 01, 2022 | views : 839 |

मङ्सिर १५, काठमाडौँ | युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ। एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्

Read More

अक्सिजन घट्नेछ, पानीमा विष घोलिनेछ, यसरी आउनेछ छैटौँ महाविनाश : वैज्ञानिकले तोकिदिए समय

Posted on November 30, 2022 | views : 628 |

मङ्सिर १४, काठमाडौँ | प्रलय, सर्वनाश वा सामूहिक विनाश त्यो अवस्थालाई भनिन्छ जब एकैपटक पूरा प्रजाति धर्तीबाट गायब हुन्छन् । यसबारे बुझ्नका लागि सबैभन्दा पहिला पहिलो विनाशबारे जानकारी लिऔँ । लगभग ४४३ मिलियन वर्ष अघि पहिलो प्रलय आएको थियो । यसलाई एन्ड–अर्डोविसियन भनियो । यतिबेला धर्तीमा जति पानी थियो,

Read More

स्वतन्त्रका कारण २५ देखि ३० सिट गुमेको एमालेको निष्कर्ष

Posted on November 30, 2022 | views : 979 |

मङ्सिर ४, काठमाडौँ | नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भ

Read More

निर्वाचन: कुन-कुन दलले समानुपातिकमा तीन प्रतिशत कटाउँछन्? राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ?

Posted on November 29, 2022 | views : 986 |

मङ्सिर १३, काठमाडौँ | प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको ९० प्रतिशत मतगणना सकिँदा छ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि तीन प्रतिशतको सीमा नजिक पुगे पनि राष्ट्रिय पार्टी बन्ने वा नब

Read More

समानुपातिकबाट यसरी बनाइन्छ समावेशी

Posted on November 29, 2022 | views : 781 |

मङ्सिर १३, काठमाडौँ | प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ ।  समानुपातिक

Read More

चीनमा राष्ट्रपति सिको राजीनामा माग

Posted on November 28, 2022 | views : 531 |

एजेन्सी | चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक सहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहि

Read More

फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Posted on November 26, 2022 | views : 1111 |

मङ्सिर १०, काठमाडौँ । आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभाग

Read More

फेरि वाम एकताको सम्भावनाबारे चर्चा

Posted on November 25, 2022 | views : 907 |

मङ्सिर ९, काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठ

Read More

निगमको उडान कटौती गरेर भारतीय हवाई कम्पनीलाई अनुमति

Posted on November 20, 2022 | views : 651 |

मङ्सिर ४, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो । निगमको मुख्य आम्दान

Read More

चालू खर्चका लागि राजस्व अपुग

Posted on November 19, 2022 | views : 775 |

मङ्सिर ३, काठमाडौँ | सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन- कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिक

Read More

साउदी जाने भारतीयहरुले अब पुलिस रिपोर्ट पेस गर्नु नपर्ने

Posted on November 18, 2022 | views : 527 |

मंसिर २, काठमाडौँ | भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यो जानकारी दिएको हो । साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्य

Read More

निर्वाचन परिणाममा विदेसिएका नेपाली निर्णायक हुन सक्छन्

Posted on November 17, 2022 | views : 582 |

मंसिर १, काठमाडौँ | आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ । सातै प्रदेश र संघीय संसद् मा रह

Read More

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनी हृदयघातका कारण निधन

Posted on November 15, 2022 | views : 607 |

कात्तिक २९ काठमाडौँ | दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ । उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्

Read More

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

Posted on November 15, 2022 | views : 574 |

कात्तिक २९, काठमाडौँ | हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।  लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय स

Read More

गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

Posted on November 14, 2022 | views : 605 |

कात्तिक २८, काठमाडौं | आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्

Read More

फेरि बढ्यो खाने तेलको मूल्य, प्रतिलिटरको कति ?

Posted on November 14, 2022 | views : 566 |

कात्तिक २८, काठमाडौँ | रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्र

Read More

जलवायु परिवर्तन: सगरमाथासहित विश्वका ५० वटा विश्वसम्पदा जोखिममा

Posted on November 12, 2022 | views : 482 |

कात्तिक २६, काठमाडौँ | विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन्। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युन

Read More

पत्नीसँग पनि सहमतिबेगर 'सम्बन्ध' राखे बलात्कार !

Posted on November 10, 2022 | views : 655 |

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) वीके सक्सेनाले कम उमेरकी पत्नीसँग हुने शारीरिक सम्बन्धलाई समेत बलात्कारको संज्ञा दिँदै गृह मन्त्रालयलाई प्रस्ताव पठाएका छन् । बीबीसी हिन्दीका अनुसार वीके सक्सेनाले १५ देखि १८ वर्ष उमेरकी श्रीमतीसँग असहमतिमा यौनसम्पर्क गरेमा त्यसला

Read More

भारतबाट आएकै दिन श्रीमान् खोसिए

Posted on November 10, 2022 | views : 906 |

कात्तिक २४, काठमाडौँ | डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्या

Read More

खाद्यान्न वस्तुको आयातमा ४७.७ प्रतिशत कमी

Posted on November 10, 2022 | views : 640 |

कात्तिक २४, काठमाडौँ | प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्

Read More

फिफा पूर्वअध्यक्ष ब्लाटर भन्छन्– ‘कतारलाई विश्वकप अधिकार दिनु गल्ती थियो’

Posted on November 09, 2022 | views : 970 |

एजेन्सी | विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का पूर्वअध्यक्ष सेप ब्लाटरले मध्यपूर्वी एसियाको कतारलाई विश्वकप फुटबल प्रतियोगिता आयोजना अधिकार दिनु गल्ती भएको स्वीकार गरेका छन् । सन् २०१० मा तत्कालीन अध्यक्ष ब्लाटरले कतारलाई विश्वकप आयोजक राष्ट्र रूपमा घोषणा गर्दा चर्को विवाद भएको थियो । विश्वकप आयोजक

Read More

नियमविपरित असूल गरेको ब्याज बैंकले फिर्ता गर्न थाले

Posted on November 09, 2022 | views : 615 |

कात्तिक २३, काठमाडौँ | नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको १ अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत नि

Read More

ईपीएस उत्तीर्णहरुलाई कोरिया लान थालियाे

Posted on November 09, 2022 | views : 655 |

कात्तिक २३, काठमाडौँ | रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरि

Read More

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, 'म मरिसकेकी छैन'

Posted on November 08, 2022 | views : 742 |

कात्तिक २२, काठमाडौँ । एजेन्सी | भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्

Read More