पत्रपत्रिकाबाट |


स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथी हातपात

Posted on November 08, 2022 | views : 725 |

कात्तिक २२, काठमाडौँ । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरुले हातपात गरेपछि भएको विवाद प्रहरीले साम्य बनाएको छ। साेमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयाेजना गरेकाे उम्मेदवार – मतदाता वीच अन्तर्क्रिया कार्यक्रममा

Read More

कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी

Posted on November 08, 2022 | views : 561 |

एजेन्सी | कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन । भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनाला

Read More

दुई वर्षपछि नाफामा नेपाल आयल निगम

Posted on November 07, 2022 | views : 708 |

कात्तिक २१, काठमाडौँ | दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते देखि नाफामा गएको हो । भदौदेखि नै पेट्रोलियम पदार्थको मूल

Read More

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै

Posted on November 07, 2022 | views : 783 |

कात्तिक २१, काठमाडौँ | मंसिरमा ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छ

Read More

कतार विश्वकप आयोजकको विरोधमा मानिसहरूले किन प्रदर्शन गरिरहेका छन्?

Posted on November 06, 2022 | views : 450 |

कात्तिक २०, काठमाडौँ | आगामी मङ्सिर ४ (नोभेम्बर २०)बाट सुरु हुने विश्वकप फुटबलको निर्णायक खेल हेर्नको लागि विश्वभरिबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ। कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ। सम

Read More

२ अर्ब रुपैयाँको हतियार खरिद गर्दै नेपाली सेना

Posted on November 06, 2022 | views : 735 |

कात्तिक २०, काठमाडौँ | नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद

Read More

नेपालमा विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि

Posted on November 05, 2022 | views : 626 |

कात्तिक १९, काठमाडौँ | विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेप

Read More

३३ हजार फिट माथिबाट खसिन् युवती, तर पनि बाँचिन् : अचम्मित पारिदिने घटना

Posted on November 04, 2022 | views : 1271 |

कात्तिक १८, काठमाडौं | तपाईंले थुप्रै विमान दुर्घटनाबारे सुन्नुभएको होला । तर ३३ हजार फिटको उचाइमा गएर विमान दुर्घटना भयो भने के होला ? त्यसमा सवार सबैको मृत्यु हुनु निश्चित छ । तर आज हामी तपाईंलाई यस्ती एयरहोस्टेसको कहानीबारे जानकारी दिँदै छौँ जो ३३,००० फिटबाट खसेर पनि बाँचिन् । यो कहानीमा विश्वास

Read More

इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

Posted on November 04, 2022 | views : 1044 |

कात्तिक १८, काठमाडौं | सुहादराको मुस्लिमाबाद इलाकाको मस्जिद रजा वली गलीमा रहेको एउटा सानो घर छ जसलाई भित्र र बाहिरबाट अहिलेसम्म प्लास्टर गरिएको छैन । घर निर्माणाधीन छ । यो निर्माणाधीन घरमा नाविद अहमद आफ्ना दुई साना छोरा, बुढी आमा र श्रीमतीसँग बस्छन् । वजिराबादको यो क्षेत्र इमरान खानको लङ मार्चमा गोल

Read More

आयोगले दल र उम्मेदवारको चुनावी खर्चको लेखापरीक्षण गर्ने

Posted on November 03, 2022 | views : 601 |

कात्तिक १७, काठमाडौँ | आगामी मङ्सिर ४ मा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूको खर्चको निर्वाचन आयोगले लेखापरीक्षण गर्ने भएको छ । दल तथा उम्मेदवारको खर्च पारदर्शी बनाउने र फजुल खर्चलाई घटाउने उद्देश्यले गरिन लागिएको लेखापरीक्षणका लागि मतदान सम्पन्न

Read More

भारतले धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटायो,अब चामलको मूल्य घट्ने

Posted on November 02, 2022 | views : 1017 |

कात्तिक १६, काठमाडौँ | भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।  भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर

Read More

३ महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

Posted on November 01, 2022 | views : 650 |

कात्तिक १५, काठमाडौँ | 'क' वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसा

Read More

गुजरातमा डेढ शताब्दीअघि बनेको झोलुङ्गे पुल कसरी चुँडियो?

Posted on October 31, 2022 | views : 743 |

कात्तिक १४,  काठमाडौँ | भारतको गुजरातमा मर्मतपछि चार दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको डेढ शताब्दी पुरानो झोलुङ्गे पुल आइतवार चुँडिदा १४१ जनाको ज्यान गयो। आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यो पुल कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे धेरैले चासो राखिरहेका छन्। यो पुल करिब १५० वर्षअघि मोरब

Read More

बेरोजगारको संख्या नेपालमा ८ लाख ४१ हजार पुग्यो

Posted on October 31, 2022 | views : 1141 |

कात्तिक १४, काठमाडौँ | चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो । आर्थिक वर्ष

Read More

दुध उम्लिएर किन पोखिन्छ ? पानी किन पोखिँदैन ?

Posted on October 30, 2022 | views : 906 |

कात्तिक १३ , धनुषा । हामीले दिनदिनै भोग्ने र देख्ने यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामीले देख्न त देख्छौँ तर त्यसको कारणबारे चासो राख्दैनौ । यसैमध्ये एक दुध उम्लिएर पोखिनु पनि हो । जबकी पानी यस्तो हुँदैन । भान्सामा काम गरिरहेका बेला तपाईंले पनि धेरै पटक यसको अनुभव गर्नुभएको होला । दुध उम्लिएपछि

Read More

दक्षिण कोरियामा हेलोवीन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु

Posted on October 30, 2022 | views : 584 |

एजेन्सी | दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ। घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेमा १९ जना विदेशी छन्। अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। हेलोइन म

Read More

जब प्रभासले राजामौलीको पहिलो प्रस्ताव रिजेक्ट गरे

Posted on October 24, 2022 | views : 609 |

कात्तिक ७, काठमाडौँ | सन् २०१५ को १० जुलाईमा तेलुगू फिल्म ‘बाहुबली’ रिलिज भयो, तबसम्म पनि उत्तरी भारतका दर्शकलाई थाहा थिएन कि प्रभास को हुन् भनेर । फिल्म रिलिजपपछि भने दर्शक बाहुबलीमा शिवाको भूमिका निर्वाह गरेका प्रभासको जबरजस्त फ्यान भए । जसलाई साउथ इन्डियन दर्शक ‘डार्लिङ’ र ‘रेबेल स्टार’को नामले च

Read More

आत्मनिर्भर हुदै पुष्प व्यवसाय, तिहारमा ९० प्रतिशत माला स्वदेशी

Posted on October 24, 2022 | views : 675 |

कात्तिक ७, काठमाडौँ | अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने

Read More

अन्तर्राष्ट्रिय मिडिया गुहार्न निहारिका दिल्लीमा, परिस्थिति आएको खण्डमा दिल्लीमै पनि अनसन बस्ने चेता

Posted on October 23, 2022 | views : 553 |

कात्तिक ६, काठमाडौँ | आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै ‘कुमारी आमा’ भनेर परिचित निहारिका राजपूत मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । निहारिका पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी हुन् । आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्

Read More

विश्वलाई चीन चाहिन्छ : सी जिनपिङ

Posted on October 23, 2022 | views : 413 |

कात्तिक ६, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व दिइएको छ। राष्ट्रपति जिनपिङले तेस्रो कार्यकालको घोषणासँगै आफ्नो नयाँ नेतृत्वको परिचय पनि दिएका छन्। सी जिनपिङले विश्वलाई चीनको आवश्यकता रहेको बताए। उनले भने, ‘बाँकी विश्वबिना चीनको विकास हुन सक्दैन र

Read More

पाँच सर्त लागू गरेर खुल्यो प्याराग्लाइडिङ

Posted on October 23, 2022 | views : 523 |

कात्तिक ६, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ ।  प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन

Read More

अन्तर्राष्ट्रिय हवाई उडान लागि महेन्द्रनगर प्रवेश बिन्दु (लिमा ६२६) सहज

Posted on October 23, 2022 | views : 665 |

कात्तिक ६, काठमाडौँ | करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भा

Read More

देशभर ठप्प घरजग्गा कारोबार, कित्ताकाट ९० प्रतिशतले घटयो

Posted on October 22, 2022 | views : 560 |

कात्तिक ५, काठमाडौँ | सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको

Read More

रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि, साउन र भदौमा १ खर्ब ८७ अर्ब भित्रियो

Posted on October 22, 2022 | views : 656 |

कात्तिक ५, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।  भदौमा खासगरी चाडपर्व लक्ष

Read More