पत्रपत्रिकाबाट |


‘अग्निपथ’ मा नेपाली भर्ती नभए यसपालिको कोटा अरूलाई दिइन्छ: भारतीय सेना प्रमुख पाण्डे

Posted on September 15, 2022 | views : 6948 |

भदौ ३०, काठमाडौँ | छिमेकी भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका छन्। बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा

Read More

नागढुंगाको सुरुङमार्ग ७ महिनाभित्र छेडिने

Posted on September 15, 2022 | views : 731 |

भदौ ३०, काठमाडौँ | काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा(सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ स

Read More

कन्सल्टेन्सीबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ पैसा असुल्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

Posted on September 14, 2022 | views : 2125 |

भदौ २९, काठमाडौँ । वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही आधारमा विभागको

Read More

१८ वर्ष माथिकालाई लक्षित चिप्स, आखिर किन बन्यो विवादास्पद ?

Posted on September 14, 2022 | views : 728 |

एजेन्सी । आलुको चिप्स धेरैलाई असाध्यै मनपर्छ । कतै बाहिर घुम्न जाँदा, साथीभाइको जम्काभेटमा र कतिपय अवस्थामा त यस्सो जम्ने बेलामा सितनका लागि यसलाई सम्झिने गरिन्छ । चिप्स विभिन्न स्वाद, भेराइटिमा उपलब्ध छ । तर यहाँ जुन स्वादको चिप्सको कुरा गर्न लागिएको छ, त्यो सुन्दा तपाईं तीन छक पर्ने पक्का छ । भर्ख

Read More

नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

Posted on September 14, 2022 | views : 790 |

भदौ २९, काठमाडौँ | नेपालमा विभिन्न ५५ देशबाट वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदनले २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गरेकाे छ ।  नेपाल राष्ट्र

Read More

नेपालबाट विदेशीले बर्सेनि लैजान्छन् आठ अर्ब

Posted on September 11, 2022 | views : 527 |

भदौ २६, काठमाडौँ | नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपिया

Read More

नेपालका ७ वटा हिमाल आरोहण गर्न जनाले ३६४ लिए अनुमति

Posted on September 10, 2022 | views : 685 |

भदौ २५, काठमाडौँ | यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।

Read More

लामखुट्टेले मानिसको आधा जनसंख्या नष्ट पारिसक्यो, डाइनासोर लोप भए तर यी अझै छन् : यस्ता छन् रोचक तथ्य

Posted on September 07, 2022 | views : 682 |

भदौ २२, काठमाडौँ | आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा नपुग्दै उनको पसिना छट्यो । एक त यहाँको मौसमले उनलाई र उनको सैनिकलाई साथ दिएन अर्को यहाँका शा

Read More

राजेन्द्र लिङ्देनबारे माओवादी टिप्पणी–सदनको बोझ हट्यो, पहिल्यै राजीनामा आउनुपर्थ्यो

Posted on September 06, 2022 | views : 647 |

भदौ २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले राजेन्द्र लिङ्देनको राजीनामाले सदनको बोझ हटेकाे जनाएको छ। माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा पहिल्यै आउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको भदौ २१ गतेको बैठकमा लिङ्देनक

Read More

विश्वकप हेर्न २०० जना भन्दा बढी नेपाली जाने, राष्ट्र बैंकको कडाइले घट्यो हेर्न जानेको संख्या

Posted on September 06, 2022 | views : 1578 |

भदौ २०, काठमाडौँ | आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो।  यसबाहे

Read More

अस्पतालमै कुटिएका जुम्ला प्रतिष्ठानका डा. साह विरुद्ध पक्राउ पुर्जी जारी

Posted on September 06, 2022 | views : 842 |

भदौ २०, काठमाडौँ | जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्

Read More

सन् २०१८ मा इपीएस पास गरेका झण्डै १४०० नेपाली कोरिया जान पाउने सम्भावना न्यून

Posted on September 05, 2022 | views : 2671 |

भदौ १९, काठमाडौँ | सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । कोरोना महामारीका कारण २०१८ मा भाषा परीक्षा पास गरेका करिब एक हजार ४०० जना नेपाली कोरिया जान पाएका छै

Read More

काठमाडौँको फोहोर चार महिनापछि व्यवस्थापन सम्पन्न

Posted on September 03, 2022 | views : 713 |

भदौ १८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्था

Read More

राजु श्रीवास्तवलाई ज्वरो, भेन्टिलेटर हटाउने निर्णयबाट पछि हटे डाक्टर

Posted on September 01, 2022 | views : 695 |

भदौ १६, काठमाडौँ | हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको छ । अहिले राजुलाई १०० डिग्री ज्वरो आएको उनका भाइले बताए । यस्तो अवस्थामा चिकित्सकहरूले भेन्टिलेटर नहटाउने निर्णय गरेका छन् । तर उनको मुटुको धड्कन, रक्तचाप र अक्सिजनको स्तर सामान्य रहेको छ । एक दिन अघि, डाक्टरहरूले भ

Read More

घर पछाडि संरचना बनाउन खन्न सुरु गर्दा भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष

Posted on September 01, 2022 | views : 769 |

एजेन्सी | पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्याल

Read More

कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड, लेटर ग्रेडिङ निर्देशिकाअनुसार नतिजा प्रकाशन हुने

Posted on August 31, 2022 | views : 873 |

भदौ १५, काठमाडौँ | कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको

Read More

आयात प्रतिबद्ध लगाएको वस्तुहरु खुलाउँदै सरकार

Posted on August 31, 2022 | views : 665 |

भदौ १५, काठमाडौँ | अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ। सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयात

Read More

आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

Posted on August 31, 2022 | views : 890 |

भदौ १५, काठमाडौँ | प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थिय

Read More

आज दर खाने दिन : के खाने के नखाने ?

Posted on August 29, 2022 | views : 799 |

भदौ १३, काठमाडौँ | हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष चाड–हरितालिका तीज । आज त्यसैको अघिल्लो दिन अर्थात दर खाने दिन । तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ । विशेषगरी यो दिन मिठा मिठा परिकार बनाएर खाने, नाचगान गरिन्छ । विवाह गरेका चेलीहरु माइती आउँ

Read More

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

Posted on August 28, 2022 | views : 1187 |

भदौ १२, काठमाडौं | सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।  भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।  महानगरले भवनमा दुई तलाको पार्किङका लाग

Read More

भाजपा नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, दुई सन्दिग्ध पक्राउ

Posted on August 26, 2022 | views : 785 |

भदौ १०, काठमाडौं | भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्। ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्। फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा "कैयौँ चोट" पाइएपछि ती व्यक्तिहरू प

Read More

मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

Posted on August 26, 2022 | views : 2835 |

भदौ १०, काठमाडौं | एजेन्सी | बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ । मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा

Read More

स्थायी भिसा थप्दै अष्ट्रेलिया,वर्षमा करिब दुई लाखलाई पीआर दिने गृहकार्य

Posted on August 25, 2022 | views : 938 |

भदौ ९, काठमाडौं | अस्ट्रेलियाले स्थायी बसोबास भिसालाई वार्षिक २ लाख पुर्‍याउने योजना बनाएको छ।  यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो। कोरोना महामारीले करिब दुई वर्ष अस्ट्रेलियाको सीमा बन्द हुँदा थुप्रै व्यवसायीक दक्ष कामदार अभाव भएकाले स

Read More

नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब

Posted on August 25, 2022 | views : 618 |

भदौ ९, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभ

Read More