पत्रपत्रिकाबाट |


भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

Posted on July 28, 2022 | views : 551 |

साउन १२, काठमाडौँ | बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्। स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव

Read More

सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु

Posted on July 25, 2022 | views : 811 |

साउन ९, काठमाडौँ | सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो। सोमध्ये ७ लाख ६० हजार रुपैयाँ बराबरको म्याद नाघेको पेस्की रहेको छ। सर्व

Read More

नेपालमा दैनिक २ अर्ब ७४ करोडभन्दा बढी रेमिट्यान्स भित्रिदै

Posted on July 24, 2022 | views : 810 |

साउन ८, काठमाडौँ | नेपालमा दैनिक  २ अर्ब ७४ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपा

Read More

अब सेयर लगानीकर्ताले एउटै बैंकबाट १२ करोड ऋण पाउने

Posted on July 23, 2022 | views : 804 |

साउन ७, काठमाडौँ | सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। से

Read More

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

Posted on July 23, 2022 | views : 663 |

साउन ७, काठमाडौँ | सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।   नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने राखिएको छ ।

Read More

एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालियो

Posted on July 23, 2022 | views : 713 |

साउन ७, काठमाडौँ | सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विव

Read More

कोभिड सङ्क्रमणका बेला ७१ प्रतिशत नेपाली श्रमिकले पाएनन् तलब

Posted on July 22, 2022 | views : 558 |

साउन ६, काठमाडौँ | कोभिड-१९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड-१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेक

Read More

अनियमितता: कर्मचारीले गर्ने काम परामर्शदाताबाट

Posted on July 21, 2022 | views : 560 |

साउन ५, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको समृद्धि कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो । महालेखा परीक्षकको

Read More

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

Posted on July 21, 2022 | views : 674 |

साउन ५, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।  सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।  परराष्ट्र मन्त्रालयका

Read More

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

Posted on July 21, 2022 | views : 850 |

साउन ५, काठमाडौँ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।  पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दाय

Read More

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

Posted on July 20, 2022 | views : 2039 |

साउन ४, काठमाडौँ | नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँ

Read More

ईपीएस अन्तर्गत कोरिया जाने श्रमिक बढे

Posted on July 19, 2022 | views : 981 |

साउन ३, काठमाडौं | ईपीएस अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ ह

Read More

पेट्रोलियम पदार्थको भुक्तानीका लागि निगमले जुटायो १४ अर्ब रुपैयाँ

Posted on July 18, 2022 | views : 551 |

साउन २, काठमाडौँ | पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो। अर्थ म

Read More

धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी

Posted on July 16, 2022 | views : 615 |

असार ३२, काठमाडौँ | २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकर

Read More

अब १० करोडसम्म वैदेशिक लगानी स्वचालित प्रणाली (अटोमेसिन) स्वीकृत

Posted on July 15, 2022 | views : 628 |

असार ३१, काठमाडौँ | विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन) बाटै स्वीकृत गर्ने भएको छ।  सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने उद्योग वाणिज्य

Read More

पञ्जीकरण विभागले मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै

Posted on July 12, 2022 | views : 598 |

असार २८, काठमाडौँ | राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देश

Read More

अस्ट्रेलियाको भिसामा नक्कली कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ !!

Posted on July 11, 2022 | views : 897 |

असार २७, काठमाडौँ | विद्यार्थी भिसामा अष्ट्रेलिया आउने विद्यार्थीलाई अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको छ। अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो। अस्ट्रेलियन सरकारद्धारा जारी गरिए

Read More

सरकारी जग्गा भाडामा लिन सकिने अवधि ४० वर्षसम्म पुर्‍याइयो

Posted on July 09, 2022 | views : 529 |

असार २५, काठमाडौँ । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ। सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका लागि ४० वर्षको व्यवस्थासहित सरकारी जग्गा लिजमा दिने भएको हो। सरकारले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७

Read More

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

Posted on July 09, 2022 | views : 3058 |

असार २५, काठमाडौँ । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पन

Read More

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख ठगी, एक जना पक्राउ

Posted on July 06, 2022 | views : 1401 |

असार २२, काठमाडौँ | न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको छ । नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुप

Read More

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

Posted on July 06, 2022 | views : 1020 |

असार २२, लमजुङ | निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ। आयोजनाको भौतिक प्रगति ३९ प्र

Read More

नेपालमा किन छापिँदैन नोट, हजार भन्दा ५०० को नोट छपाइ महँगो अरु नोट छाप्न कति लाग्छ?

Posted on July 04, 2022 | views : 649 |

असार २०, काठमाडौं | नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ । यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ । नेपालमा मेसिनहरू पुराना भएका छन् । साथै सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर

Read More

यूएई पठाउँछु भन्दै ठगी गरेको अभियोगमा ८ जनाविरूद्ध मुद्दा दायर

Posted on July 04, 2022 | views : 1091 |

असार २०, काठमाडौं |  वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधामा यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा ८ जनाविरूद्ध २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।  कमल बिकका नाममा वैदेशिक रोजगार कम्पनीसँग हुब

Read More

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

Posted on July 03, 2022 | views : 1707 |

असार १९, काठमाडौँ | नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भ

Read More