पत्रपत्रिकाबाट |


आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु

Posted on June 30, 2022 | views : 2092 |

असार १६ काठमाडौँ | इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउ

Read More

खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै

Posted on June 29, 2022 | views : 1474 |

असार १५, काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृत

Read More

अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

Posted on June 28, 2022 | views : 689 |

असार १४, काठमाडौं |  विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो

Read More

घाँस काट्न गएकी श्रीमतीको हत्या गरि सेउलाले छोपेर श्रीमान पुगे प्रहरी कार्यालय

Posted on June 25, 2022 | views : 499 |

असार ११, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नो श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शाहीटोलको जगंलमा श्रीमान श्रीमती घाँस काट्न गएको बेल

Read More

डाइटिङका कारण आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, अस्पताल भर्ना

Posted on June 23, 2022 | views : 1491 |

असार ९, काठमाडौं | अत्यधिक डाइटिङका कारण एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् ।  १६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन

Read More

यी हुन् जेठ महिनामा सबैभन्दा धेरै नेपाली विदेश पठाउने म्यानपावरहरु, कसले कति पठाए ?

Posted on June 22, 2022 | views : 4120 |

असार ८, काठमाडौँ | जेठ महिनामा ५ सय ३६ कामदारको श्रम स्वीकृति निकालेको एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. वैदेशिक रोजगारमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा रहेको छ । यस्तै ४ सय ७० जनाको अन्तिम श्रम स्वीकृति निकालेर प्याराडाइज इन्टरनेशनल प्रा.लि. सूचीको दोस्रो, ४ सय १९ जनाको

Read More

यातायात कार्यालयका तत्कालीन २ प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on June 22, 2022 | views : 571 |

असार ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जन

Read More

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

Posted on June 21, 2022 | views : 3670 |

असार ७, काठमाडौं | वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थ

Read More

विदेश पठाइदिने भनी विभिन्न व्यक्तिसँग रु २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

Posted on June 18, 2022 | views : 1010 |

असार ४, काठमाडौँ । नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लाख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष

Read More

पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि हातपात

Posted on June 17, 2022 | views : 1918 |

असार ३, काठमाडौं | पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ।  पर्यटन मन्त्रालय उच्च स्रोतका अनुस

Read More

अमेरिकी दूताबासले सार्वजनिक गरेको ‘एसपीपी दस्तावेज’ नै नक्कली निस्कियो

Posted on June 16, 2022 | views : 764 |

असार २, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबा

Read More

इमरान खान र श्रीमती बुशरा बीबीमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

Posted on June 15, 2022 | views : 642 |

असार १, पाकिस्ता | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् ५ अर्ब रकम र ४५८ बिगाहा जमिन लिएको आरोप लागेको छ ।  पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र ४५८ बिगाहा जम

Read More

वर्गीकृत नभएका जग्गा धितोका रुपमा राख्न नसकिने

Posted on June 15, 2022 | views : 936 |

असार १, काठमाडौँ | मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण नगरिएका जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण प्रवाह गर्न नसकिने स्थिति उत्पन्न भएको छ। सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू-उपयोग परिषद्ले भू-उपयोग ऐन-२०७

Read More

आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा किशोरले गरे आत्महत्या

Posted on June 11, 2022 | views : 770 |

जेठ २८,  मुम्बई | एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि लेखेको पाइएको छ । सुसाइड नोटमा मृतकले आफूलाई घरपरिव

Read More

सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास

Posted on June 10, 2022 | views : 2214 |

जेठ २७, काठमाडौँ | बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरह

Read More

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

Posted on June 09, 2022 | views : 637 |

जेठ २६, काठमाडौँ | नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आ

Read More

काउलीमा खान नहुने विषादी भेटियो

Posted on June 08, 2022 | views : 818 |

जेठ २५, काठमाडौँ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरे

Read More

ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

Posted on June 08, 2022 | views : 904 |

जेठ २५, काठमाडौँ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ । वैज्ञानिक डा. भोज

Read More

बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने, प्रबन्धपत्र तयार भई मन्त्रालयसमक्ष पेस

Posted on June 08, 2022 | views : 1004 |

जेठ २५, काठमाडौँ । लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ । १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँच

Read More

बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने

Posted on June 08, 2022 | views : 842 |

जेठ २५, काठमाडौँ | लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचा

Read More

भारतीय फोटो पत्रकार सात महिनादेखि झापा कारागारमा

Posted on June 07, 2022 | views : 640 |

जेठ २४, काठमाडौँ | भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्र

Read More

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने, बसोबास भएकै जिल्लाबाट दर्ता गर्न मिल्ने

Posted on June 06, 2022 | views : 1277 |

जेठ २३, काठमाडौँ | निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर

Read More

‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’

Posted on June 05, 2022 | views : 648 |

जेठ २२, काठमाडौँ | नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको

Read More

पछि हट्यो क्यान, मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

Posted on June 05, 2022 | views : 617 |

जेठ २२, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ। प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो। प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने

Read More