पत्रपत्रिकाबाट |


नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

Posted on May 08, 2022 | views : 1193 |

वैशाख २५, काठमाडौँ । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।  आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थि

Read More

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार हुने

Posted on May 08, 2022 | views : 782 |

वैशाख २५, काठमाडौँ । हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार 'अड लटको मात्र कारोबार हुँदै आएको छ। सरकारले पेट्रोलियम पदार्थको बचत गर्न

Read More

डिभीको नतिजा आज राति पौने १० बजे सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

Posted on May 07, 2022 | views : 3422 |

वैशाख २४, काठमाडौँ | शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ । तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो  https://dvprogram.state.gov 2023 वेबसाइटमा

Read More

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था नाजुक बन्दै गएको जनाए

Posted on May 06, 2022 | views : 1043 |

वैशाख २३, काठमाडौँ | एजेन्सी | संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि

Read More

सौर्यमण्डलमा अर्को पृथ्वी रहेको वैज्ञानिकहरूको दाबी, यस्तो छ प्रमाण

Posted on May 06, 2022 | views : 1647 |

वैशाख २३, काठमाडौँ | शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो  ।  शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ ।  शनिको चन्द्रमा र पृथ्वीमा धेरै समानताहरू छन् । विभिन्न मौसमहरूमा हुने विश्वव्यापी बालु

Read More

नेपाली युवालाई प्रशिक्षार्थी कामदारका रुपमा जापान पठाउन गरिएको सम्झौता नै अलपत्र

Posted on May 06, 2022 | views : 1032 |

वैशाख २३, काठमाडौँ | जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ। वैदेशिक

Read More

विदेशमा रहेका नेपालीलाई २ महिनाभित्रै साधारण सेयर आईपीओमा कोटा दिने : अध्यक्ष हमाल

Posted on May 06, 2022 | views : 793 |

वैशाख २३, काठमाडौँ | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् । काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए । वैदेशिक रोजगारीमा गएकाले

Read More

प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीको हत्या गर्ने फेनिललाई मृत्युदण्ड

Posted on May 05, 2022 | views : 1520 |

वैशाख २२, काठमाडौँ | भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए । यो मामिलामा ग्रिष्माका परिवारले जुन ऊजुरी दर्ता गरेका थिए त्

Read More

नेपाल र भारतका सेनापतिबीच के भयो कुराकानी ?

Posted on May 05, 2022 | views : 1068 |

वैशाख २२, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ । भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प

Read More

दोलखाको भीमेश्वर केन्द्रबिन्दु बनाएर ३.७ म्यानेच्युडको भुकम्प

Posted on May 05, 2022 | views : 735 |

वैशाख २२, काठमाडौँ | दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Read More

सगरमाथाको उच्च स्थानमा चीनद्वारा स्वचालित मौसम विज्ञान केन्द्र

Posted on May 05, 2022 | views : 873 |

वैशाख २२, काठमाडौँ | सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिक

Read More

नासाले सूर्यको सतहमा आँधी देखिएको बताए,फोटो इन्स्टाग्राममा भाइरल

Posted on May 04, 2022 | views : 793 |

 वैशाख २१, काठमाडौँ | घामको किरण आवश्यक भएतापनि यो प्रकाश अत्याधिक भयो भने खतरा हुन्छ । नासाले बुधबार एउटा तस्विर जारी गर्दै सूर्यमा बलियो सोलार फ्लेयर अर्थात् सौर्य आँधी देखिएको बताएको छ । सोलार फ्लेयरहरू अचानक सूर्यबाट निस्कने चुम्बकीय ऊर्जा हुन्। यदि यो सीधा पृथ्वी तिर आयो भने, यो खतरा हुन स

Read More

नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा छैन, अतिरञ्जनाको पछि नलागौ :- डा. वाग्ले

Posted on May 04, 2022 | views : 913 |

वैशाख २१, काठमाडौँ | अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्

Read More

नेपाल–भारतको सीमाक्षेत्र विराटनगरमा भारतीय सुरक्षाकर्मीले किन चलाए गोली ?

Posted on May 03, 2022 | views : 1230 |

वैशाख २०, काठमाडाैं | नेपाल–भारतको  सीमाक्षेत्र  विराटनगर–१८,  इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले बिनाकारण हवाई फायर गरेको छ । सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउन्ड हवाई फायर गरेपछि सीमा क्षेत्रका नेपाली आतङ्कित बनेका छन् । ड्युटीमा खटिएका एसएसबी जवान

Read More

बुद्धजयन्तीमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउँदै

Posted on May 02, 2022 | views : 1287 |

वैशाख १९, काठमाडौँ | बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइस

Read More

वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

Posted on May 02, 2022 | views : 690 |

वैशाख १९, काठमाडौं | वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी

Read More

जागिरको पहिलो दिन झुण्डिएको अवस्थामा नर्स फेला, सामूहिक बलात्कारपछि हत्याको आरोप

Posted on May 01, 2022 | views : 1312 |

वैशाख १८, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको छ। पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ। प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ।

Read More

इजरायली प्रहरी र प्यालेस्टिनी बीचको झगडामा एक प्यालेस्टिनीको मृत्यु, ४० भन्दा बढी घाइते

Posted on April 30, 2022 | views : 937 |

वैशाख १७, काठमाडौं । इजरायली प्रहरीसँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइन सरकारले बताएको छ । शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल-अक्सा मस्

Read More

श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाउन अन्तरिम सरकार गठन गर्ने

Posted on April 30, 2022 | views : 824 |

वैशाख १७, काठमाडौँ | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न  राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको र  पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार ग

Read More

टाटा मोटर्सले निकाल्यो नयाँ कन्सेप्टको इलोक्ट्रोनिक कार, कस्तो छ विशेषता

Posted on April 29, 2022 | views : 926 |

 वैशाख १६, काठमाडौँ | टाटा मोटर्सले आफ्नो एउटा नया कन्सेप्टको इलोक्ट्रोनिक कार पेस गरेको छ । यो कार टाटाको इलेक्ट्रिक गाडीको प्लेटफर्ममा बेस्ट मानिएको छ । टाटा कम्पनीले यो कारको नाम अविन्या (Avinya) राख्ने बताएका छन् । टाटा कम्पनीले इलेक्ट्रिक कारलाई २०२५ सम्ममा बजारमा लंच गर्ने  बताएका छ

Read More

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको तथ्यांकले बताएको छ

Posted on April 29, 2022 | views : 938 |

वैशाख १६, काठमाडौँ | नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासि

Read More

नेपालीको प्रतिव्यक्ति आय बढ्यो, कति पुग्यो ?

Posted on April 29, 2022 | views : 917 |

वैशाख १६, काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार

Read More

कोरिया-नेपाल नियमित उडान शुरु गर्न माग गर्दै दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Posted on April 28, 2022 | views : 1181 |

वैशाख १५, काठमाडौँ | दक्षिण कोरिया-नेपाल नियमित उडान सुरु हुनुपर्ने लगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावासमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र  बुझाइएको छ।   नेपाली जनसम्पर्क समिति कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील राजनीतिक संगठनहरू प्रवासी मञ्च, नेपाली जनप्

Read More

थानकोट–सिस्ने सुरुङ: कति काम सकियो ?

Posted on April 26, 2022 | views : 1187 |

वैशाख १३, काठमाडौँ । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्

Read More