पत्रपत्रिकाबाट | नुवाकोट - NWK


उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7786 | नुवाकोट - NWK

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6185 | नुवाकोट - NWK

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10927 | नुवाकोट - NWK

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10119 | नुवाकोट - NWK

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

नुवाकोटबाट ५ वर्षमा १०२ जना बेपत्ता

Posted on January 05, 2020 | views : 1241 | नुवाकोट - NWK

पुष २०, नुवाकोट | नुवाकोटमा पाँच वर्षयता एक सय दुईजना बेपत्ता भएका छन् । त्यसमध्ये महिला ५१, पुरुष ४६ र बालिका पाँच जना रहेका छन् । उक्त अवधिमा पाँच सय ७३ जना हराएका थिए । त्यसमध्ये चार सय ७१ जना फेला परे । प्रहरीको तथ्यांक अनुसार ०७५/७६ मा बालबालिका बढी हराएका छन् । यो वर्ष १३ बालक र ३६ बालिका हराए

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13892 | नुवाकोट - NWK

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10746 | नुवाकोट - NWK

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायणको तरबार चोरियो

Posted on December 12, 2018 | views : 2915 | नुवाकोट - NWK

मङ्सिर २६, नुवाकोट | नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका–५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाचेर लगिएको थियो ।  ‘बालाचतुर्दशीको राति चौसट्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट स

Read More

वडाध्यक्षको भारतमा ४ वटा कोठी भएको खुलासा

Posted on December 25, 2017 | views : 2683 | नुवाकोट - NWK

पुस १०, काठमाडौं । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेद

Read More

नुवाकोट विदुरवासी धमिलो पानीलाई तीन सय रुपैँयासम्म तिर्न बाध्य

Posted on August 08, 2017 | views : 2173 | नुवाकोट - NWK

साउन २४, नुवाकोट । बर्षौदेखि खानेपानी अभाव झेल्दै आएका सदरमुकाम विदुरवासीले उपभोक्ता समिति नै बनाएर पानी वितरण गरिदा पनि सुख पाएनन् । समितिले पठाउने पानी असाध्यै धमिलो छ, खानै मिल्दैन । त्यस्तै पानीलाई पनि उनीहरू अढाई सयदेखि ३ सय रुपैयासम्म तिर्न बाध्य छन् । विदुर खानेपानी उपभोक्ता समितिले ८–९ वर्षय

Read More

दाजुभाइबीच विवाद हुँदा चक्कु प्रहार गरी हत्या

Posted on August 08, 2017 | views : 2330 | नुवाकोट - NWK

साउन २४, काठमाडौं । नुवाकोट घर भएका दाजुभाईबीच विवाद हुँदा चक्कु प्रहारबाट एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सौतेनी दाजुभाइबीच विवाद हुँदा चक्कु प्रहारबाट ताम्सीपाखा डेरा गरी बस्दै आएका २७ वर्षीय रवि उपरकोटीको मृत्यु भएको हो । नुवाकोट घर भएका रविलाई मदिरा सेवन गरी झगडा हुँदा चक्कु प्रहार गर्ने

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14117 | नुवाकोट - NWK

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33332 | नुवाकोट - NWK

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10356 | नुवाकोट - NWK

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

कांग्रेस नेता महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, सात घाइते

Posted on January 26, 2017 | views : 3002 | नुवाकोट - NWK

माघ १३, नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए। झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको

Read More

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ, २ बर्षमै ४८ किमीको सडक बनिसक्ने

Posted on December 09, 2016 | views : 5532 | नुवाकोट - NWK

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरे

Read More

बलात्कारीहरुलाई खोज्दै बलात्कृत महिला राजधानीमा (घटना यसरी भयो)

Posted on July 23, 2016 | views : 10330 | नुवाकोट - NWK

साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् । पीडकहरुले पैसा र पावरको पटक-पटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् । तामाङले पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो ।  घटना चार

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3631 | नुवाकोट - NWK

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More