त्रिशुली जलविद्युत गृहमा भीषण आगलागी, विद्युत आपुर्ति बन्द

Posted on: 10 Jul, 2018

असार २६,विदुर । नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागी भएको छ ।


अहिले नेपाली सेना, नेपाल प्रहरी र नगर प्रहरीले आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले साझा सवाललाई जनाएको छ । आगलागीका कारण अधिकांश स्थानमा अहिले विद्युत आपुर्ति बन्द भएको छ। आगालागी  के कारणले लागेको हो जानकारी आउन सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!