अर्थ/विकास | नुवाकोट - NWK


गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा

Posted on February 12, 2018 | views : 92 | नुवाकोट - NWK

रामहरि न्यौपाने / माघ २९, नुवाकोट | राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।  अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एक

Read More

गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द गरिने

Posted on February 12, 2018 | views : 230 | नुवाकोट - NWK

माघ २९, नुवाकोट | चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ ।  फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुबँेश

Read More

नुवाकोटका भत्केका स्वास्थ्य चौकीहरु युएनडिपीले बनाइदिने

Posted on February 09, 2018 | views : 52 | नुवाकोट - NWK

माघ २६, नुवाकोट | विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ ।  जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र

Read More

नुवाकोटमा एकीकृत बस्ती निर्माणका लागि दश स्थान छनोट, कहाँ-कहाँ परे ?

Posted on February 06, 2018 | views : 561 | नुवाकोट - NWK

माघ २३, नुवाकोट (रासस) | नुवाकोटका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।  एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सु

Read More

नुवाकोट सहित भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको इन्टरनेट संचालनमा

Posted on February 05, 2018 | views : 279 | नुवाकोट - NWK

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवामा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको जनाएको छ । सोमबार नेपाल टेलिकमको बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित कार

Read More

नुवाकोटका विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

Posted on February 03, 2018 | views : 225 | नुवाकोट - NWK

माघ २०, नुवाकोट । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ ।  भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकी

Read More

नुवाकोटमा जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

Posted on January 21, 2018 | views : 185 | नुवाकोट - NWK

माघ ७, नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ ।  भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद प

Read More

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित, कुन गाउँपालिकामा कति घर बने ?

Posted on January 18, 2018 | views : 215 | नुवाकोट - NWK

माघ ४, नुवाकोट (रासस) | भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् ।  विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको जग बसाल्नुपर्ने भनी

Read More

नुवाकोटमा चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

Posted on January 12, 2018 | views : 178 | नुवाकोट - NWK

 पुस २८, नुवाकोट |  चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।  वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन

Read More

नुवाकोटको तुप्चेमा बन्नेभयो १९ मेगावाटको विद्युत् आयोजना

Posted on December 31, 2017 | views : 358 | नुवाकोट - NWK

पुस १६, त्रिशूली । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।  १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारम

Read More

गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा, गल्छीदेखि र ढुंगे बजारसम्म चार लेन

Posted on December 30, 2017 | views : 246 | नुवाकोट - NWK

–रामहरि न्यौपाने | पुस १५, नुवाकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ ।  काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न

Read More

बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक विस्तार युद्धस्तरमा

Posted on December 30, 2017 | views : 333 | नुवाकोट - NWK

पुस १५, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ ।  काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2917 | नुवाकोट - NWK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

यी हुन् बैंकबिहीन भएका नुवाकोटका पाँच स्थानीयतह

Posted on November 05, 2017 | views : 252 | नुवाकोट - NWK

कात्तिक १९, नुवाकोट । नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।  जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्म

Read More

मनकामनाको तीन गाउँमा पुनः निर्माण सम्पन्न

Posted on November 02, 2017 | views : 167 | नुवाकोट - NWK

कात्तिक १६, नुवाकोट । किस्पाङ गाउँपालिका–५ साबिक मनकामनाको तीन वडामा २८८ निजी निवास निर्माण सम्पन्न भएको छ ।  निजी आवास निर्माणको जिम्मा पाएको अन्तर्राष्ट्रिय संस्था वल्ड रिन्यू र स्थानीय साझेदारी संस्था नारी जागरण समाजको आर्थिक र प्राविधिक सहयोगमा तीन वडामा रहेका सबै लाभग्राहीको आवास निर्माण प

Read More

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

Posted on October 15, 2017 | views : 539 | नुवाकोट - NWK

असोज २९, काठमाडौँ (रासस) | नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ ।  झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो । डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५०

Read More

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न

Posted on September 22, 2017 | views : 319 | नुवाकोट - NWK

रमेश लम्साल। असोज ६, काठमाडौँ। भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ ।  आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्

Read More

दोस्रो नुवाकोट दशैँ महोत्सव शुरु, के-के छन् आकर्षण ?

Posted on September 18, 2017 | views : 601 | नुवाकोट - NWK

असोज २, नुवाकोट (रासस)| विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने मूल नाराकासाथ आजदेखि दोस्रो नुवाकोट दशैँ महोत्सव यहाँ शुरु भएको छ ।  त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीकोे खेलमैदानमा सञ्चालन भइरहेको उक्त दश दिने महोत्सवमा धार्मिक सांस्कृतिक, ऐतिहासिक सम्पदाको चिनारी एवं

Read More

नुवाकोटको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 1026 | नुवाकोट - NWK

भदौ २५, नुवाकोट | अबको महिना दिनदेखि ६ महिनाभित्रमा नुवाकोटको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय

Read More

नुवाकोटमा बाढी पहिरोले १० करोडको क्षति, कहाँ कति क्षति भयो ?

Posted on September 02, 2017 | views : 562 | नुवाकोट - NWK

भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ ।  जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्ती

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4695 | नुवाकोट - NWK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

नुवाकोट स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

Posted on July 30, 2017 | views : 1263 | नुवाकोट - NWK

साउन १५, नुवाकोट । भूकम्पले क्षति पुर्याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।  आयोजनाको बाध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जा“च र अध्ययनको का

Read More

नुवाकोटमा करीब ६ हजार घरको पुनःनिर्माण

Posted on July 23, 2017 | views : 551 | नुवाकोट - NWK

साउन ८, नुवाकोट । बिनाशकारी भूकम्पले क्षति पुर्‍याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनःनिर्माण सम्पन्न भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गर

Read More

नुवाकोटका द्वन्द्वपीडितलाई १२ करोड ३३ लाख वितरण

Posted on July 15, 2017 | views : 1324 | नुवाकोट - NWK

असार ३१, नुवाकोट । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ ।  द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाको

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17146 | नुवाकोट - NWK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

विदुर नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकमै यस्तो निर्णय

Posted on May 24, 2017 | views : 6374 | नुवाकोट - NWK

जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।  विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर

Read More

नुवाकोट स्थित तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास

Posted on April 16, 2017 | views : 5339 | नुवाकोट - NWK

बैशाख ३, नुवाकोट | पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आज शिलान्यास गरिएको छ ।  बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा, जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गर्नुभ

Read More

चौथो नुवाकोट महोत्सवमा २६ लाख नाफा

Posted on March 16, 2017 | views : 179 | नुवाकोट - NWK

चैत ३, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य स¬ङ्घले आयोजना गरेको चौथो नुवाकोट महोत्सवमा रु २५ लाख ५८ हजार नाफा भएको छ ।  यहाँ आज आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले अपेक्षाभन्दा कम रकम बचत भएको बताउँदै नाफा रक

Read More