शिक्षा | नुवाकोट - NWK


वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 1461 | नुवाकोट - NWK

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 4141 | नुवाकोट - NWK

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 1961 | नुवाकोट - NWK

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

Posted on March 07, 2019 | views : 131 | नुवाकोट - NWK

फागुन २३, काठमाडौँ (रासस) | नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् ।  सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु द

Read More

नुवाकोटमा विद्यार्थी पढाउने अभिभावकलाई विद्यालयले दुइवटा फलफूलका बिरुवा वितरण

Posted on January 21, 2019 | views : 222 | नुवाकोट - NWK

माघ ७, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।  जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 5281 | नुवाकोट - NWK

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

Posted on January 07, 2019 | views : 193 | नुवाकोट - NWK

पुष २३, काठमाडौँ | श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ ।  श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरु

Read More

नुवाकोटका प्याकुरेल, जसले १४ वर्षसम्म विद्यालयमा निःशुल्क सेवा गरे

Posted on November 25, 2018 | views : 566 | नुवाकोट - NWK

मीना घोरसाइने | मङ्सिर ९, नुवाकोट | आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । ८० वर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ ।  विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 10322 | नुवाकोट - NWK

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More