बैदेशिक रोजगार | नुवाकोट - NWK


साउदीबाट नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु

Posted on July 27, 2017 | views : 4293 | नुवाकोट - NWK

साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ ।  स्वदेश फर्किने क्रममा रहेका ३५ वर्षीय पाण्डे प्लेन टिकटको पर्खाइमा थिए । उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनी बिद

Read More