राजनीति | नुवाकोट - NWK


प्रदेश ३ को उपसभामुखमा तामाङ निर्विरोध

Posted on February 11, 2018 | views : 183 | नुवाकोट - NWK

माघ २८, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।  उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो ।  नुवाकोट १

Read More

प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

Posted on January 19, 2018 | views : 178 | नुवाकोट - NWK

माघ ५ , नुवाकोट  | प्रदेश नं. ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् ।  यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नं. प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन्

Read More

नुवाकोटका नेता अर्जुननरसिंह केसीले खोले कांग्रेस हार्नुको भित्रि कारण

Posted on January 17, 2018 | views : 148 | नुवाकोट - NWK

माघ ३, धादिङवेशी (रासस) | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ ।  नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र

Read More

प्रदेश ३ को राजधानी नुवाकोट हुनसक्ने यस्तो छ सम्भाव्यता

Posted on December 23, 2017 | views : 588 | नुवाकोट - NWK

पुस ८, नुवाकोट । कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् ।  नेकपा (एमाले) र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुव

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 4857 | नुवाकोट - NWK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

नुवाकोटमा विजयी र्याली मनाएर फर्कदै गर्दा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on December 11, 2017 | views : 624 | नुवाकोट - NWK

मङ्सिर २४, नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँ

Read More

नुवाकोटको एक प्रतिनिधी र तीन प्रदेशमा वाम गठबन्धन विजयी

Posted on December 10, 2017 | views : 313 | नुवाकोट - NWK

मङ्सिर २४, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी हुनुभएको छ । 

Read More

नुवाकोट अपडेट - रामशरण महत र अर्जुननरसिंह केसीको हार निश्चित !

Posted on December 10, 2017 | views : 705 | नुवाकोट - NWK

मङ्सिर २४, नुवाकोट | प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचनको मतगणना नुवाकोटमा जारी छ | पछिल्लो मत परिणाम अनुसार यहाँको दुवै निर्वाचन क्षेत्रमा बामगठ बन्धनका उम्मेदवारहरु ठूलो मतान्तरले अगाडी छन् | यहाँ कांग्रेसमा परिचित नेता द्वय रामशरण महत र अर्जुननरसिंग केसी उम्मेद्वार छन् | नुवाकोट क्षेत्

Read More

नुवाकोटको मतपरिणाम रामशरण महत र अर्जुननरसिंह केसीको विपक्षमा (अपडेट हेर्नुहोस)

Posted on December 09, 2017 | views : 1711 | नुवाकोट - NWK

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत नुवाकोट जिल्लाको ताजा मत परिणाम हामीले पाएका छौं |  पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका रुपमा चिनिने रामशरण महतलाई १८४८ को फराकिलो अग्रता बढ्दा मतपरिणामले तनाव बनाएको छ भने कांग्रेसकै क्षेत्र नम्बर २  का उम्मेदवार अर्ज

Read More

नुवाकोट १ मा रामशरण झन्डै १२ सय मतले पछाडी, अर्को क्षेत्रको हालत झन् खराव !

Posted on December 08, 2017 | views : 474 | नुवाकोट - NWK

नुवाकोट, २२ मंसिर । नुवाकोटको दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका छन् । तामाङले ७ हजार ४३० मत प्राप्त गरेका छन् भने काँग्रेसका डा. महतले ६ हजार २५७ मतका साथ उनलाई पछ्याइरहेका

Read More

नुवाकोट १ मा कांग्रेसको अग्रता, नुवाकोट २ मा बाम गठबन्धन अगाडी (मतगणना अपडेट)

Posted on December 08, 2017 | views : 1022 | नुवाकोट - NWK

मङ्सिर २२, नुवाकोट | नुवाकोटमा मतगणना जारी छ | पछिल्लो मत परिणाम अनुसार अपडेट तल हेर्न सक्नुहुनेछ |  नुवाकोट क्षेत्र नं–१ को मतपरिणाम (प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ) पञ्चकन्या-१ र कबिलासको २५२३ गणना हुँदा  काग्रेस:– रामशरण महत (१४११)  बामगठबन्धन:– हितबहादुर तामाङ (१०११) क्षेत्र न

Read More

यस्तो छ नुवाकोटको पछिल्लो मतपरिणाम

Posted on December 07, 2017 | views : 974 | नुवाकोट - NWK

मङ्सिर २१, नुवाकोट । नुवाकोटमा पनि अहिले मतगणना जारी रहेको छ ।  पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन

Read More

टोखा-छहरे-त्रिशूली-केरुङ सडक मार्ग विकासको प्रतिबद्धता

Posted on December 01, 2017 | views : 325 | नुवाकोट - NWK

मङ्सिर १५, काठमाडौँ  । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग

Read More

नुवाकोटमा मतपेटिका बोकेको गाडीमाथि बम प्रहार

Posted on November 26, 2017 | views : 1334 | नुवाकोट - NWK

मङ्सिर १०, नुवाकोट । मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ ।  विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर द

Read More

नुवाकोटमा १ सय १५ वर्षीया वृद्धाबाट मतदान

Posted on November 26, 2017 | views : 287 | नुवाकोट - NWK

मङ्सिर १०, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ ।  ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद

Read More

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

Posted on November 23, 2017 | views : 519 | नुवाकोट - NWK

मङ्सिर ७, नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ ।  नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने संकल्पका साथ आफूहरु अघि बढेको बताउनुयो ।  महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्ध

Read More

नुवाकोटमा काँग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

Posted on November 22, 2017 | views : 397 | नुवाकोट - NWK

मङ्सिर ६, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।  काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले नि

Read More

नुवाकोटमा वामगठबन्धन र काँग्रेस कार्यकर्ताविच, तीन जना घाइते

Posted on November 20, 2017 | views : 272 | नुवाकोट - NWK

मङ्सिर ४, नुवाकोट । नुवाकोटमा बाम गठबन्धनका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताविच झडप हुँदा तीन जना घाइते भएको छन् । उत्तरी भेगमा रहेको फिकुरीमा झडप हुँदा वामगठबन्गधनका तीन कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट रहेको ज

Read More

नुवाकोटमा काँग्रेस उम्मेदवार महतद्वयलाई लक्षित गर्दै बम विस्फोट, पाँच घाइते, जीप ध्वस्त

Posted on November 17, 2017 | views : 399 | नुवाकोट - NWK

मङ्सिर १, नुवाकोट | नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल हुनुहुन्छ ।  चुनावी प्रचार अभियानका क

Read More

नुवाकोटको दुवै क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ - हेर्नुहोस्

Posted on November 09, 2017 | views : 1187 | नुवाकोट - NWK

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।   जुन दलको

Read More

नुवाकोटमा मतपत्र आइपुग्यो

Posted on November 09, 2017 | views : 305 | नुवाकोट - NWK

कात्तिक २३, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ ।  निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नु

Read More

नुवाकोटमा दुईलाख आठ हजार मतदाता, कुन क्षेत्रमा कति ?

Posted on October 19, 2017 | views : 266 | नुवाकोट - NWK

कात्तिक २, नुवाकोट (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् ।  वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला

Read More

नुवाकोटका ५४ मतदानस्थल अतिसंवेदनशील, कस्तो छ सुरक्षा रणनीति ?

Posted on October 09, 2017 | views : 253 | नुवाकोट - NWK

असोज २३, नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको छ । यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १२९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मत

Read More

काँग्रेस नुवाकोटबाट १ सय ४३ जना उम्मेदवार सिफारिस (सुचिसहित)

Posted on October 07, 2017 | views : 242 | नुवाकोट - NWK

असोज २१, नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ ।  काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउ

Read More

नुवाकोटमा घरमै बसेर तलव खाने शिक्षकलाई अखिल क्रान्तिकारीले कालोमोसो दल्‍यो

Posted on September 15, 2017 | views : 2106 | नुवाकोट - NWK

भदौ ३०, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले नुवाकोटका एक शिक्षकलाई कालोमोसो दलेको छ । जिल्लाको दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई घरमै बसेर तलब बुझेको भन्दै कालोमोसो दलेका हुन् । उनीहरुले शिक्षक श्रेष्ठलाई बजारमै कालोम

Read More

पार्टी सभापतिलाई कारवाही गर्न नुवाकोटका उम्मेदवारको माग

Posted on September 13, 2017 | views : 653 | नुवाकोट - NWK

भदौ २८, नुवाकोट । बेलकोटगढी नगरपालिकाका नेपाली  कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।  बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्

Read More

प्रमलाई नेका नुवाकोटबाट रकम हस्तान्तरण

Posted on September 10, 2017 | views : 418 | नुवाकोट - NWK

भदौ २५, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 11214 | नुवाकोट - NWK

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More