नुवाकोटको ककनी गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र

Posted on: 19 May, 2017

जेठ ५, काठमाडौँ | नुवाकोटको ककनी गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र बिजयी भएको छ | 

बिजयी हुनेमा माओबादी केन्द्रका मानबहादुर तामाङले ४३३४ मत प्राप्त गरेका छन् | त्यस्तै उपप्रमुखमा पनि  माओवादी केन्द्रकै सीता खतिवडाले ४१३३ मतसहित बिजयी भइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!