नुवाकोट र रसुवाको सिमानामा केन्द्रबिन्दु बनाएर पराकम्प गयो

Posted on: 13 Apr, 2019

चैत ३०, काठमाण्डौ । शनिबार बिहान १० बजेर २५ मिनेट जाँदा रसुवा र नुवाकोटको सिमानामा केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । 

रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्का अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!