समाज | नुवाकोट - NWK


काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12839 | नुवाकोट - NWK

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11261 | नुवाकोट - NWK

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव

Posted on January 08, 2019 | views : 1238 | नुवाकोट - NWK

पुस २४, बेत्रावती | नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताए ।  ‘गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ, रगत गर्भवत

Read More

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण थप प्रभावकारी बनाइँदै

Posted on January 07, 2019 | views : 1297 | नुवाकोट - NWK

 ज्ञानेन्द्र न्यौपाने | पुस २३, रसुवा | रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भू–भागमा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा थप प्रभावकारी बनाउन सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अवैध धन्दाका मा

Read More

सुन र नगदसहित नुवाकोटका एक व्यक्ति काठमाडौंबाट पक्राउ

Posted on January 07, 2019 | views : 1174 | नुवाकोट - NWK

पुस २३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15593 | नुवाकोट - NWK

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

नुवाकोटको त्रिशूली जलविद्युत् गृहमा आगलागी, विद्युत् उत्पादन बन्द

Posted on January 03, 2019 | views : 1810 | नुवाकोट - NWK

पुस १९, बेत्रावती | नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिए

Read More

नुवाकोटमा पहिरोमा परी एकको मृत्यु

Posted on January 01, 2019 | views : 1483 | नुवाकोट - NWK

पुस १७, विदुर (रासस) | नुवाकोटमा पहिरामा परी एक बृद्धाको मृत्यु भएको छ ।   विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको हो ।  बाटो हिँड्ने दुई जना आज साँझ पहिरामा परेकामा गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही ग

Read More

प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

Posted on January 01, 2019 | views : 3417 | नुवाकोट - NWK

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर,

Read More

नुवाकोटमा पुनःनिर्माणसम्बन्धी अधिकार स्थानीय तहलाई

Posted on January 01, 2019 | views : 1465 | नुवाकोट - NWK

 पुस १७, बेत्रावती रामहरी न्यौपाने (रासस) | विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  विदुरमा सम्पन्न दुईदिने पुनःनिर्माण जिल्ला समन्वय सम

Read More

नुवाकोटका किसानलाई ट्र्याक्टर वितरण

Posted on December 28, 2018 | views : 1320 | नुवाकोट - NWK

रामहरि न्यौपाने । पुस १३, बेत्रावती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थानमिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ ।  परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्

Read More

जिल्ला प्रशासन कार्यालयमै छैन व्यवस्थित शौचालय

Posted on December 28, 2018 | views : 1363 | नुवाकोट - NWK

पुस १३, विदुर | नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ ।  “छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरब

Read More

त्रिशूली महोत्सवमा दुई करोड कारोवार

Posted on December 28, 2018 | views : 1399 | नुवाकोट - NWK

पुस १३, विदुर । नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन

Read More

नुवाकोटका दुई युवा बालिकालाई फकाएर भारत लैजाँदै गर्दा पक्राउ

Posted on December 23, 2018 | views : 2317 | नुवाकोट - NWK

पुस ८, नुवाकाेट । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार

Read More

त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु

Posted on December 20, 2018 | views : 1536 | नुवाकोट - NWK

पुस ५, बेत्रावती । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएको छ ।  माथ

Read More

नुवाकोट दुर्घटना: ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

Posted on December 15, 2018 | views : 1344 | नुवाकोट - NWK

रामहरि न्यौपाने | मङ्सिर २९, बेत्रावती (रासस) | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ ।  दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आ

Read More

प्रधानमन्त्रीद्वारा नुवाकोट मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

Posted on December 15, 2018 | views : 1459 | नुवाकोट - NWK

मङ्सिर २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घट

Read More

नुवाकोट मिनीट्रक दुर्घटना: मृतक र घाइतेहरुको परिचय खुल्यो (नामावलीसहित)

Posted on December 15, 2018 | views : 1770 | नुवाकोट - NWK

मङ्सिर २९, विदुर | नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदीको घ्याङडाँडामा शुक्रबार बेलुकी भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने २० जनाकै खनाखत भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पहिचान भएको छ । दुर्घटनामा ३ महिला र १७ पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार

Read More

नुवाकोट दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २० पुग्यो, ५ जनाको सनाखत (७ तस्विर हेर्नुहोस्)

Posted on December 15, 2018 | views : 2285 | नुवाकोट - NWK

मंसिर २९, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाक

Read More

नुवाकोटमा ४६ जना सवार आइचर दुर्घटना: ३० जनाभन्दा बढिको मृत्यु

Posted on December 14, 2018 | views : 2054 | नुवाकोट - NWK

मङ्सिर २८, काठमाडौं । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।  ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँद

Read More

नुवाकोटमा एक वृद्धाको बलात्कारपछि हत्या प्रयास

Posted on December 13, 2018 | views : 1549 | नुवाकोट - NWK

मङ्सिर २७, विदुर ।  नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए

Read More

भूकम्पमा घाइते नुवाकोटका कृष्णहरी ३ वर्षदेखि अर्धचेत, छोरा उठ्ने आशामा बुवा (भिडियो)

Posted on December 12, 2018 | views : 1867 | नुवाकोट - NWK

मङ्सिर २६, भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए । उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै । उनी एकटकले हेरीमात्र रहन्छन्। चिकित्सकका अनुसार उनी तिन वर्ष देखि अचेत अवस्थामा छन् अर्थात उनको स्वास्थ्य स्थिति स्थिर छ । कृष्णहरी

Read More

नुवाकोटमा सदरमुकामकै विद्यालय टहरामा

Posted on December 12, 2018 | views : 1031 | नुवाकोट - NWK

जमुना गजुरेल | मङ्सिर २६, विदुर | विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयमा विद्यार्थी लामो समयदेखि टहरोमा पठन

Read More

राष्ट्रिय गौरवको आयोजनाबाट प्रभावित नुवाकोटका बासिन्दाद्वारा विरोध प्रदर्शन

Posted on December 11, 2018 | views : 1185 | नुवाकोट - NWK

मङ्सिर २५, विदुर | राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध र्याली निकालेका छन् ।  आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म स

Read More

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

Posted on December 09, 2018 | views : 3011 | नुवाकोट - NWK

प्रकाश अधिकारी, मङ्सिर २३, हेटौँडा । (रासस): प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन् ।  विभिन्न मन्त्रालयगत ती कार्यालय स्थापना भएसँगै सरकारलाई बजेट

Read More

प्रहरीलाई घुस दिएको आरोपमा नुवाकोटका एक युवा सहित ३ जना पक्राउ

Posted on December 08, 2018 | views : 1428 | नुवाकोट - NWK

मङ्सिर २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।  काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ न

Read More

नुवाकोटमा नेविसंघका २ नेतासहित चारविरुद्ध बलात्कार मुद्दा

Posted on December 05, 2018 | views : 1660 | नुवाकोट - NWK

मङ्सिर १९, नुवाकोट | नुवाकोटमा नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत बलात्कारको मुद्दा दर्ता भएको छ।  विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४

Read More

राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन

Posted on December 05, 2018 | views : 1307 | नुवाकोट - NWK

मङ्सिर १९, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पुर्याएको हो ।&n

Read More