समाज | नुवाकोट - NWK


प्रहरीलाई घुस दिएको आरोपमा नुवाकोटका एक युवा सहित ३ जना पक्राउ

Posted on December 08, 2018 | views : 1440 | नुवाकोट - NWK

मङ्सिर २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।  काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ न

Read More

नुवाकोटमा नेविसंघका २ नेतासहित चारविरुद्ध बलात्कार मुद्दा

Posted on December 05, 2018 | views : 1665 | नुवाकोट - NWK

मङ्सिर १९, नुवाकोट | नुवाकोटमा नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत बलात्कारको मुद्दा दर्ता भएको छ।  विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४

Read More

राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन

Posted on December 05, 2018 | views : 1316 | नुवाकोट - NWK

मङ्सिर १९, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पुर्याएको हो ।&n

Read More

नुवाकोट जिल्लाबाट नेकपा प्रदेश-३ कमिटीमा को-को परे ?

Posted on December 03, 2018 | views : 2420 | नुवाकोट - NWK

मंसिर १७, नुवाकोट | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामा

Read More

नुवाकोटका चार पत्रकारलाई पुरस्कृत गरिने

Posted on November 30, 2018 | views : 1322 | नुवाकोट - NWK

मङ्सिर १४, नुवाकोट (रासस) | नेपाल पत्रकार महासङ्घ नुवाकोटले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाले पत्रकार देवचन्द्र भट्ट, शिव देवकोटा, भोलाराज पौडेल र भगवती लामालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।  मङ्सिर २८ गते हुने साधारणसभामा चारै जनालाई पुरस्कृत गर्ने सङ्घको आजको बैठकले निर्णय गरेको

Read More

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

Posted on November 27, 2018 | views : 1455 | नुवाकोट - NWK

मङ्सिर ११, नुवाकोट | रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवन

Read More

नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

Posted on November 27, 2018 | views : 1164 | नुवाकोट - NWK

मङ्सिर ११, बेत्रावती | नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ ।  केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभय

Read More

नुवाकोटमा भाइको हत्या अभियोगमा दाजु पक्राउ

Posted on November 27, 2018 | views : 1881 | नुवाकोट - NWK

मङ्सिर ११, बेत्रावती (रासस) | प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।  कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्याम

Read More

नुवाकोटमा सिसी टिभी क्यामरा सञ्चालनमा

Posted on November 26, 2018 | views : 1718 | नुवाकोट - NWK

मङ्सिर १०, विदुर | नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् ।  विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका

Read More

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ

Posted on November 25, 2018 | views : 1378 | नुवाकोट - NWK

मङ्सिर ९, बेत्रावती (रासस) | राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।  शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उ

Read More

बाल विवाह गर्ने युवक नुवाकोटबाट पक्राउ

Posted on November 24, 2018 | views : 2422 | नुवाकोट - NWK

मंसिर ८, नुवाकोट । बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । गत क

Read More

लोप हुँदै शिखरबेंसीको चामल

Posted on November 23, 2018 | views : 1362 | नुवाकोट - NWK

जमुना गजुरेल | मङ्सिर ७, विदुर | खुवाका लागि ठेचो, चाकुका लागि टोखा, नास्पातीका लागि फर्पिङ, उखुका लागि धुनीबेंसी, अदुवाका लागि, चामलका लागि शिखरबेंसी आदि नेपालमा प्रसिद्धस्थल रहेको भनी सामान्य ज्ञानका पुस्तकमा लेखिएको छ । नुवाकोट जिल्लास्थित साविकको शिखरबेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा तीस च

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14030 | नुवाकोट - NWK

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

नुवाकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट, ११ लाख क्षति

Posted on November 21, 2018 | views : 1096 | नुवाकोट - NWK

मङ्सिर ५, नुवाकोट | लिखु गाउँपालिका–४ नचनिडाँडामा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  आज बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट धान, मकैलगायत अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचर जलेर

Read More

घरेलु मदिरा लुकाएर ल्याएको अवस्थामा नुवाकोटका तामाङसहित २ व्यक्ति पक्राउ

Posted on November 19, 2018 | views : 2591 | नुवाकोट - NWK

मंङ्सिर ३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ ।  नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको

Read More

जग्गा अभावले नुवाकोटका यी २८ विद्यालयको पुनःनिर्माण अन्योलमा

Posted on November 19, 2018 | views : 1405 | नुवाकोट - NWK

रामहरि न्यौपाने | मङ्सिर ३, बेत्रावती | विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ ।  विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहँुदा पुनःनिर्माणको लागि दाता र सरकारी निकायले भवन बन

Read More

नुवाकोटका ५ किशोरीलाई बन्धक बनाइ बलात्कार गरेको अभियोगमा थप दुई युवक पक्राउ

Posted on November 16, 2018 | views : 1385 | नुवाकोट - NWK

कात्तिक ३०, बेत्रावती | किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ ।  स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्

Read More

नुवाकोटका कुमालहरूले माटाका भाँडा बनाउनै छाडे

Posted on November 14, 2018 | views : 1349 | नुवाकोट - NWK

जमुना गजुरेल | कात्तिक २८, विदुर | पीपलटारको कुमाल जातिले अहिले माटाको भाँडा बनाउन छाडेको छ । आधुनिकताले प्रवेश गरेपछि करीब बीस वर्षदेखि उनीहरुले माटोबाट बन्ने सबै प्रकारका सामग्री बनाउने र बेच्ने काम छाडेका हुन् ।  विदुर नगरपालिका–५ र ६ मा कुम्हालेका करीब १६० घरधुरी छन् । पीपलटार, बट्टार, इनार

Read More

नुवाकोटमा सिक्काको दुरुपयोग बढ्दै

Posted on November 14, 2018 | views : 1594 | नुवाकोट - NWK

कात्तिक २८, बेत्रावती | नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ ।  सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको ज

Read More

नुवाकोटमा राहदानी बनाउनेको सङ्ख्या बढ्यो

Posted on November 13, 2018 | views : 1229 | नुवाकोट - NWK

कात्तिक २७, विदुर | नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् ।  राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकार

Read More

नुवाकोटमा फिरी लगाउने परम्परा हराउँदै

Posted on November 13, 2018 | views : 1623 | नुवाकोट - NWK

कात्तिक २७, बेत्रावती | परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो

Read More

नुवाकोटमा अपांग महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on November 12, 2018 | views : 1542 | नुवाकोट - NWK

कात्तिक २६, नुवाकोट | नुवाकोटमा शारीरिक रुपमा अशक्त रहेकी एक महिलालाई बलात्कार गरेको आरोपम एक युवक पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका -२ मा कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला २७ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४० वर्षीय नवराज पण्डितलाई पक्राउ गरेको प्

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14623 | नुवाकोट - NWK

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नुवाकोटमा देउसी खेल्न गएका ५ बालिका एकैसाथ कहाँ हराए ?

Posted on November 08, 2018 | views : 3141 | नुवाकोट - NWK

कात्तिक २२, नुवाकोट | तिहारमा देउसी भैलो खेल्न गएका नुवाकामेटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका  ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् ।  वुधवार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामग

Read More

काठमाडौँमा फेरी १३ वर्षीया बालिका बलात्कृत, नुवाकोटका एक युवक पक्राउ

Posted on November 02, 2018 | views : 2033 | नुवाकोट - NWK

कात्तिक १६, काठमाण्डौं | काठमाडौँमा फेरी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ। काठमाडौँको कलंकी चोकस्थित थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो। नुवाकोट घर भएकी दलित समुदा

Read More

नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी

Posted on October 30, 2018 | views : 1692 | नुवाकोट - NWK

कात्तिक १३, विदुर | देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् ।  नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही जिल्लामा सम्बन्धबिच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढे पनि यहाँ भने महि

Read More

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका एक युवकको मृत्यु

Posted on October 30, 2018 | views : 1920 | नुवाकोट - NWK

कात्तिक १३, काठमाडौँ | काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।  महानगरी

Read More

नुवाकोटका दुई फरार अभियुक्त पक्राउ

Posted on October 29, 2018 | views : 1501 | नुवाकोट - NWK

कात्तिक १२, नुवाकोट ।  विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैस

Read More