समाज | नुवाकोट - NWK


डिएसपी हुँ भन्दै ठगी गर्ने नुवाकोटकी महिला हवल्दार काठमाण्डौबाट पक्राउ

Posted on August 28, 2018 | views : 1995 | नुवाकोट - NWK

भदौ १२, काठमाडौं ।  महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी–७ की सीता तिवारी रहेकी छिन् ।  तिवारीविरुद्द पदीय मर्यादा विपरित ठगी गरेको उजुरी परेको थियो। सोहि उजुरीको आध

Read More

नुवाकोटमा आरोमा चिरिएर बालकको मृत्यु

Posted on August 27, 2018 | views : 2684 | नुवाकोट - NWK

भदौ ११, नुवाकोट (रासस) | नुवाकोटमा काठ मिलमा परेर एक बालकको ज्यान गएको छ ।  नुवाकोट जिल्लाको विदुर नगरपालिका वार्ड नम्बर ४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको आज काठ मिलमा परेर ज्यान गएको हो ।  आफ्ना हजुर बुबा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्

Read More

नुवाकोटमा टिपरको ठक्करबाट एकको मृत्यु

Posted on August 27, 2018 | views : 1634 | नुवाकोट - NWK

भदौ ११, नुवाकोट | जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्

Read More

नुवाकोटमा पहिरोमा परी बालकको मृत्यु

Posted on August 26, 2018 | views : 1682 | नुवाकोट - NWK

भदौ १०, नुवाकोट (रासस) | पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।  शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आज पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।  बाख्रा गोठा

Read More

पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध

Posted on August 25, 2018 | views : 1054 | नुवाकोट - NWK

भदौ ९, नुवाकोट (रासस) | पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।  शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले

Read More

प्रहरी हुँ भन्दै धम्क्याउने नुवाकोटका एक युवालाई स्थानीयले समाते

Posted on August 24, 2018 | views : 1633 | नुवाकोट - NWK

भदौ ८, काठमाडौँ | काठमाडौँस्थित गोंगबु प्रहरी प्रभागले 'सिभिल प्रहरी हुँ' भन्दै सर्वसाधारण धम्क्याउने एक जना युवा पक्राउ परेका छन् । प्रहरीले नुवाकोट तादी गाउँपालिका-६ घर भइ काठमाडौँको माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका दाहाललार्इ बिहीबार स्थानी

Read More

प्रकाण्डलाई यसकारण नुवाकोट ल्याइयो

Posted on August 24, 2018 | views : 1416 | नुवाकोट - NWK

भदौ ८, नुवाकोट | नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त

Read More

नुवाकोटका एक युवकसहित दुई जना काठमाण्डौबाट पक्राउ

Posted on August 23, 2018 | views : 2025 | नुवाकोट - NWK

काठमाडौँ, ७ भदौ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।  व्यूरोले काठमाण्डौ टोखा नगरपालिका–१० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । कस्तुरीको बिना एक थानसहित काठमाडाँै तारकेश्वर नगरपालिका–१ का विज

Read More

नुवाकोटका मजदूरहरुको ज्याला वृद्धि, कसको ज्यालादर कति ? हेर्नुहोस्

Posted on August 23, 2018 | views : 1634 | नुवाकोट - NWK

भदौ ७, नुवाकोट | विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ ।  जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो ।  श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास

Read More

नुवाकोटमा करेन्ट लागेर मृत्यु, २ जना घाइते

Posted on August 23, 2018 | views : 1569 | नुवाकोट - NWK

भदौ ७, नुवाकोट | जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् ।  आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस हुनुभएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि वि

Read More

नुवाकोटको जिल्ला अस्पतालमा कर्मचारी अभाव

Posted on August 22, 2018 | views : 1902 | नुवाकोट - NWK

भदौ ६, काठमाडौँ | नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएको छ ।  सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको सो अस्पतालमा दरबन्दी रहेको छ

Read More

प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित, कुन कुन जिल्ला उपयुक्त ?

Posted on August 19, 2018 | views : 3705 | नुवाकोट - NWK

कृष्णराज गौतम, भदौ ३, काठमाडौँ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्

Read More

नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो, दर्जनौं वस्ती उच्च जोखिममा (फोटोफिचर)

Posted on August 18, 2018 | views : 2949 | नुवाकोट - NWK

भदौ २, नुवाकोट | अबिरल वर्षासगै नुवाकोटको विभिन्न स्थानमा आएको बाढी र गएको पहिरोले आधादर्जन भन्दा बढी मानिस बसोबास गर्दै आएको घरमा पूर्ण क्षति पुगेका छ भने दर्जन भन्दा बढी परिवार रहेका बस्ती उच्च जोखिममा परेको छ । प्रहरी चौकी तादीपुलको अनुसार बेलकोटगढी नगरपालिका वडा नं. ११ अमारे खोलामा आएका बाढीले ह

Read More

नुवाकोटमा सिभिल इञ्जिनीयरिङ पठनपाठन हुने

Posted on August 15, 2018 | views : 2406 | नुवाकोट - NWK

साउन ३०, नुवाकोट | विदुर नपा–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ ।  पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रि

Read More

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

Posted on August 15, 2018 | views : 2015 | नुवाकोट - NWK

साउन ३०, नुवाकोट | विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृ

Read More

नुवाकोटमा बस दुर्घटना: ४० घाइते, ७ को अवस्था गम्भीर

Posted on August 15, 2018 | views : 5779 | नुवाकोट - NWK

साउन ३०, नुवाकोट | जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।  बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर

Read More

निशान हत्या प्रकरण: ३ आमालाई पुत्र वियोग

Posted on August 14, 2018 | views : 3529 | नुवाकोट - NWK

साउन २९, भक्तपुर | यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।  काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । न

Read More

नुवाकोटमा मालपोतको सेवा अनलाइनमार्फत सुरु

Posted on August 12, 2018 | views : 1904 | नुवाकोट - NWK

साउन २७, नुवाकोट | जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ ।  कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17294 | नुवाकोट - NWK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नुवाकोटमा घरको छानो भत्किएर ढुंगाले लाग्दा एकको मृत्यु, २ घाइते

Posted on August 10, 2018 | views : 2930 | नुवाकोट - NWK

साउन २५, नुवाकोट । घरको छाना भत्किएर ढुंगाले लाग्दा एक बालिकाको ज्यान गएको छ ।  बिहीबार राति ककनी गाउँपालिका–७ चतुराले घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने

Read More

पासाङल्हामु राजमार्ग अवरुद्ध

Posted on August 09, 2018 | views : 2660 | नुवाकोट - NWK

साउन २४, नुवाकोट | पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।  अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् ।  सडक भत्किएपछि साना सवारीसाध

Read More

नुवाकोटका एक हजार द्वन्द्वपीडितले पाए राहत

Posted on August 08, 2018 | views : 2255 | नुवाकोट - NWK

साउन २३, नुवाकोट | जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन क

Read More

उपसभामुखद्वारा नुवाकोटकी अर्वुदरोग पीडितलाई आर्थिक सहयोग प्रदान

Posted on August 08, 2018 | views : 1556 | नुवाकोट - NWK

साउन २३, नुवाकोट | प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ ।  तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको

Read More

नुवाकोटमा पहिरोले दुई घर भत्कायो

Posted on August 06, 2018 | views : 1204 | नुवाकोट - NWK

साउन २१, नुवाकोट (रासस) | जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ ।  ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार विस्थापित भएका छन् । पहिरोबाट रु १० लाखभन्दा बढी क्षति भ

Read More

नुवाकोटमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on August 06, 2018 | views : 3613 | नुवाकोट - NWK

साउन २१, नुवाकोट,  | पासाङल्हामु मार्गअन्तर्गत ककनी गाउँपालिका–१ चिसोधारामा बालुवा लिएर काठमाडौंँ जाँदै गएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  बा ५ ख ४५३७ नंको टिपर गए राति सडकदेखि ३०० मिटर तल खस्दा टिपरका सहचालक गोरखाको अजिरकोट गाउँपालिका – ३ का १९ वर्षीय मेखराज गुरुङको मृत्यु भएक

Read More

नुवाकोटमा सुनिए सुदेश र देवकी

Posted on August 05, 2018 | views : 1715 | नुवाकोट - NWK

हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ?  आमा बेच्नु प¥यो भने यदि कतै लौ मूल्य तोक्छौ कति  कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ?  खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन ।  साउन २०, नुवाकोट । ‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि

Read More

पासाङल्हामु राजमार्ग सञ्चालन

Posted on August 03, 2018 | views : 1153 | नुवाकोट - NWK

साउन १८, नुवाकोट | चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आज साँझबाट सञ्चालनमा आएको छ ।  पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नपा–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त

Read More

चार दिन बित्दा पनि खुलेन पासाङल्हामु राजमार्ग

Posted on August 03, 2018 | views : 2953 | नुवाकोट - NWK

साउन १८, नुवाकोट | पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।  पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्न

Read More