समाज | नुवाकोट - NWK


नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

Posted on January 14, 2021 | views : 1470 | नुवाकोट - NWK

माघ १, नुवाकोट (रासस) । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा  जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ ।  तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपाल

Read More

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

Posted on January 11, 2021 | views : 1575 | नुवाकोट - NWK

पुस २७, नुवाकोट | यस वर्ष माघे सङ्क्रान्तिमा  नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।  जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । 

Read More

राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भूगोल प्रथम

Posted on December 14, 2020 | views : 1745 | नुवाकोट - NWK

काठमाडौँ २९ मङ्सिर (रासस) । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलख

Read More

त्रिशूली अस्पतालमा कोरोना संक्रमितले जन्माइन् शिशु

Posted on December 14, 2020 | views : 1488 | नुवाकोट - NWK

मंसिर  २९  , त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी

Read More

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on November 30, 2020 | views : 1193 | नुवाकोट - NWK

मंसिर १५, नुवाकोट | गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ। तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय तामाङको घटनास्थलमा नै ज्यान गएको हो।&nbs

Read More

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

Posted on November 24, 2020 | views : 1180 | नुवाकोट - NWK

मङ्सिर ९, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्प

Read More

शिवपुरी गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

Posted on November 13, 2020 | views : 1338 | नुवाकोट - NWK

कात्तिक २८, त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाबा

Read More

महिलाको नगद र गरगहना लुट्ने नुवाकोटका एक व्यक्ति बाह्र वर्षको लागि जेल चलान

Posted on November 10, 2020 | views : 1744 | नुवाकोट - NWK

कात्तिक २५, त्रिशूली (रासस)। बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ

Read More

नुवाकोटमा कात्तिक २६ गतेदेखि निषेधाज्ञा

Posted on November 09, 2020 | views : 2315 | नुवाकोट - NWK

कात्तिक २४, नुवाकोट | कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आद

Read More

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा दिने

Posted on November 05, 2020 | views : 858 | नुवाकोट - NWK

कार्त्तिक २०, त्रिशूली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले  पाउने भएका छन् । प्रशासनले आज एक सूचना जारी गर्दै  शुक्रबारदेखि एक दिनम

Read More

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको निः शुल्क उपचार

Posted on October 20, 2020 | views : 2944 | नुवाकोट - NWK

 कात्तिक ४, वाग्मती (रासस ) : वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि ःशुल्क उपचार भइरहेको  जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित

Read More

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

Posted on October 10, 2020 | views : 1446 | नुवाकोट - NWK

असोज २४, नुवाकोट | नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित  ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्

Read More

नुवाकोटका पाँच औषधि पसललाई दुई लाखका दरले जरिवाना

Posted on October 09, 2020 | views : 3109 | नुवाकोट - NWK

असोज २३, नुवाकोट (रासस) । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई

Read More

त्रिदेशीय राजमार्गअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन विदुरको आग्रह

Posted on October 08, 2020 | views : 1449 | नुवाकोट - NWK

असोज २२, नुवाकोट (रासस) । विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न

Read More

वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, राम्रो फोटो पठाउनेलाई पुरस्कारको व्यवस्था

Posted on September 29, 2020 | views : 2847 | नुवाकोट - NWK

असोज १३, काठमाडौं (रासस) । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका

Read More

नुवाकोटमा गाई काटेर खान खोज्ने प्रतिवादीविरुद्ध मुद्दा दर्ता

Posted on September 09, 2020 | views : 2026 | नुवाकोट - NWK

भदौ २४, विदुर (रासस) : जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार  पक्राउ गरी पशुपक

Read More

नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू

Posted on September 02, 2020 | views : 1676 | नुवाकोट - NWK

भदौ १७, नुवाकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकले सार्व

Read More

नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन

Posted on August 31, 2020 | views : 2214 | नुवाकोट - NWK

भदौ १५, त्रिशूली (रासस) । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र  ठेगा

Read More

नुवाकोट : सडक प्रभावितले मुआब्जा पाउने

Posted on August 29, 2020 | views : 1904 | नुवाकोट - NWK

 भदौ १३, विदुर (रासस) । गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी– रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु बेत्रावती सडकखण्डमा रहेका जग्गादाताले अब मुआब्जा पाउने भएका छन् । सांसद नारायणप्रसाद खतिवडाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी  गेर्खु बेत्रावती  सडकखण्डका  जग्गादाताले  मुआब्

Read More

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

Posted on August 25, 2020 | views : 2060 | नुवाकोट - NWK

भदौ ९, विदुर, (रासस) । नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद्(सिटिइभिटी)ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका –१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ । सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रश

Read More

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

Posted on August 19, 2020 | views : 2009 | नुवाकोट - NWK

भदौ ३, त्रिशूली (रासस) । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल

Read More

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

Posted on August 17, 2020 | views : 2700 | नुवाकोट - NWK

भदौ १, वाग्मती (रासस) । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ ।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको  उहाँको सचिवालयले जनाएको छ ।   हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भो

Read More

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना परिचालन हुने

Posted on August 11, 2020 | views : 1545 | नुवाकोट - NWK

साउन २७, त्रिशूली। नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिक

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33726 | नुवाकोट - NWK

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

Posted on August 07, 2020 | views : 1759 | नुवाकोट - NWK

साउन २३, विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख  दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्या

Read More

नुवाकोट आजदेखि ‘लकडाउन’

Posted on August 07, 2020 | views : 2005 | नुवाकोट - NWK

साउन २३, नुवाकोट | नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26974 | नुवाकोट - NWK

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

अब हरेक वडामा वाईफाई

Posted on July 13, 2020 | views : 4450 | नुवाकोट - NWK

असार २९, काठमाडौं । काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्

Read More