खेलकुद | नुवाकोट - NWK


निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु

Posted on July 23, 2020 | views : 1816 | नुवाकोट - NWK

साउन ८, विदुर । नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटवबल प्रशिक्षण शुरु गरेको छ । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबक

Read More

तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री, नुवाकोटका प्रशिक्षक रमेशलाई रजत पदक

Posted on August 02, 2019 | views : 3938 | नुवाकोट - NWK

साउन १७, काठमाडौँ । कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा पुम्से तर्फ राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका तेक्वान्दो प्रशिक्षक रमेशकुमार श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल भएका छन। आजबाट सुरु भएको उक्त प्रतियोगितामा चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीत

Read More

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

Posted on May 20, 2019 | views : 2445 | नुवाकोट - NWK

 जेठ ६, विदुर । जिल्ला खेलकुद विकास समिति  र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।  प्

Read More

नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

Posted on March 10, 2019 | views : 2479 | नुवाकोट - NWK

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो |  कल्याण उच्च माध्यामिक बिद्यालय र बालक

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | नुवाकोट - NWK

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | नुवाकोट - NWK

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | नुवाकोट - NWK

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

नुवाकोटमा प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध किन लगाइयो ?

Posted on May 09, 2017 | views : 3054 | नुवाकोट - NWK

बैशाख २६, नुवाकोट । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ ।  चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक वि

Read More