बिशेष खबर | ओखलढुङ्गा - OKL


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32870 | ओखलढुङ्गा - OKL

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | ओखलढुङ्गा - OKL

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | ओखलढुङ्गा - OKL

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17817 | ओखलढुङ्गा - OKL

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44335 | ओखलढुङ्गा - OKL

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राख्दै आन्दोलन

Posted on July 04, 2019 | views : 2606 | ओखलढुङ्गा - OKL

असार १९, ओखलढुंगा | सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63534 | ओखलढुङ्गा - OKL

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

ओखलढुंगा: खिजिदेम्बाको व्यापारिक केन्द्र फोहोरमैलाले दुर्गन्धित (फोटोफिचर)

Posted on February 24, 2018 | views : 3345 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/फागुन १२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाको केन्द्रमा रहेको व्यापारिक केन्द्र खिजिफलाटे बजारमा स्थानीय बासिन्दाले जथाभावी फोहोर फालेपछि दुर्गन्धित हुन थालेको छ । बजार क्षेत्रमा रहेका होटल सञ्चालक र साप्ताहिक रुपमा बुधबार लाग्ने हाटबजारमा सञ्चालन हुने अस्थायी पसल तथा

Read More

ओखलढुंगामा चिर्पटले हानेर साथीको हत्या गर्ने पाँचजना पक्राउ

Posted on February 02, 2018 | views : 2270 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको

Read More

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

Posted on August 23, 2017 | views : 7361 | ओखलढुङ्गा - OKL

 भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई

Read More

सिद्धिचरणका मेयरद्धारा सपथ खाएको १५ घण्टा नवित्दै विकास निर्माणको काम सुरु

Posted on July 05, 2017 | views : 2546 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/असार २१, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् ।  मंगलबार सपथ ग्रहण गरेका मेयर सहितका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेको भोलिपल्ट बाटै विकास निर्माणको काम सुरु गरेका हुन् । ओखढुंगाको सिद्धिचरण नगरपालिकाका मेय

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48895 | ओखलढुङ्गा - OKL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

ओखलढुंगाका सबै गाविस र नगरपालिका साक्षर भएको घोषणा

Posted on September 24, 2016 | views : 5750 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/असोज ८, ओखलढुंगा । ओखलढुंगामा साक्षरता घोषणा अभियान सकिएको छ । लामो समय अघि सुरु भएको अभियान २०७३ असोज ७ गतेबाट सकिएको हो ।  निरक्षरता उन्मुलन गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार च्यानम गाविसलाई तत्कालीन शिक्षा मन्त्री चीत्रलेखा यादवले पुर्वाञ्चलकै पहिलो (स्रोतका अनुसार)

Read More

ओखलढुङ्गामा इजालास राख्ने निर्णयको उदयपुरमा विरोध

Posted on September 20, 2016 | views : 2910 | ओखलढुङ्गा - OKL

असोज ४,ओखलढुंगा । उदयपुरका राजनैतिक दल, नागरिक समाज र कानुन व्यवयसायीहरुले उदयपुर जिल्लाको उच्च अदालतको ईजालासलाई ओखलढुङ्गा जिल्लामा राख्ने निर्णयको विरोध गरेका छन ।  नेपाल वार एसोसियसन उदयपुर ईकाईले आयोजना नगरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ईजालस ओखलढुङ्गा नराख्न माग गरेका हुन । सर

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11979 | ओखलढुङ्गा - OKL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6862 | ओखलढुङ्गा - OKL

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5419 | ओखलढुङ्गा - OKL

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2583 | ओखलढुङ्गा - OKL

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6207 | ओखलढुङ्गा - OKL

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5825 | ओखलढुङ्गा - OKL

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3937 | ओखलढुङ्गा - OKL

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

ओखलढुंगाका तिन पत्रकारहरुद्धारा खाजा खर्च जोगाएर पत्रिका प्रकाशन सुरु

Posted on July 17, 2016 | views : 3049 | ओखलढुङ्गा - OKL

साउन २, ओखलढुंगा |  समुदायको विकासका लागि भन्दै ओखलढुंगाका तिन जना पत्रकारहरुले खाजा खर्च जोगाएर पत्रिका प्रशासन सुरु गर्नुभएको छ । पत्रकारहरु पूर्णप्रसाद न्यौपाने,रविन श्रेष्ठ र एसबी जेरोले आफुहरुले दैनीक खाने खाजा खर्च जोगाएर भिजन नेपाल ओखलढुंगा नामको पत्रिका प्रकाशन सुरु गर्नुभएको हो । जिल्

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2571 | ओखलढुङ्गा - OKL

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More