कृषि गतिबिधी | ओखलढुङ्गा - OKL


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75395 | ओखलढुङ्गा - OKL

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76010 | ओखलढुङ्गा - OKL

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72893 | ओखलढुङ्गा - OKL

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88808 | ओखलढुङ्गा - OKL

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73642 | ओखलढुङ्गा - OKL

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

ओखलढुंगाको चुनाव : कुन नेताले कहाँबाट मतदान गरे ?

Posted on November 26, 2017 | views : 6014 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगामा शान्तिपूर्ण रुपमा मतदान जारी छ । संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा बिहान ७ बजेदेखि नै मतदाताले निकै उत्साहका साथ मतदान गरिरहेका छन् । संघीय संरचना अनुसार पहिलोपटक भएको चुनावमा जिल्ला स्थित विभिन्न दल र

Read More

ओखलढुंगाका राप्रपा नेता रेखनाथ एमालेमा प्रवेश, खिजीदेम्बा राप्रपा एमालेमा विलय

Posted on November 15, 2017 | views : 5809 | ओखलढुङ्गा - OKL

कात्तिक २९,ओखलढुंगा । ओखलढुंगामा राप्रपाका पुराना नेता रेखनाथ न्यौपाने एमालेमा प्रवेश गर्नुभएको छ । लामो समय देखि राप्रपामा रहेर राजनिति गर्दै आउनु भएका न्यौपाने खिजी फलाटेमा आयोजित बामगठन्धनको विशाल जनसभाका बिच एमालेमा प्रवेश गर्नुभएको हो । गत स्थानीय तहको निर्वाचनमा खिजीदेम्बा गाउँपालिका प्रम

Read More

खिजीदेम्बामा गठबन्धन बलियो : नेता न्यौपाने

Posted on October 28, 2017 | views : 5485 | ओखलढुङ्गा - OKL

शेरसाङ्गे शेर्पा, ११,  खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बामा एमाले र माओवादी केन्द्रको गठबन्धन बलियो रहेको एमाले नेता कमल न्यौपानेले दावी गरेका छन् । खिजीदेम्बा ४ कातीचर्नालुमा एमाले र माओवादीका स्थानीय नेताहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटि सदस्य समेत रहेका न्यौपान

Read More

हराएका भनिएका काफ्ले कहाँ बसे १ साता ?

Posted on September 18, 2017 | views : 4967 | ओखलढुङ्गा - OKL

असोज २, अाेखलढुंगा । एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत भदौ २६ गते बिहान घरैबाट बेपत्ता भएका ५१ बर्षिय काफ्ले आज बिहान १० बजे सम्पर्कमा आएका हुन् । आफु सिन्धुलीको खुर्कोटमा सकुसल रहेको र केही दिनमा घरआउने भनेर काफ्लेले फोन गरेको

Read More

ओखलढुंगामा कृषि कार्यक्रमहरुको अनुगमन

Posted on May 28, 2017 | views : 3803 | ओखलढुङ्गा - OKL

जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुको अनुगमन गर

Read More

चर्चित मोडल बुद्धबिर थापाको अभिनय रहेको “टुहुरो” चर्चामा

Posted on April 25, 2017 | views : 4141 | ओखलढुङ्गा - OKL

सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छोराछोरी मै खन्याउीछन् । हरेक पल खुशी संग जिउन सिकाउछिन । हर दुख सुख संग आफु लडेर खुशी राख्छिन् । आफ्नो सन्तान लाई  आफु मैन बत्ति झै जलि उज्यालो दिन्छिन् । भगव

Read More

ओखलढुंगामा एमालेको स्थानीय निर्वाचन विषेश अभियान तिव्र

Posted on March 25, 2017 | views : 4126 | ओखलढुङ्गा - OKL

चैत्र १२,ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन विषेश अभियान तिव्र पारेको छ । एमालेले नयाँ संरचना अनुसार संगठन पुर्नःगठन र नगर तथा गाउँपालिकातहमा निर्वाचन परिचालन कमिटी गठन लगाएतका कामलाई तिव्र पारेको हो । केहि दिन अघि बसेको जिल्ला कमिटीको साँतौ पूर्ण बैठकले सबै नगर र गाउँपाल

Read More

ओखलढुंगाका २५ गाविसका गाउँ गाउँमा कृषि प्राविधिक

Posted on February 27, 2017 | views : 4219 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राखेको छ । ५० गाविस र १ नगरपालिका गरि ५१ वटा स्थानीय निकाय रहेको ओखलढुंगाका

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60655 | ओखलढुङ्गा - OKL

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भव्य विदाई

Posted on October 28, 2016 | views : 3815 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भएको छ । २ वर्ष अघि जिल्ला कृषि विकास कार्यालय प्रमुख बनेर आउनु भएका अधिकारीको राष्ट्रिय प्लान क्वारेनटाईन कार्यक्रम हरिहर भवन लल

Read More

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

Posted on August 23, 2016 | views : 2280 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबाट समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगेका छन् ।

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43893 | ओखलढुङ्गा - OKL

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34543 | ओखलढुङ्गा - OKL

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28136 | ओखलढुङ्गा - OKL

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20606 | ओखलढुङ्गा - OKL

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14589 | ओखलढुङ्गा - OKL

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8081 | ओखलढुङ्गा - OKL

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6846 | ओखलढुङ्गा - OKL

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4056 | ओखलढुङ्गा - OKL

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3390 | ओखलढुङ्गा - OKL

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More