लेख | ओखलढुङ्गा - OKL


बोइलरले दाँत माझेर बियरले कुल्ला नगरौं

Posted on May 22, 2017 | views : 3367 | ओखलढुङ्गा - OKL

पूर्ण प्रसाद न्यौपाने (ओखलढुंगा) | दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएपछि देश तथा विदेशबाट मतदान गर्न आफ्नो जन्मथलो फर्कनेको दिनप्रतिदिन लहर लाग्ने गरेको छ । ओखलढुंगा

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 5896 | ओखलढुङ्गा - OKL

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More