राजनीति | ओखलढुङ्गा - OKL


ओखलढुंगामा वडाअध्यक्ष पक्राउ

Posted on March 31, 2018 | views : 401 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | चैत १७, ओखलढुंगा । दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन् । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  स्थ

Read More

विप्लव माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो

Posted on March 05, 2018 | views : 670 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/फाल्गुण २१, ओखलढुंगा | ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो । पार्टीले आज सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ

Read More

ओखलढुंगामा वडाध्यक्षको मोबाइल नम्बर नै सचिवको ‘ब्ल्याकलिस्ट’मा

Posted on January 26, 2018 | views : 636 | ओखलढुङ्गा - OKL

माघ १२, ओखलढुंगा । मोलुङ गाउँपालिकाका सेवाग्राही दैनिक कर्मचारी खोज्दै सदरमुकाम धाएको भेटिन्छन् । गाउँपालिकाको सम्पर्क कार्यालय नै सदरमुकाममा सञ्चालन भएको छ । गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमु

Read More

ओखलढुंगा: वडा अध्यक्षले गरे १ सय ८० दिनको कार्य विवरण सार्वजनिक

Posted on January 06, 2018 | views : 2978 | ओखलढुङ्गा - OKL

पुस २२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले १ सय ८० दिनको कार्य विवरण सार्वजनिक गर्नुभएको छ ।  वडा स्तरका सरोकारवालाहरुको उपस्थितीमा एक कार्यक्रमका बिच अध्यक्ष न्यौपानेले आफु निर्वाचित भएपछिको १ सय ८० दिनमा भएका कामहरुको सबै विवरण सार्वजनिक गर्न

Read More

विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता

Posted on December 24, 2017 | views : 469 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले  प्रतिवद्धता जनाएका छन् ।  ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले स

Read More

ओखलढुंगामा १६ जनाको जमानत जफत

Posted on December 15, 2017 | views : 345 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २९, ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ओखलढुंगाबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको छ ।  ओखलढुंगाबाट ९ दलका २१ र एक स्वतन्त्र गरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २२ जना उम्मेदवार बनेकोमा १६ जनाको जमानत जफत भएको हो

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 7921 | ओखलढुङ्गा - OKL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

ओखलढुंगा कांग्रेसको विवाद : पूर्वाग्राही निर्णय सच्चाउन कुमार र लीलाको माग (विज्ञप्ती सहित)

Posted on December 12, 2017 | views : 655 | ओखलढुङ्गा - OKL

ओखलढुगा । ओखलढुगा कांग्रेसमा विवाद बढेको छ । अन्तरघातका कारण चुनाव हारिएको निश्कर्ष निकाल्दै उमेद्वारहरुको हस्ताक्षरमा बिस जना कार्यकर्तालाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको विषयले विवाद उत्पन्न गराएको हो ।  पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी पार्

Read More

अन्तर्घातको कारण निर्वाचन हारेको निष्कर्ष निकाल्दै २० जनालाई पार्टीबाटै निष्काशित ! (बिज्ञप्ति सहित)

Posted on December 11, 2017 | views : 1607 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | मङ्सिर २५, ओखलढुंगा | पार्टी भित्रको अन्तरघातका कारण चुनाव हारिएको ओखलढुंगा कांग्रेसले निश्कर्ष निकालेको छ । निर्वाचनको समिक्षा गर्न बसेको कांग्रेस जिल्ला कार्यसमितिको वैठकले कांग्रेसकै नेता र कार्यकर्ताहरुले पार्टीका आधिकारीक उमेद्वारलाई असहयोग गरेका कारण चुनावको नतिजा आफ्नो

Read More

ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

Posted on December 09, 2017 | views : 398 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिट जितेर वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।  संघीय प्रतिनिधी सभामा  गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य विजयी हुनुभयो । उहाँले काँग्रेस

Read More

ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी, को हुन् सुनुवार ?

Posted on December 09, 2017 | views : 1035 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ ।  एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मत

Read More

ओखलढुंगा क मा भारी मतान्तरले एमालेका अम्बिर गुरुङ विजयी, को हुन् अम्बिर गुरुङ ?

Posted on December 08, 2017 | views : 556 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २२, ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘क’ मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी हुनुभएको छ ।  एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार गुरुङ १८ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मत मतले पछि पार्दै

Read More

ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु

Posted on December 08, 2017 | views : 1080 | ओखलढुङ्गा - OKL

मङ्सिर २२,  ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुस सुरु भएको छ । प्रदेशसभा क तर्फका वामगठबन्धनका उमेद्जवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् ।  वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरु

Read More

ओखलढुंगामा वामगठबन्धनका यज्ञराज र अम्बिरको सुरुआती अग्रता

Posted on December 07, 2017 | views : 400 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने । ओखलढुंगामा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा क र संघिय प्रतिनिधिसभा तर्फको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको हो । पहिलो चरणको मतपरिणाम आउँदा वामगठबन्धनका उमेद्वारहरु अघि छन् । संघतर्फ लिखु गाउँपालिका र प्रदेश तर्फ चिशंखुगढी गाउँपालिकाबाट मत गणना सुरु

Read More

अाेखलढुंगामा सम्पन्न निर्वाचनले दिएकाे सन्देश

Posted on December 01, 2017 | views : 955 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तरगत ओखलढुंगामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । देशमा राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनापछि पनि राजनीतिक अवस्था र संस्कारमा गुणात्मक अन्तर आई नसकेकाले निर्वाचनको गरिमा कायम रहन सकेको छैन । तैपनि न

Read More

कांग्रेसमा बसेर ठूलो गल्ती गरेछु भन्दै जिल्ला सचिव वाम गठबन्धनमा प्रवेश

Posted on November 29, 2017 | views : 389 | ओखलढुङ्गा - OKL

मंसिर १३, उदयपुर | नेपाली कांग्रेसका उदयपुर जिल्ला सचिव रामकुमार राईले कांग्रेस पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छान । बुधबार एक औपचारिक समारोहमा उनले कांग्रेस परित्याग गरेका हुन्  । वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपाली क

Read More

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

Posted on November 29, 2017 | views : 1373 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १३, ओखलढुंगा । ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग गरेको छ ।  मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गरेर पुनःमतदान गराउन

Read More

कडा सुरक्षाका बिच ओखलढुंगामा मतपेटीका थन्काईयो

Posted on November 28, 2017 | views : 722 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १२, ओखलढुंगा  । ओखलढुंगामा आईतबार सम्पन्न निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको छ । जिल्लाका सबै १ सय ४१ वटै मतदान केन्द्रबाट सदरमुकाम ल्याईएका मतपेटीका कडा सुरक्षा व्यवस्था सहित जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको हो । सोम

Read More

ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो, मतदान गर्नेमा महिला धेरै

Posted on November 26, 2017 | views : 322 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १०, ओखलढुंगा । ओखलढुंगामा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।  संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा ६५ मत खसेको हो । जिल्लामा ७८ स्थल अन्तरगत १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको मंगलबा

Read More

ओखलढुंगामा भोट किन्ने पैसा खोस्न वाइसिइल र युवा संघको संयुक्त फोर्स परिचालन

Posted on November 24, 2017 | views : 483 | ओखलढुङ्गा - OKL

ओखलढुंगा । वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरिएको हो । बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतद

Read More

ओखलढुंगामा बम विस्फोट, सवारीसाधनमा क्षति

Posted on November 18, 2017 | views : 474 | ओखलढुङ्गा - OKL

मङ्सिर २, ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ ।  सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य

Read More

ओखलढुंगामा दलका चुनावी प्रतिबद्धता: सुन्दर र समृद्ध ओखलढुंगा

Posted on November 18, 2017 | views : 255 | ओखलढुङ्गा - OKL

कालिका खड्का | मङ्सिर २, ओखलढुंगा | नेपाली काँग्रेस र वाम गठबन्धनको चुनावी घोषणपत्रमा पूर्वाधार निर्माणदेखि सुन्दर र सम्पूर्ण दृष्टिकोणले सम्पन्न जिल्ला बनाइने प्रतिबद्धता अघि सारिएको छ ।  काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार मित्रसेन दाहाल र प्रदेश

Read More

खिजीकाती एमालेमय बन्यो,राप्रपाका वडा अध्यक्ष सहित कांग्रेसका सय जना एमालेमा प्रवेश

Posted on November 14, 2017 | views : 817 | ओखलढुङ्गा - OKL

कार्तिक २८ ओखलढुंगा ।  ओखलढुंगामा बामपन्थी प्रतिको जनलहर बढ्दै गएको छ । मंगलबार जिल्लाको खिजीदेम्बा गाउपालिका ४ खिजीकातीमा चुनावी आमसभा सम्पन्न भएको छ । सभामा खिजीकातीका राप्रपाबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उमेद्वार बनेका गोविन्द सुनुवार सहित करिब सय जना एमालेमा प्रवेश गरेका छन् । प

Read More

अाेखलढुंगामा संघीय समाजवादी फाेरमकाे चुनावी अभियान तिब्र

Posted on November 04, 2017 | views : 597 | ओखलढुङ्गा - OKL

१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहरूकाे उपस्थितिमा प्रचारप्रसार अभियान अघि बढेकाे हाे । क्षेत्र नं . २ काे थाक्ले र १ काे नारायणस्थानमा काेणसभाकाे अायाेजना गरी चुनावी अभियान शुर

Read More

चुनाव जिते सरकारी सुबिधा नलिने अम्बिरबाबुको घोषणा

Posted on November 03, 2017 | views : 453 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट ओखलढुंगा क्षेत्र नं. क मा उमेद्वार बन्नुभएका नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाबासी जनत

Read More

ओखलढुंगा काँग्रेसका दर्जन बढी नेता कारबाहीमा (विज्ञप्ती सहित)

Posted on November 03, 2017 | views : 260 | ओखलढुङ्गा - OKL

१७ कात्तिक,ओखलढुंगा । बागी उम्मेद्वार सहित दर्जन बढी आफ्ना नेतालाई ओखलढुंगा काँग्रेसले कारबाही गरेको छ । उनिहरुलाई कम्तिमा १० वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको हो । प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ मा बागी उम्मेद्वारी दिएका तरुण दलका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि

Read More

ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

Posted on November 03, 2017 | views : 727 | ओखलढुङ्गा - OKL

१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष नरबहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् । रुम्जाटारमा आयोजित बाम गटबन्धनको विशाल जनसभामा एमाले केन्द्रिय सदस्य तथा संघ तर्फका उमेद्वार य

Read More

रामहरि खतिवडाको अपिल ‘मन लागे मत दिनुस् नत्र नदिनुस्’

Posted on October 31, 2017 | views : 886 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेका छन् । खिजीदेम्बा गाउँपालिका स्थित रगनीबाट चुनावी अभियानको सुरुवात गर्दै खतिवडाले संघ र प्रदेशसभा अन्तरगतका दुवै क्षेत्रमा कांग्रेस विजयी

Read More