ओखलढुंगाको लिखु गाँउपालिकामा एमाले बिजयी

Posted on: 03 Jul, 2017

असार १९, ओखलढुंगा । ओखलढुंगाको लिखु गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । 

अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेलले ३ हजार १० मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक कार्कीले २ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।  

उपाध्यक्षमा पनि एमाले नेतृ शान्ता ढुंगेल ३ हजार १ यस १० मत प्राप्त गरेर बिजयी भएकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्दिरा दाहालले २ हजार ४ सय २८ मत प्राप्त गरेकी छिन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!