समाज | ओखलढुङ्गा - OKL


ओखलढुंगामा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, ४ जना बिरामी

Posted on November 27, 2018 | views : 161 | ओखलढुङ्गा - OKL

मङ्सिर ११, ओखलढुंगा | ओखलढुंगामा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् | जिल्लाको खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको ज्यान गएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका सोमबार साँझ मृत्यु भएको प्रहरीले

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 1058 | ओखलढुङ्गा - OKL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

Posted on November 09, 2018 | views : 106 | ओखलढुङ्गा - OKL

आत्तिक २३, ओखलढुङ्गा (रासस) | ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।  सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्य

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1519 | ओखलढुङ्गा - OKL

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

ओखलढुंगामा आगलागी हुँदा चार घर जलेर नष्ट, एक जना घाइते

Posted on November 07, 2018 | views : 252 | ओखलढुङ्गा - OKL

कात्तिक २०, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

Read More

ओखलढुङ्गाका सय सवारी साधनलाई कारवाही, ७० हजार राजस्व अशुल

Posted on October 24, 2018 | views : 482 | ओखलढुङ्गा - OKL

कात्तिक ७, ओखलढुङ्गा | ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् ।  नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 31134 | ओखलढुङ्गा - OKL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 4407 | ओखलढुङ्गा - OKL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

ओखलढुंगामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on September 17, 2018 | views : 538 | ओखलढुङ्गा - OKL

असोज १, ओखलढुङ्गा | उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।  विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन ।&nb

Read More

‘भूत’लाई हानेको खुकुरी श्रीमतीको टाउकोमा परेपछि…

Posted on September 04, 2018 | views : 966 | ओखलढुङ्गा - OKL

भदौ १९, ओखलढुंगा । खिजीदेम्वा गाउँपालिका वडा नं. ८ भूसिंगामा एक व्यक्तिले भूत भनेर प्रहार गरेको खुकुरी श्रीमतीको टाउकोमा परेको छ । ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्य रातमा भूतले तर्साएपछि उठेर खुकुरी हान्दा आफ्नै श्रीमतीलाई लागेको छ । तर्सिएर उठेपछि भूतको छाँया जस्तो लागेर सिरानीको खुकुरी प्रहार

Read More

ओखलढुंगामा पहिरोले घर पुरिदा एकै परिवारको ४ जनाको मृत्यु

Posted on August 30, 2018 | views : 185 | ओखलढुङ्गा - OKL

भदौ १४, ओखलढुङ्गा | ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।  गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराक

Read More

लायन्स क्लब अफ ओखलढुंगाद्वारा खाद्यान्न वितरण

Posted on August 12, 2018 | views : 228 | ओखलढुङ्गा - OKL

साउन २७, ओखलढुंगा | लायन्स क्लब अफ ओखलढुंगाले खाद्यान्न वितरण गरेको छ । क्लबका अध्यक्ष लेखनाथ दाहालको संयोजकत्वमा काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा जे.पी. प्रतिष्ठानद्वारा सञ्चालित मैत्रीसेवाश्रममा रहनुभएका जेष्ठ नागरिकका लागि खाद्यान्न वितरण गरिएको हो । जोन चेयर पर्सन हरिप्रसाद दाहालको

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 3385 | ओखलढुङ्गा - OKL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार खर्च दिईने !

Posted on August 09, 2018 | views : 514 | ओखलढुङ्गा - OKL

साउन २४, ओखलढुंगा | जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन ।  सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । आजको कान्तिपुरमा

Read More

ओखलढुंगामा पहिरोले दुई घर बगायो

Posted on August 07, 2018 | views : 500 | ओखलढुङ्गा - OKL

साउन २२, ओखलढुंगा | ओखलढुंगामा खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ ।  दुई गाँउपालिकाको सिमानामा पर्ने पात्लेमा सोमबार राती पहिरो जादाँ स्थानिय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो । पहिरोमा परी कुनै मानवि

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 3560 | ओखलढुङ्गा - OKL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

भिजन आइडलको उपाधि मनोजले जिते

Posted on July 19, 2018 | views : 181 | ओखलढुङ्गा - OKL

साउन ३, ओखलढुंगा |  भिजन आइडलको उपाधि मानेभञ्ज्याङका मनोज कुमार राईले जितेका छन् । ओखलढुंगामा सम्पन्न आइडलको सिजन २ मा सहभागी २ सय ५२ जनालाई पछाडी पार्दै राई आइडल बनेका हुन् ।  ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको आइडलमा खोटाङकी प्रवृती राई फष्टरनरप र स

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 3227 | ओखलढुङ्गा - OKL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 3307 | ओखलढुङ्गा - OKL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 2348 | ओखलढुङ्गा - OKL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

ओखलढुंगामा जिप दुर्घटना: श्रीमान–श्रीमतीको मृत्यु, अन्य २ घाईते

Posted on June 07, 2018 | views : 243 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/जेठ २४ ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्युभएको छ । काठमाण्डौबाट सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ४९५० को जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो ।  सडकबाट २ सय मिटर तल जिप खस्दा ओखलढ

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 2074 | ओखलढुङ्गा - OKL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 2121 | ओखलढुङ्गा - OKL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

ओखलढुंगामा अचम्मको बच्चा जन्मियो, एउटा आँखा, नाक र मुख नै देखिदैन

Posted on February 25, 2018 | views : 1077 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | फागुन १३, ओखलढुंगा | ओखलढुंगा, फागुन १३– ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै

Read More

ओखलढुंगा: सरकारी कर्मचारीलाई ठगी मुद्दामा ६ महिना कैद सजाय

Posted on February 08, 2018 | views : 803 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवना हुने फैसला गरेको छ । महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ गफ

Read More

ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा ओखलढुंगाका एक युवकको मृत्यु, एक घाइते

Posted on February 05, 2018 | views : 1083 | ओखलढुङ्गा - OKL

माघ २२, ललितपुर । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको ज्यान  गएको छ । गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भोजपुरका

Read More

ओखलढुंगामा टिप्परको ठक्करबाट १८ वर्षीय युवाको मृत्यु

Posted on January 27, 2018 | views : 718 | ओखलढुङ्गा - OKL

माघ १३, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले निर्माण मजदुरलाई किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दै आएका मजदुर १८ वर्षीय बिवायिसी तामाङ छन्। शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 6036 | ओखलढुङ्गा - OKL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More