समाज | ओखलढुङ्गा - OKL


पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 25013 | ओखलढुङ्गा - OKL

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23786 | ओखलढुङ्गा - OKL

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23646 | ओखलढुङ्गा - OKL

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21850 | ओखलढुङ्गा - OKL

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

ओखलढुङ्गामा समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान

Posted on June 30, 2021 | views : 1969 | ओखलढुङ्गा - OKL

असार १६, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।  निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरो

Read More

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

Posted on June 04, 2021 | views : 2116 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने, जेठ २१, ओखलढुङ्गा (रासस) ।  राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर

Read More

ओखलढुंगामा अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

Posted on June 03, 2021 | views : 1904 | ओखलढुङ्गा - OKL

जेठ २०, ओखलढुंगा (रासस) । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28513 | ओखलढुङ्गा - OKL

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

Posted on May 07, 2021 | views : 1553 | ओखलढुङ्गा - OKL

वैशाख २३, ओखलढुङ्गा (रासस)। ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परी

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27297 | ओखलढुङ्गा - OKL

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

ओखलढुङ्गामा वैशाखमै पहिराको वितण्डा : सात पशु पुरिए, बस्ती जोखिममा

Posted on May 02, 2021 | views : 1987 | ओखलढुङ्गा - OKL

वैशाख १९, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार/साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्य

Read More

ओखलढुङ्गामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

Posted on April 29, 2021 | views : 1905 | ओखलढुङ्गा - OKL

वैशाख १६, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावाद

Read More

ओखलढुंगामा माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

Posted on February 18, 2021 | views : 2064 | ओखलढुङ्गा - OKL

फागुन ६, ओखलढुंगा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई  कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो । काम गर्ने क्रममा ढिस्को

Read More

कैदीलाई सांसदको खसी उपहार

Posted on October 18, 2020 | views : 2208 | ओखलढुङ्गा - OKL

कार्त्तिक २, ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय स

Read More

उदयपुरमा जिप दुर्घटना, ५ जनाको मृत्यु

Posted on October 18, 2020 | views : 3419 | ओखलढुङ्गा - OKL

कात्तिक २, काठमाडौं । उदयपुर जिल्लाको कटारी–१४ मा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गत राती १ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाम

Read More

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

Posted on October 03, 2020 | views : 8127 | ओखलढुङ्गा - OKL

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका ती

Read More

प्रदेश नं १ मा ११२ सङ्क्रमित थपिए

Posted on August 29, 2020 | views : 5619 | ओखलढुङ्गा - OKL

भदौ १३, विराटनगर, (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33725 | ओखलढुङ्गा - OKL

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26972 | ओखलढुङ्गा - OKL

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

ओखलढुङ्गामा गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ

Posted on July 15, 2020 | views : 2337 | ओखलढुङ्गा - OKL

असार ३१, ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक

Read More

गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ

Posted on July 15, 2020 | views : 1668 | ओखलढुङ्गा - OKL

असार ३१, ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक

Read More

प्रदेश नं. १ सरकारबाट ९८ जना खेलाडी पुरस्कृत

Posted on July 15, 2020 | views : 4200 | ओखलढुङ्गा - OKL

असार ३१, विराटनगर । प्रदेश नं.१ सरकारले दक्षिण एशियाली खेलकुदमा यस प्रदेशका विजेता खेलाडीहरुलाई आज सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।  तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।  सम्मान तथा पुरस्कार

Read More

अब हरेक वडामा वाईफाई

Posted on July 13, 2020 | views : 4449 | ओखलढुङ्गा - OKL

असार २९, काठमाडौं । काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्

Read More

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Posted on July 09, 2020 | views : 1450 | ओखलढुङ्गा - OKL

असार २५,ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।  सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको स

Read More

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

Posted on July 07, 2020 | views : 4342 | ओखलढुङ्गा - OKL

असार २३, काठमाडौं । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको

Read More

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

Posted on July 06, 2020 | views : 1742 | ओखलढुङ्गा - OKL

असार २२, ओखलढुंगा | बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28401 | ओखलढुङ्गा - OKL

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ

Posted on June 16, 2020 | views : 2530 | ओखलढुङ्गा - OKL

असार २,ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहा

Read More