राज धमला निश्चल ओखलढुंगेको दोश्रो आधुनिक गित बजारमा

Posted on: 13 Jan, 2017

पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा ल्याएका धमलाले भर्खरै अधुरो सपना बोलको गित बजारमा ल्याएका हुन् । राज धमला निश्चल ओखलढुंगेको शब्दमा रहेको अधुरो सपना बोलको गितमा अञ्जु पन्तले स्वर दिएकी छन् । सुजन लामाको निर्देशनमा रहेको उक्त गितको भिडियोमा राज धमला आफैँले पनि अभिनय गरेका छन् भने अभिनयमा बवीता सिवाकोटी पत्रकार नविन धमला,संगीतकारहरु सुरेन्द्र भट्राई,निर्मल नयन भट्राई लगाएतका पनि सहभागि छन् ।


राज धमलाको अर्को गित पनि बजारमा आउने तयारीमा रहेको जनाईएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  https://www.youtube.com/watch?v=3VTICSB_qFY&feature=share 



यस बिषयमा तपाइको प्रतिक्रिया...!