निर्मलले ल्याए ओखलढुंगामा गितकोे भिडियो (भिडियोे सहित)

Posted on: 22 Mar, 2017

 चैत्र ९,ओखलढुंगा । ओखलढुंगाका युवा निर्मल श्रेष्ठले नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामाको भिडियो बजारमा ल्याएका छन् । सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याएका निर्मलले विशाल फिल्मस् मार्फत भिडियो बजारमा ल्याएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् >> https://www.youtube.com/watch?v=qn8XqgC_a8Y&app=desktop 

यो पनि पढ्नुहोस् > http://sajhasabal.com/economy/14140 

यस बिषयमा तपाइको प्रतिक्रिया...!