समाज | पाल्पा - PLP


चिप्स उत्पादन गर्दै आयमूलक कार्यमा सक्रिय हुँदै रामपुरका महिला

Posted on April 12, 2023 | views : 713 | पाल्पा - PLP

चैत २९, रामपुर (पाल्पा) | घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझ बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ ।  रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् ।

Read More

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

Posted on April 05, 2023 | views : 519 | पाल्पा - PLP

चैत २२, रामपुर (पाल्पा) | महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ । नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआ

Read More

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

Posted on March 01, 2023 | views : 666 | पाल्पा - PLP

फागुन १७, रामपुर (पाल्पा) | कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।  हिजोआज भने कफीतर्फ आकर्षण बढ्द

Read More

छुटाछुटै दुई ठाउमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, दुई जना घाइते

Posted on February 11, 2023 | views : 905 | पाल्पा - PLP

माघ २८, काठमाडौँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नंको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरी

Read More

पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई आमा छोराको मृत्यु

Posted on February 04, 2023 | views : 1627 | पाल्पा - PLP

माघ २१, पाल्पा | ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटरमा सवार आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ | मृत्यु हुनेमा स्कुटरमा सवार ३९ वर्षीया मीना थापा र उनका छोरा १९ वर्षका अभिषेक थापाको रहेको प्रहरीले जनाएको छ। आज बिहान साढे नौ बजेको समयमा तानसेनबाट झिरभञ्ज्

Read More

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

Posted on January 30, 2023 | views : 930 | पाल्पा - PLP

माघ १६, पाल्पा | ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३  मा एक जनाको मृत्यु भएको छ। नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अ

Read More

कृषि व्यवसायमा बदलिएको समाज

Posted on January 21, 2023 | views : 835 | पाल्पा - PLP

माघ ७, पाल्पा | समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थेसमाजका यस्तै समस्या र अन

Read More

यी हुन् आमालाई काट्न भन्दै तरबार ताक्ने छोरा !

Posted on January 13, 2023 | views : 946 | पाल्पा - PLP

पुस २९, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् ।  रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा

Read More

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ जना घाइते

Posted on January 06, 2023 | views : 649 | पाल्पा - PLP

पुस २२, पाल्पा | पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।  दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला

Read More

ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

Posted on January 05, 2023 | views : 683 | पाल्पा - PLP

पुस २१, पाल्पा | पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्र्याक्ट

Read More

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

Posted on December 24, 2022 | views : 648 | पाल्पा - PLP

पुस ९, पाल्पा | पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । तेत्ती

Read More

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

Posted on December 14, 2022 | views : 570 | पाल्पा - PLP

मङ्सिर २८, रामपुर (पाल्पा) | शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।  “बिहान साँभmको

Read More

पाल्पामा आगो तापिरहेका बेला आगलागी हुँदा जलेर एक जनाको मृत्यु

Posted on December 12, 2022 | views : 882 | पाल्पा - PLP

मङ्सिर २६, पाल्पा | पाल्पाको रिब्दीकोटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विको आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।  खरले छाएको घरमा एक्कासि आगलागी हुँद

Read More

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान

Posted on December 08, 2022 | views : 837 | पाल्पा - PLP

मङ्सिर २२,  रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् । सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक क

Read More

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना- मृतक र घाइतेको पहिचान खुल्यो

Posted on October 30, 2022 | views : 915 | पाल्पा - PLP

कात्तिक १३, नवलपुर ।  पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ। ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज बिहान दुर्घटनामा परेको थियो। घटना

Read More

सिद्धार्थ राजमार्गको ६० मिटर सडक भासियो, रातभर आवागमन बन्द हुने

Posted on September 01, 2022 | views : 1173 | पाल्पा - PLP

भदौ १६, तानसेन | सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ । एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो । सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका

Read More

१४ वर्षीय बालकद्वारा चिर्पट प्रहार गरी बाबुको हत्या

Posted on August 28, 2022 | views : 1010 | पाल्पा - PLP

भदौ १२, काठमाडौं | छोरोले चिर्पट दाउरा प्रहार गर्दा पाल्पामा बाबुको मृत्यु भएको छ ।   पाल्पा जिल्लाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

Read More

पाल्पामा एक पुरुष मृत भेटिए

Posted on August 12, 2022 | views : 1022 | पाल्पा - PLP

साउन २७, पाल्पा | पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार  मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् । बिहान खाना खाएर घरबाट हिँड

Read More

पाल्पा बस दुर्घटनाका मृतक ६ जनाको सनाखत

Posted on July 25, 2022 | views : 768 | पाल्पा - PLP

साउन ९, पाल्पा | आइतबार बेलुका बाग्लुङ्गको बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पाको रिब्दिकोट गाउँपालिका: २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि मृत्युहुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीका ४० वर्षीय लाल बहादुर

Read More

पहिरोको कारण तीन सडक अवरुद्ध

Posted on June 28, 2022 | views : 1709 | पाल्पा - PLP

असार १४, काठमाडौं | पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् ।  लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।  अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेक

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19270 | पाल्पा - PLP

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पाल्पामा १२ वर्षीया बालिका बलात्कृत

Posted on April 01, 2022 | views : 1523 | पाल्पा - PLP

चैत १८, पाल्पा । पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Read More

पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते

Posted on April 01, 2022 | views : 1515 | पाल्पा - PLP

चैत १८, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् ।  घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य स

Read More

पाल्पामा आगो ताप्ने क्रममा जलेर मृत्यु

Posted on March 10, 2022 | views : 1136 | पाल्पा - PLP

फागुन २६, पाल्पा ।  माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पच

Read More

पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

Posted on March 10, 2022 | views : 1193 | पाल्पा - PLP

फागुन २६, पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो । लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको सा

Read More

लागुऔषधसहित तीन युवा पक्राउ

Posted on March 09, 2022 | views : 1475 | पाल्पा - PLP

फागुन २५, पाल्पा । यहाँ लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइक

Read More

चिठ्ठीपत्रविहीन हुलाकघर

Posted on March 02, 2022 | views : 1086 | पाल्पा - PLP

फागुन १८, रामपुर ।  झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ ।  टाढाको नयाँ खबर, सन्

Read More

बिहेमा नाच्दा गयो ज्यान !

Posted on February 13, 2022 | views : 1691 | पाल्पा - PLP

फागुन १, पाल्पा । पाल्पाको माथागढी–७, रहबास मौलाथर बस्ने  एक  पुरुषको  नाच्ने  क्रममा  लडेर  मृत्यु  भएको  छ । शुक्रबार  साँझ  स्थानीय  धनुवा  टोलका  कृष्ण  रानाको  छोरीको बिहेमा गएका माथागढी–७, मौलाथरका ४० वर्षीय टलराज नेपाल

Read More