मङ्सिर १, पाल्पा | यहाँ पशुपालन व्यवसाय फस्टाएसँगै दुग्ध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् । बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले रोजगारी पाउन सफल भएका हुन् । विदेशबाट फर्केका युवाले पशुपालन तथा दुग्ध उद्योग सञ्चालनम
Read More