अर्थ/विकास | पाल्पा - PLP


श्रमदानमा पक्की कुलो निर्माण

Posted on July 23, 2019 | views : 319 | पाल्पा - PLP

साउन ७, पाल्पा   | निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’निर्माण गरिएको छ । कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी कु

Read More

जीवनस्तर उकास्न आर्थिक विकासमा जोड

Posted on June 24, 2019 | views : 377 | पाल्पा - PLP

सुशीला रेग्मी | असार ९, काठमाडौँ | पाल्पा निस्दी गाउँपालिकाले आर्थिक विकास र समृद्धि तथा न्यायपूर्ण वितरण र सामाजिक सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेको छ । “अबको हाम्रो देशको मुख्य कार्यभार भनेको तीव्र आर्थिक विकास र समृद्धि नै हो”, गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो, “आर्थिक

Read More

नागरिकलाई सहज सेवा दिन सहायता कक्ष

Posted on June 10, 2019 | views : 357 | पाल्पा - PLP

सुशीला रेग्मी , २७ जेठ,बेझाड| (राससरामपुर नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नागरिकलाई छिटोछरितो रुपमा सहज सेवा दिने गरी वडा नं ७ को कार्यालयले नगरपालिकामै पहिलो पटक यो सेवाको शुरुआत गरेको छ । नागरिक सहायता कक्ष सञ्चालनमा आएपछि सेवा लिन सजिलो परेको सेवाग्राही वसन्त श्रेष्ठ बताउनु

Read More

बस पुगेपछि गाउँमा खुशियाली

Posted on May 24, 2019 | views : 711 | पाल्पा - PLP

जेठ १०, पाल्पा | निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 11614 | पाल्पा - PLP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन

Posted on April 19, 2019 | views : 745 | पाल्पा - PLP

सुशीला रेग्मी | वैशाख ६, बेझाड (रासस) | पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ । निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक कर

Read More

पाल्पामा केवलकार सञ्चालन हुने

Posted on April 11, 2019 | views : 639 | पाल्पा - PLP

चैत २८, रामपुर (रासस) | पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताउनुभयो ।  तिनाउ – ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल–

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 13682 | पाल्पा - PLP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने

Posted on February 22, 2019 | views : 481 | पाल्पा - PLP

फागुन १०, बेझाड | कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरक

Read More

पुलले दियो रोजगारी

Posted on February 21, 2019 | views : 510 | पाल्पा - PLP

सुशीला रेग्मी | फागुन ९, बेझाड | बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको

Read More

बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

Posted on February 07, 2019 | views : 575 | पाल्पा - PLP

माघ २४, बेझाड | पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगे

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 12004 | पाल्पा - PLP

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 10771 | पाल्पा - PLP

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

सहकारीमा महिलाको आकर्षण बढ्दो

Posted on January 17, 2019 | views : 407 | पाल्पा - PLP

सुशीला रेग्मी | माघ ३, बेझाड |  रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन ।  उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थिय

Read More

रु तीस लाखको लागतमा गाउँमा सडक

Posted on January 01, 2019 | views : 442 | पाल्पा - PLP

पुष १७, बेझाड (रासस) | रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।  रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि

Read More

निस्दी लघुजलविद्युत् : स्थानीयवासीको दैनिकी फेरियो

Posted on December 20, 2018 | views : 468 | पाल्पा - PLP

   सुशीला रेग्मी पुस ५, बेझाड (रासस) |  पाल्पा, निस्दी गाउँपालिका–५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी घरघरमा आयोजनामार्फत बिजुली बत्ती उपभोग

Read More

कालीगण्डकीमा पुल निर्माण शुरु

Posted on November 25, 2018 | views : 439 | पाल्पा - PLP

मङ्सिर ९, बेझाड (रासस) | कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।  युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्मा

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 13705 | पाल्पा - PLP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँसम्म जोड्ने पक्की पुल निर्माण हुँदै

Posted on May 06, 2018 | views : 1354 | पाल्पा - PLP

वैशाख २३ पाल्पा | पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।  सेक्टरका प्रमुख कृष्ण

Read More

महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवबाट ८५ लाख संकलन

Posted on February 16, 2018 | views : 576 | पाल्पा - PLP

फागुन ४, पाल्पा | जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ ।  महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिव

Read More

पाल्पामा इँटा उद्योग सञ्चालनमा आएसँगै सयौँलाई रोजगारी

Posted on February 13, 2018 | views : 757 | पाल्पा - PLP

सुशीला रेग्मी / फागुन १, पाल्पा | रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ ।  रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गर्नुभएको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको ल

Read More

पाल्पामा जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन निर्माण

Posted on February 06, 2018 | views : 619 | पाल्पा - PLP

माघ २३, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ ।  शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण भएको छ । एकतले तीन कोठासहितको भवन नि

Read More

चन्दा उठाएर विद्यालय सञ्चालन

Posted on December 25, 2017 | views : 872 | पाल्पा - PLP

पुस १०, पाल्पा । रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ ।  मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले यहाँ चन्दा उठाएर विद्यालय सञ्चालनमा ल्याइएको हो । निजी शैक्षिक गुठी पोखरामा दर्ता गरी काठमाडौँ शिक्षा विभागबाट स्वीकृत प्राप्त गरेपछि

Read More

मोहर लगानीबाट एक करोड नाफा

Posted on December 14, 2017 | views : 1129 | पाल्पा - PLP

मङ्सिर २८, पाल्पा ।  पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ ।  विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 13533 | पाल्पा - PLP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

रामपुरमा सिटी बस सेवा शुरु, कहाँ-कहाँ चल्छन ?

Posted on November 23, 2017 | views : 1332 | पाल्पा - PLP

मङ्सिर ७, पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ ।  रामपुर क्षेत्रका जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पु¥याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस सञ्चालनमा ल्याएको हो ।  सिटी बस सेवा शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहा

Read More

पाल्पाको पूर्वखोला गाउँपालिकामा ५०० युवालाई स्वरोजगार बनाइने

Posted on September 14, 2017 | views : 871 | पाल्पा - PLP

भदौ २९, पाल्पा | पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।  बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि रु २१

Read More

पाल्पामा स्थानीयवासीको सहयोगमा प्रहरी भवन निर्माण

Posted on September 10, 2017 | views : 665 | पाल्पा - PLP

भदौ २५, पाल्पा। स्थानीयवासीको सहयोगमा पाल्पामा प्रहरीको भवन निर्माण भएको छ । ८६ व्यक्ति तथा संस्थाको आर्थिक तथा भौतिक सहयोगमा तानसेन नगरपालिकाको बर्तुङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनेको हो ।  स्थानीय बासिन्दाको आर्थिक तथा भौतिक गरी रु २३ लाख २९ हजार ४८३ को सहयोगमा निर्माण भएको ट्र

Read More