अर्थ/विकास | पाल्पा - PLP


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12538 | पाल्पा - PLP

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

Posted on March 05, 2023 | views : 1080 | पाल्पा - PLP

फागुन २१, काठमाडौँ | नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39598 | पाल्पा - PLP

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39646 | पाल्पा - PLP

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

पाल्पा–बुटवल सडक बन्द हुने

Posted on September 02, 2021 | views : 2681 | पाल्पा - PLP

भदौ १७, काठमाडौँ | सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो । बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44332 | पाल्पा - PLP

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

तिहारमा बिक्री भएन पाल्पाली ढाका टोपी र झिनियाँ

Posted on November 15, 2020 | views : 2444 | पाल्पा - PLP

सुशीला रेग्मी । कात्तिक ३०, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहँुदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि

Read More

खरका छाना हटाएर धमाधम जस्तापाता लगाउँदै

Posted on September 05, 2020 | views : 2753 | पाल्पा - PLP

भदौ २०, रामपुर । खरका छाना भएका घरमा जस्तापाता लगाउने कार्य पाल्पामा धमाधम चलिरहेको छ । खरको छानो विस्थापन गरी जस्तापाता लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएपछि घर छाउन नसकेर बसेका विपन्न, गरिब तथा असहाय परिवारले अहिले जस्तापाताले घर छाएका छन् । रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँ

Read More

बजार अभावमा खुर्सानी व्यवसायी मारमा

Posted on August 21, 2020 | views : 3192 | पाल्पा - PLP

सुशीला रेग्मी । भदौ ५, रामपुर । बगनासकाली गाउँपालिका­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा पर्नुभएको छ । खुर्सानी बेचेर रु दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार भाउ मूल्य नहुँदा लागत सस्तोमा बिक्री गर्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ । उहाँले करिब साढे दु

Read More

पाल्पामा एक वर्षमै थपिए चार सय उद्योग

Posted on July 22, 2020 | views : 2892 | पाल्पा - PLP

साउन ७, रामपुर । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६÷७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्

Read More

हावाबाट बिजुली उत्पादनः गाउँ झिलिमिली

Posted on July 07, 2020 | views : 3090 | पाल्पा - PLP

असार २३, रामपुर । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64072 | पाल्पा - PLP

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश नं ५ समाचारः कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार

Posted on June 22, 2020 | views : 3506 | पाल्पा - PLP

असार ८, खस्यौली । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगारलगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा

Read More

रामपुरको पाँच सय खोलामा निर्माणाधीन पुलमा वर्षाले क्षति

Posted on June 20, 2020 | views : 3543 | पाल्पा - PLP

असार ६, रामपुर । वर्षाले  कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब रु ६५ लाख बराबरको क्षति पुगेको हो ।  आज ढलान गर्ने तयारी गरी क

Read More

रामपुरमा दुई झोलुङ्गे पुल बन्ने

Posted on June 20, 2020 | views : 3449 | पाल्पा - PLP

असर ६, पाल्पा | रामपुर नगरपालिकामा  दुई झोलुङ्गे पुलको एकैसाथ निर्माण शुरु भएको छ । रामपुर– ६ प्याक्लुक र ८ सेरा जोड्ने तुरुन्दीखोलामा तथा रामपुर– ४ खोप्टार र काँसजरी जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माणको काम शुक्रबारदेखि शुरु भएको हो ।   नगर प्रमुख रमणबहादुर थापाले नगरका दुई स्

Read More

सुध्रिँदै विपन्नको जीवनस्तर

Posted on June 13, 2020 | views : 3846 | पाल्पा - PLP

कृष्ण दर्नाल। जेठ ३१, पाल्पा। रिब्दीकोट गाउँपालिका–५ ठिमरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट सोचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदे

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58740 | पाल्पा - PLP

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

श्रमदानमा पक्की कुलो निर्माण

Posted on July 23, 2019 | views : 2706 | पाल्पा - PLP

साउन ७, पाल्पा   | निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’निर्माण गरिएको छ । कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी कु

Read More

जीवनस्तर उकास्न आर्थिक विकासमा जोड

Posted on June 24, 2019 | views : 2800 | पाल्पा - PLP

सुशीला रेग्मी | असार ९, काठमाडौँ | पाल्पा निस्दी गाउँपालिकाले आर्थिक विकास र समृद्धि तथा न्यायपूर्ण वितरण र सामाजिक सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेको छ । “अबको हाम्रो देशको मुख्य कार्यभार भनेको तीव्र आर्थिक विकास र समृद्धि नै हो”, गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो, “आर्थिक

Read More

नागरिकलाई सहज सेवा दिन सहायता कक्ष

Posted on June 10, 2019 | views : 3178 | पाल्पा - PLP

सुशीला रेग्मी , २७ जेठ,बेझाड| (राससरामपुर नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नागरिकलाई छिटोछरितो रुपमा सहज सेवा दिने गरी वडा नं ७ को कार्यालयले नगरपालिकामै पहिलो पटक यो सेवाको शुरुआत गरेको छ । नागरिक सहायता कक्ष सञ्चालनमा आएपछि सेवा लिन सजिलो परेको सेवाग्राही वसन्त श्रेष्ठ बताउनु

Read More

बस पुगेपछि गाउँमा खुशियाली

Posted on May 24, 2019 | views : 3032 | पाल्पा - PLP

जेठ १०, पाल्पा | निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66699 | पाल्पा - PLP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन

Posted on April 19, 2019 | views : 3045 | पाल्पा - PLP

सुशीला रेग्मी | वैशाख ६, बेझाड (रासस) | पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ । निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक कर

Read More

पाल्पामा केवलकार सञ्चालन हुने

Posted on April 11, 2019 | views : 2675 | पाल्पा - PLP

चैत २८, रामपुर (रासस) | पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताउनुभयो ।  तिनाउ – ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल–

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61352 | पाल्पा - PLP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने

Posted on February 22, 2019 | views : 2281 | पाल्पा - PLP

फागुन १०, बेझाड | कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरक

Read More

पुलले दियो रोजगारी

Posted on February 21, 2019 | views : 3748 | पाल्पा - PLP

सुशीला रेग्मी | फागुन ९, बेझाड | बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको

Read More

बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

Posted on February 07, 2019 | views : 2570 | पाल्पा - PLP

माघ २४, बेझाड | पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगे

Read More