अर्थ/विकास | पाल्पा - PLP


पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्याइने

Posted on September 06, 2017 | views : 669 | पाल्पा - PLP

भदौ २१, पाल्पा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्यायाउने बताउनुभएको छ ।  मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्य

Read More

सहकारीले ग्रामीण भेगका जनताको जीवनस्तर उकास्दै

Posted on September 05, 2017 | views : 614 | पाल्पा - PLP

सुशीला रेग्मी । भदौ २०, पाल्पा। ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम सहकारी बनेको छ । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न सजिलो भएको छ ।  कृषि सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारीबाट ऋण झिकेर आयआर्जनमूलक व्यवसायमा लगानी गरेर अहिले मनग्य आम्दानी बढाउ

Read More

महत्वपूर्ण जडीबुटी टिमुर लोप हुँदै

Posted on September 05, 2017 | views : 1247 | पाल्पा - PLP

भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ ।  संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन ।  आम्दानी मनग्य हुनथालेपछि किसान ट

Read More

पाल्पामा दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

Posted on August 30, 2017 | views : 484 | पाल्पा - PLP

भदौ १४,रामपुर (पाल्पा)। पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।  यस स्वास्थ्

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 12470 | पाल्पा - PLP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

खेलमैदानका लागि साढे दुई लाख सहयोग

Posted on June 23, 2017 | views : 872 | पाल्पा - PLP

असार ९, पाल्पा । रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।  उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रध

Read More

पोल गाडेको पाँच वर्षमा दुर्गममा बिजुली बल्यो

Posted on June 14, 2017 | views : 1145 | पाल्पा - PLP

जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ ।  रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ । नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक,

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 24096 | पाल्पा - PLP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

ब्रह्मकुमारी विश्वविद्यालयलाई चार रोपनी जग्गा दान

Posted on April 01, 2017 | views : 398 | पाल्पा - PLP

चैत १९, पाल्पा । ओमशान्ति ब्रह्मकुमारी सूर्य विश्वविद्यालय रामपुरको भवन निर्माणका लागि स्थानीयले चार रोपनी जग्गा दान गरेका छन् ।  स्थानीय भट्टराई परिवारले रामपुर नगरपालिका–५ को दुर्गादेवी मन्दिर परिषरमा रहेको चार रोपनी जग्गा ब्रह्मकुमारी विश्वविद्यालयलाई दान गरेका हुन् । एक रोपनीमा विश्वविद्याल

Read More

स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या

Posted on February 05, 2017 | views : 663 | पाल्पा - PLP

माघ २३, रामपुर (पाल्पा) । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् ।  स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्य प्राविधिकले समेत सो भवनमा प

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 16490 | पाल्पा - PLP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

पाल्पाको गजरकोटमा बिजुली पुगेपछि स्थानीय खुसी

Posted on February 01, 2017 | views : 781 | पाल्पा - PLP

माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् ।  बिजुली बाल्नका लागि यहाँका स्थानीयले काम सुरु गरेको तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँमा बिजुली बाल्न सफल भएका

Read More

पाल्पाको एक विद्यालयको नयाँ पक्की भवन निर्माण

Posted on January 18, 2017 | views : 729 | पाल्पा - PLP

माघ ५, पाल्पा । मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कक्षा बालविकास तथा कक्षा १ र २ सञ्चालन गरिने विद्यालयका प्रधानाध्य

Read More

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

Posted on January 17, 2017 | views : 471 | पाल्पा - PLP

माघ ४, पाल्पा । प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ ।  गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट र

Read More

पाल्पाको एक विद्यालयलाई बस सहयोग, भवन निर्माण सुरु

Posted on January 17, 2017 | views : 371 | पाल्पा - PLP

माघ ४, पाल्पा । भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ ।  भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो । टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएपछि स्कुलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले भारतीय र

Read More

पर्यटकीय नगरी तानसेनमा होटल थपिदैं

Posted on December 31, 2016 | views : 973 | पाल्पा - PLP

पुस १६, पाल्पा । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै रु. करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ ।  पछिल्लो तीन वर्षको अवधिमा रु. एक करोड भन्दा बढीको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भए

Read More

रामपुर दामाचौर पुल निर्माण अलपत्र

Posted on December 26, 2016 | views : 476 | पाल्पा - PLP

पुस ११, पाल्पा । कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।  पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका

Read More

विश्व बैंकको सहयोगमा पाल्पामा सडक विस्तार

Posted on November 21, 2016 | views : 475 | पाल्पा - PLP

मङ्सिर ६, पाल्पा । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ ।  कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा

Read More

पाल्पामा ढाकाको कपडाको कारोबारमा वृद्धि

Posted on October 28, 2016 | views : 681 | पाल्पा - PLP

कात्तिक १२, पाल्पा । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् ।  तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढा

Read More

पाल्पाको चापाकोटमा कृषि विकास बैंक

Posted on October 25, 2016 | views : 1125 | पाल्पा - PLP

कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ ।  विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चापाकोटबाट विस्थापन भएको थियो । गत जेठ ३० गतेदेखि सञ्चालनमा आएको बैंकको बैंक सञ्चालन समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उद्घाटन गर्दै बैंकले विभिन्न उ

Read More

पाल्पामा १३७ वटा झोलुङ्गे पुल निर्माण

Posted on October 17, 2016 | views : 639 | पाल्पा - PLP

कात्तिक १, पाल्पा । पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।  झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि उनीहरु अहिले खुसी बनेका छन् । वर्षौंदेखि खोलाले बगाउँछकी भन्दै जोखिम मोलेर यात्रा गर्ने यहाँका स्थान

Read More

इन्टरनेटको सहायताबाट आम्दानी

Posted on October 02, 2016 | views : 683 | पाल्पा - PLP

असोज १६, पाल्पा । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् ।  हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पाल

Read More

पाल्पामा रोट बिक्रीबाट मासिक साठी हजार आम्दानी

Posted on September 29, 2016 | views : 616 | पाल्पा - PLP

असोज १३, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् ।  सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्

Read More

पाल्पामा महबाट डेढ करोड आम्दानी

Posted on September 14, 2016 | views : 600 | पाल्पा - PLP

भदौ २९, पाल्पा । जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला व

Read More

पाल्पाका कृषक बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

Posted on August 28, 2016 | views : 957 | पाल्पा - PLP

भदौ १२,  पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् ।  देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी

Read More

पुल निर्माणको काम अलपत्र

Posted on August 03, 2016 | views : 600 | पाल्पा - PLP

साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ ।  पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलुङ्गे पुल शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि काम सुरु हुन

Read More

किसानलाई तरकारी ढुवानी गर्न समस्या

Posted on August 01, 2016 | views : 761 | पाल्पा - PLP

साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ ।  लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्लाका पूर्वी भेगका बाकामलाङ, सहलकोट, गाडाकोट, मित्याल, झिरुवा

Read More

पाल्पामा चालीस करोड रकम फ्रिज

Posted on July 27, 2016 | views : 936 | पाल्पा - PLP

साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ ।  फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु एक अर्ब ७० करोड २२ लाख ८ हजार मध्ये ८३ दशमलव ९० प्रतिशत खर्च भए

Read More