बैदेशिक रोजगार | पाल्पा - PLP


साउदीमा आत्महत्या गरेका भनिएका दमाईको हत्या भएको आशंका

Posted on December 17, 2016 | views : 3276 | पाल्पा - PLP

पुस २, पाल्पा | साउदी अरबमा मृत्यु भएका पाल्पा कचल गाविस–९ झियामाराका धनबहादुर दमाईको आज दाहसंस्कार गरिएको छ ।  दमाईको शव बिहीबार नेपाल ल्याई सोही दिन पाल्पा ल्याइएको थियो । दमाईको गत कात्तिक १९ गते साउदीमा मृत्यु भएको खबर आफन्तलाई आएको थियो ।  प्रहरीले दमाईको मृत्यु आत्महत्याबाट भएको हुनस

Read More