समाज | पाल्पा - PLP


आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

Posted on February 19, 2018 | views : 111 | पाल्पा - PLP

फागुन ७, पाल्पा । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् ।  प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो ।  कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरह

Read More

पाल्पामा तामाका भाँडा बनाउने पेशा लोप हुँदै

Posted on February 18, 2018 | views : 28 | पाल्पा - PLP

कृष्ण दर्नाल / फागुन ६, पाल्पा | पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।  मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको ह

Read More

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

Posted on February 18, 2018 | views : 20 | पाल्पा - PLP

फागुन ६, पाल्पा | पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् ।  लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो ।  स्थानीयबासिन्दाको घरघरमा

Read More

पाल्पामा ६० वर्षीया वृद्धाको हत्या

Posted on February 16, 2018 | views : 84 | पाल्पा - PLP

फागुन ४, पाल्पा | बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।  छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।  हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्त

Read More

बार्हौ पाल्पा महोत्सव आजदेखि शुरु

Posted on February 15, 2018 | views : 38 | पाल्पा - PLP

पाल्पा, ३ फागुन | तानसेनमा आजदेखि ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’ शुरु भएको छ ।  ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ आजदेखि शुरु भएको उक्त महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ ।  पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४००

Read More

प्रथम शहीद थापाको जीवनी पठनपाठन हुनुपर्ने

Posted on February 15, 2018 | views : 17 | पाल्पा - PLP

फागुन ३, पाल्पा | नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ ।  प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण कार्

Read More

पाल्पामा पेशाबाट सिंगो समुदाय नै विस्थापित

Posted on February 14, 2018 | views : 36 | पाल्पा - PLP

फागुन २, पाल्पा | रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।  घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्

Read More

प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

Posted on February 12, 2018 | views : 44 | पाल्पा - PLP

माघ २८, पाल्पा | यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् ।  स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, इन्सेक र शान्तिका लागि साझा अभियानलगायतका संस्थ

Read More

पाल्पामा हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण

Posted on February 06, 2018 | views : 222 | पाल्पा - PLP

माघ २३, पाल्पा । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् ।  पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो ।

Read More

पाल्पामा चार महिनादेखि एक महिला बेपत्ता

Posted on January 26, 2018 | views : 55 | पाल्पा - PLP

 माघ १२, पाल्पा | रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् ।  गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । 

Read More

पाल्पामा टुकीको भरमा नगरको वडाभित्रका बासिन्दा

Posted on January 26, 2018 | views : 62 | पाल्पा - PLP

कृष्ण दर्नाल / माघ १२, पाल्पा | लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् ।  बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्न

Read More

पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तर

Posted on January 25, 2018 | views : 27 | पाल्पा - PLP

माघ ११, पाल्पा | पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।  जिल्लाको

Read More

पाल्पामा एकाबिहानै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on January 25, 2018 | views : 710 | पाल्पा - PLP

माघ ११, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो ।  दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तान

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1269 | पाल्पा - PLP

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

पाल्पामा अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

Posted on January 18, 2018 | views : 36 | पाल्पा - PLP

माघ ४ पाल्पा | अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ ।  रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको व

Read More

बाँदर भनेर हानेको बन्दुक गोली मान्छेलार्इ लागेपछि…

Posted on January 02, 2018 | views : 288 | पाल्पा - PLP

पुस १८, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ का ६२ वर्षीय धनबहादुर थापा छन् । बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ ।  स

Read More

घर बनाउने काठ काट्न जाँदै गर्दा भीरबाट लडेर एकको मृत्यु

Posted on December 29, 2017 | views : 118 | पाल्पा - PLP

पुस १४, पाल्पा । भीरबाट लडेर पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहको घटनास्थलमा मृत्यु भएको छ ।  सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएकामा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जना पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसमा घर बनाउनका लागि काठ काट

Read More

खाना खाएर सुत्न गएकी किसोरी १५ दिनदेखि बेपत्ता

Posted on December 26, 2017 | views : 304 | पाल्पा - PLP

पुस ११, पाल्पा (रासस) | पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज रहेका हुन् ।  स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट हराएको आफन्त यादव गतराजले जानकारी दिनुभयो । २४ गते साँझ खान

Read More

बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

Posted on December 21, 2017 | views : 112 | पाल्पा - PLP

पुस ६, पाल्पा । पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ ।  जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ ।  पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको

Read More

खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

Posted on December 20, 2017 | views : 168 | पाल्पा - PLP

पुस ४, पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् ।  कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् ।  स्थानीय बासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै

Read More

रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु

Posted on December 18, 2017 | views : 168 | पाल्पा - PLP

पुस ३, पाल्पा । रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ ।  नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।  स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र

Read More

पाल्पामा एचआइभी संक्रमित समाजमा खुल्दै

Posted on December 16, 2017 | views : 79 | पाल्पा - PLP

पुस १, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् ।  सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुल

Read More

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

Posted on December 16, 2017 | views : 188 | पाल्पा - PLP

पुस १, पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घ

Read More

पाल्पामा एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

Posted on December 15, 2017 | views : 162 | पाल्पा - PLP

मङ्सिर २९, पाल्पा । कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ ।  पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पाल्पा जिल्लाका ब

Read More

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

Posted on December 15, 2017 | views : 123 | पाल्पा - PLP

मङ्सिर २९, पाल्पा । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।  नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पू

Read More

मतदान गरेर फर्कदै गर्दा एक वृद्धको मृत्यु

Posted on December 07, 2017 | views : 150 | पाल्पा - PLP

मङ्सिर २१, पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११: ३० बजे एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।  दमको रोगी रहेको कुमालले छोराक

Read More

मुखमा कपडा कोचेर, गहगहना लुटियो

Posted on December 04, 2017 | views : 171 | पाल्पा - PLP

मङ्सिर १८, पाल्पा (रासस) | माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।  घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लु

Read More

दुम्सी मार्न थापेको बन्दुकको धरापमा महिला परेपछि...

Posted on November 06, 2017 | views : 878 | पाल्पा - PLP

कात्तिक २०, पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् ।  मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो ।  चिनाको पाल्पामा उपचा

Read More