समाज | पाल्पा - PLP


पाँच लाखसहित १३ जुवाडे पक्राउ

Posted on October 27, 2019 | views : 2042 | पाल्पा - PLP

कात्तिक १०, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।  पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कँुवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्

Read More

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दै

Posted on October 11, 2019 | views : 2097 | पाल्पा - PLP

असोज २४, पाल्पा | पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।  रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29601 | पाल्पा - PLP

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

पाल्पामा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

Posted on September 26, 2019 | views : 1858 | पाल्पा - PLP

असोज ९, पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशील

Read More

सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियो पुरियो, चालकको मृत्यु

Posted on September 13, 2019 | views : 2060 | पाल्पा - PLP

भदौ २७, बुटवल | सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ | पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन् | लु २ च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरक

Read More

कोचिङ पढ्दापढ्दै बेहोस भएकी छात्राको मृत्यु, २ जनाको अवस्था गम्भीर

Posted on August 28, 2019 | views : 2917 | पाल्पा - PLP

भदौ ११, पाल्पा | पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् भने बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा त

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25180 | पाल्पा - PLP

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

पाल्पामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

Posted on July 25, 2019 | views : 2062 | पाल्पा - PLP

साउन ९, पाल्पा  | पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खानी

Read More

पाल्पामा दुई सातादेखि सडक अवरुद्ध

Posted on July 24, 2019 | views : 2015 | पाल्पा - PLP

साउन ८, पाल्पा  | वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ ।  मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि

Read More

पाल्पामा दाहसंस्कार गर्नै लाग्दा महिला चल्न र कराउन थालेपछि…

Posted on July 23, 2019 | views : 4024 | पाल्पा - PLP

साउन ७, पाल्पा | अन्तिम संस्कार गर्नको लागि घाटमा पुर्याईएकि पाल्पाकी एक महिला घाटमा चितामा राख्नुअघि उठेकि छन् । घाटमा चितामा लानु अघि आधा सरिर पानीमा डुबाउने क्रममा उठेपछि घाटबाट सिधै अस्पताल पुर्याई उपचार सुरु गरिएको छ ।  पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली

Read More

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

Posted on July 23, 2019 | views : 3069 | पाल्पा - PLP

साउन ७, पाल्पा  | पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ ।  साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । प्रदेश नं ५ भू

Read More

आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर दैनिकी गुजारा गर्दै

Posted on July 22, 2019 | views : 1789 | पाल्पा - PLP

सुशीला रेग्मी | साउन ६, पाल्पा | आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र ? तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै लैजानुपर्ने बाध्यता रहेको छ ।  आफ्नो आठ वर्षीय

Read More

पाल्पाको रामपुर नहर भत्कियो

Posted on July 19, 2019 | views : 1745 | पाल्पा - PLP

सुशीला रेग्मी | साउन ३,  पाल्पा  | जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका

Read More

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

Posted on July 17, 2019 | views : 1835 | पाल्पा - PLP

साउन १, पाल्पा  | तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् ।  नगरपालिकाप्रमुख अशोककुमार शाही र ने

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19938 | पाल्पा - PLP

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

एक हजार शुल्क तिरेर खोला वारपार

Posted on July 14, 2019 | views : 1819 | पाल्पा - PLP

असार २९, बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि ख

Read More

हराएको नवजात शिशु भेटियो, शिशु चोर्ने महिला पक्राउ

Posted on July 13, 2019 | views : 2156 | पाल्पा - PLP

असार २८, पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट हराएको थियो । कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा आज बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्

Read More

नवजात शिशु अस्पतालबाटै गायव

Posted on July 13, 2019 | views : 1684 | पाल्पा - PLP

असार २८, पाल्पा | लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।  तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । सुत

Read More

पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

Posted on July 09, 2019 | views : 1822 | पाल्पा - PLP

असार २४, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18882 | पाल्पा - PLP

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

पूर्वखोलालाई कागती र सुन्तला क्षेत्र बनाइने

Posted on July 04, 2019 | views : 1929 | पाल्पा - PLP

असार १९, रामपुुर । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।  यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिश

Read More

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

Posted on July 03, 2019 | views : 1822 | पाल्पा - PLP

असार १८,  पाल्पा | पाल्पा पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।   “घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्याल

Read More

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

Posted on June 23, 2019 | views : 2543 | पाल्पा - PLP

असार ८ काठमाडौँ । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज

Read More

पाल्पामा समृद्धिको झल्को

Posted on June 17, 2019 | views : 1998 | पाल्पा - PLP

पवित्रा घिमिरे, असार २, रामपुर । पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका  लागि भत्ता वृद्धि भएसँगै खुशीले दङ्ग परेका ज्येष्ठ नागरिक मात्रै होइन दिनभरि खाली समय व्यतीत गरेका युवा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएपछि खुशी भएका छन् ।  शुरुमा गाउँमै आउँछ सिंहद

Read More

संविधानले ब्यबस्था गरेको ,जातीय छुवाछुत तथा भेदभावको अझै अन्त्य भएन

Posted on June 08, 2019 | views : 1975 | पाल्पा - PLP

  जेठ २५,पाल्पा | राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ ।  दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो । आयोगले आयोजना गरेको जात

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17902 | पाल्पा - PLP

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

Posted on May 24, 2019 | views : 1916 | पाल्पा - PLP

जेठ १०, पाल्पा | पाल्पाको रामपुरमा बाल्टीमा भएको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  पाल्पाको रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घरको आँगनमा खेल्ने क्रममा पानीले भरिएको बाल्टीमा डुबेका थिए । बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाट

Read More

तालपोखरामा डुङ्गा बन्द

Posted on May 23, 2019 | views : 2147 | पाल्पा - PLP

सुशीला रेग्मी | जेठ ९, पाल्पा | एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ ।  कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा द

Read More