समाज | पाल्पा - PLP


घर बनाउने काठ काट्न जाँदै गर्दा भीरबाट लडेर एकको मृत्यु

Posted on December 29, 2017 | views : 754 | पाल्पा - PLP

पुस १४, पाल्पा । भीरबाट लडेर पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहको घटनास्थलमा मृत्यु भएको छ ।  सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएकामा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जना पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसमा घर बनाउनका लागि काठ काट

Read More

खाना खाएर सुत्न गएकी किसोरी १५ दिनदेखि बेपत्ता

Posted on December 26, 2017 | views : 895 | पाल्पा - PLP

पुस ११, पाल्पा (रासस) | पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज रहेका हुन् ।  स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट हराएको आफन्त यादव गतराजले जानकारी दिनुभयो । २४ गते साँझ खान

Read More

बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

Posted on December 21, 2017 | views : 741 | पाल्पा - PLP

पुस ६, पाल्पा । पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ ।  जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ ।  पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको

Read More

खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

Posted on December 20, 2017 | views : 902 | पाल्पा - PLP

पुस ४, पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् ।  कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् ।  स्थानीय बासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै

Read More

रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु

Posted on December 18, 2017 | views : 728 | पाल्पा - PLP

पुस ३, पाल्पा । रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ ।  नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।  स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र

Read More

पाल्पामा एचआइभी संक्रमित समाजमा खुल्दै

Posted on December 16, 2017 | views : 515 | पाल्पा - PLP

पुस १, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् ।  सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुल

Read More

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

Posted on December 16, 2017 | views : 675 | पाल्पा - PLP

पुस १, पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घ

Read More

पाल्पामा एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

Posted on December 15, 2017 | views : 607 | पाल्पा - PLP

मङ्सिर २९, पाल्पा । कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ ।  पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पाल्पा जिल्लाका ब

Read More

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

Posted on December 15, 2017 | views : 600 | पाल्पा - PLP

मङ्सिर २९, पाल्पा । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।  नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पू

Read More

मतदान गरेर फर्कदै गर्दा एक वृद्धको मृत्यु

Posted on December 07, 2017 | views : 616 | पाल्पा - PLP

मङ्सिर २१, पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११: ३० बजे एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।  दमको रोगी रहेको कुमालले छोराक

Read More

मुखमा कपडा कोचेर, गहगहना लुटियो

Posted on December 04, 2017 | views : 766 | पाल्पा - PLP

मङ्सिर १८, पाल्पा (रासस) | माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।  घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लु

Read More

दुम्सी मार्न थापेको बन्दुकको धरापमा महिला परेपछि...

Posted on November 06, 2017 | views : 1644 | पाल्पा - PLP

कात्तिक २०, पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् ।  मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो ।  चिनाको पाल्पामा उपचा

Read More

वडाबाटै बृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

Posted on November 03, 2017 | views : 1113 | पाल्पा - PLP

सुशीला रेग्मी/कात्तिक १७, पाल्पा । नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् ।  रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न प

Read More

नगरपालिकामा कर्मचारी पदपूर्ति नहुँदा समस्या

Posted on November 01, 2017 | views : 695 | पाल्पा - PLP

सुशीला रेग्मी/कात्तिक १५, पाल्पा । कर्मचारी रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा रामपुर नगरपालिकालाई सेवा प्रवाहमा समस्या परेको छ ।  रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरप

Read More

अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सञ्चालन

Posted on October 04, 2017 | views : 780 | पाल्पा - PLP

असोज १८, पाल्पा (रासस) । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।  आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  सिद्धबाबा क्षेत्रमा सडकमाथिब

Read More

पहिरोले सिद्धबाबामा सडक अवरुद्ध, दुई घाइते

Posted on October 04, 2017 | views : 877 | पाल्पा - PLP

असोज १८, पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन् ।  घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवा

Read More

पोखरीमा डुबेर १३ बर्षिया बालिकाको मृत्यु

Posted on September 24, 2017 | views : 649 | पाल्पा - PLP

असोज ८, पाल्पा। तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिको पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे उनी डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको

Read More

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

Posted on September 23, 2017 | views : 1032 | पाल्पा - PLP

असोज ७, पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ ।  पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।  आज बिहान करिब ९:३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो ।&n

Read More

सिद्धार्थ राजमार्गमा पहिरो: कार र ट्रकमा क्षति, दुई जना घाइते

Posted on September 23, 2017 | views : 1192 | पाल्पा - PLP

असोज ७, पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ ।  सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागल

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 10132 | पाल्पा - PLP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

पाल्पाका किसानहरु एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान

Posted on September 06, 2017 | views : 649 | पाल्पा - PLP

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।  विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा

Read More

डोरीले बाँधेर सवारी साधन तान्नुपर्ने

Posted on September 05, 2017 | views : 599 | पाल्पा - PLP

भदौ २० ,पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ ।  तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा

Read More

पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पाको ‘रामगुफा’ ओझेलमा

Posted on September 05, 2017 | views : 549 | पाल्पा - PLP

भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ ।  पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ ।  सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्

Read More

धारिलो हतियार प्रयोग गरी हत्या २८ वर्षीय युवाको हत्या

Posted on September 03, 2017 | views : 988 | पाल्पा - PLP

भदौ १८, पाल्पा । रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ ।  हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।  हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गर

Read More

सीप सिकेर आत्मनिर्भर बन्दै रामपुरका महिला

Posted on August 31, 2017 | views : 553 | पाल्पा - PLP

 सुशीला रेग्मी । भदौ १५,पाल्पा। सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।  दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले

Read More

डा इबाटाको सहयोगमा आँखा उपचार गर्ने मेशिन

Posted on August 30, 2017 | views : 433 | पाल्पा - PLP

भदौ १४,पाल्पा। कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टीलल्याम्प) सहयोग प्राप्त भएको छ ।  जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोख

Read More

छोराको लोभले ६२ जना सन्तान ! आफ्नै छोरा-छोरीको नाम सम्झन पनि सास्ती

Posted on August 29, 2017 | views : 796 | पाल्पा - PLP

(कृष्ण दर्नाल) | बहादू १३, पाल्पा | रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।  माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।  सुमित्रा १५ वर्षक

Read More

गाउँपालिकाको योजना: खरका छाना मुक्त बनाउन अनुदान दिइने

Posted on August 27, 2017 | views : 1347 | पाल्पा - PLP

भदौ ११, पाल्पा । खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ ।  पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।  प्रतिघर रु १५ हजारका दर

Read More