समाज | पाल्पा - PLP


लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

Posted on August 18, 2017 | views : 946 | पाल्पा - PLP

सुशीला रेग्मी/भदौ २, पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् ।  केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय यस समुदायबाट विस्तारै लोप हुने क्रममा छ । तर रामपुर न

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 9971 | पाल्पा - PLP

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

व्यवस्थित बन्दै मुस्लिम समुदायको कब्रिस्तान

Posted on July 31, 2017 | views : 564 | पाल्पा - PLP

साउन १६, पाल्पा । करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ ।  रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६३ रोपनी क्षेत्रफलमा फैलिएको कब्रिस्तानको ५० रोपनी क्षेत्रफल

Read More

घुम्ती शिविरबाट महिलाका समस्या बाहिर आउन थाले

Posted on July 17, 2017 | views : 1202 | पाल्पा - PLP

साउन २, पाल्पा । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् ।  स्वास्थ्य संस्था तथा क्लिनिकमा रोगबारे बताउन लाज र डर मान्ने यहाँका महिला हिजोआज गाउँघरमा सञ्चालन हुने घुम्ती स्वास्थ्य शिविरमार्फत आफ्ना समस्या बताउन सक

Read More

मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

Posted on July 12, 2017 | views : 1971 | पाल्पा - PLP

असार २८, पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।  पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनड

Read More

जिप भेटियो, मान्छे भेटिएनन्

Posted on July 11, 2017 | views : 1308 | पाल्पा - PLP

असार २७, पाल्पा । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप मंगलबार भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् ।  तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई ख

Read More

जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता

Posted on July 11, 2017 | views : 1201 | पाल्पा - PLP

असार २७, पाल्पा । पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् ।  पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रह

Read More

खोलाले जिप बगाउँदा चारजना बेपत्ता

Posted on July 10, 2017 | views : 1169 | पाल्पा - PLP

असार २६, पाल्पा । खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन् ।  माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २: ३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उहाँकी श

Read More

मतदानमा लाइन लागेकै अवस्थामा ८४ वर्षीय वृद्धको निधन

Posted on June 28, 2017 | views : 832 | पाल्पा - PLP

असार १४, पाल्पा । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ ।  दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।  

Read More

‘प्यास मेटाउने पानी देऊ, अनि पाउँछौ भोट’

Posted on June 24, 2017 | views : 1055 | पाल्पा - PLP

असार १०, पाल्पा । रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ । यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन्। विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्

Read More

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

Posted on June 13, 2017 | views : 647 | पाल्पा - PLP

जेठ ३०, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।  लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।  शुक्रबार बिहान घर नजिकैको जङ्ग

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 12046 | पाल्पा - PLP

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 36233 | पाल्पा - PLP

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

दैनिक तीन किमी टाढाबाट पानी बोकेर गुजारा

Posted on May 09, 2017 | views : 689 | पाल्पा - PLP

सुशीला रेग्मी/बैशाख २६, पाल्पा । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ ।  निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जी

Read More

पाल्पामा भिरबाट खसेर एकको मृत्यु

Posted on April 28, 2017 | views : 1726 | पाल्पा - PLP

बैशाख १५, पाल्पा । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ ।  मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको

Read More

पाल्पामा दुर्घटना परि पाँच जनाको मृत्यु, एकै घरका तीन जना परे

Posted on April 24, 2017 | views : 2960 | पाल्पा - PLP

बैशाख ११, पाल्पा | छुट्टाछुट्टै दुई दुर्घटनामा पाल्पामा आइतबार पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ ।  ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका पुरन सारू (२६), उनकी श्रीमती बा

Read More

दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित

Posted on April 15, 2017 | views : 545 | पाल्पा - PLP

बैशाख २, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् ।  निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्

Read More

विद्यालयको प्रवेशद्वार र स्तम्भ निर्माणमा सहयोग

Posted on March 29, 2017 | views : 412 | पाल्पा - PLP

चैत १६, पाल्पा । कृष्णादेवी माध्यमिक विद्यालय, रामपुर, भलायटार पाल्पाको विद्यालयको प्रवेशद्वार निर्माणका लागि रु दुई लाख ५५ हजार सहयोग प्राप्त भएको छ ।  रामपुर नगरपालिका गाडाँकोट बस्ने डुकबहादुर थापाले हालै सो रकम सहयोग गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका थापाले विद

Read More

योजना सुरु भएको सात वर्षपछि सत्यवतीमा बिजुली बल्यो

Posted on March 27, 2017 | views : 508 | पाल्पा - PLP

चैत १४, पाल्पा । कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ ।  जीवनमा उहाँले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गर्नुभएको थिएन । वृद्ध दर्लामीलाई मात्र होइन युवापुस्ताकी रेनुका दर्लामीलाई दुर्गम र विकट यस सत्यवती गा

Read More

जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सब हुने

Posted on March 25, 2017 | views : 524 | पाल्पा - PLP

सुवास विश्वकर्मा/चैत १२,  पाल्पा । नव वर्ष २०७४ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सव हुने भएको छ । स्थानीय स्तरमा हराउँदै गएका लोक, कलासंस्कृतिलाई संरक्षण गर्ने र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जल्पा वडा कार्यालयको सहयोग, जल्पा युवा तथा खेल

Read More

पाल्पामा एकसय सत्र मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ?

Posted on March 21, 2017 | views : 2734 | पाल्पा - PLP

चैत ८, पाल्पा । स्थानीय तहको निर्वाचनका लागि पाल्पामा ११७ मतदान केन्द्र तोकिएका छन् ।  मतदान केन्द्र सिफारिस समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी जम्मा ११७ मतदान केन्द्र तोकेको हो । विसं २०७० को संविधानसभामा जिल्लाभरमा २५८ मतदान केन्द्र रहेका थिए ।  पाल्पामा गाउँपालिका र नग

Read More

आरन व्यवसायबाट मासिक पच्चिस हजार आम्दानी

Posted on March 20, 2017 | views : 1941 | पाल्पा - PLP

चैत ७, पाल्पा । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन ।  आरन व्यवसायबाट नै उहाँले परिवारको गुजारा चलेको छ । विकले विगत ४० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार

Read More

कालीगण्डकीको हुब्दी घाटमा एक महिला मृत भेटीइन

Posted on March 19, 2017 | views : 1034 | पाल्पा - PLP

चैत ६, पाल्पा । रामपुर नगरपालिका गेझाका ५८ वर्षीया मीनादेवि भण्डारी आज मृत फेला परेकी छिन् ।  शनिबारदेखि हराइरहेकी भण्डारी कालीगण्डकीको हुब्दी घाटमा मृत फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस 

Read More

पाल्पामा एचआइभी सङ्क्रमित बढ्दै

Posted on March 15, 2017 | views : 498 | पाल्पा - PLP

चैत २, पाल्पा । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन् ।  तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीकाअनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितम

Read More

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

Posted on March 13, 2017 | views : 2010 | पाल्पा - PLP

फागुन ३०, पाल्पा । चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ ।  उहाँका दुई छोरा र दुई छोरीमध्ये तीनजनाको आँखाले काम नगरेपछि कुमालको जीवनमा सुखको साटो पिडाको भार थापिएको छ । कान्छी छोरी भने सबलाङ्ग छिन् ।  चार सन्तानमध

Read More

बिमाले किसान पशुपालनतर्फ आकर्षित

Posted on March 13, 2017 | views : 1236 | पाल्पा - PLP

फागुन ३०, पाल्पा । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ ।  सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् ।  समितिले किसानले पालेको पशु क्

Read More

पाल्पामा विद्यालय भवन निर्माण

Posted on March 13, 2017 | views : 640 | पाल्पा - PLP

फागुन ३०, पाल्पा। नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ ।  जिल्ला शिक्षा कार्यालय पाल्पाको रु २४ लाख र विद्यालयको आन्तरिक स्रोत रु १५ लाख गरी रु ३९ लाख बराबरको लागतमा भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पुगेको प्रधानाध्यापक कृष्णप्रसाद प

Read More

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

Posted on February 23, 2017 | views : 616 | पाल्पा - PLP

फागुन १२, पाल्पा । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ ।  कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न

Read More