समाज | पाँचथर - PCT


पानी बेचेरै लाखौँ कमाई

Posted on December 10, 2018 | views : 37 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।   पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सु

Read More

प्रदेश नं १ मा बिहान र बेलुका टिपर चलाउन रोक

Posted on December 04, 2018 | views : 223 | पाँचथर - PCT

मङ्सिर १८, उर्लाबारी (रासस) | प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।  टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

Read More

फिदिम नगरपालिकाको प्रथम चौमासिकमा रु ४६ लाख वढि राजश्व संकलन

Posted on November 27, 2018 | views : 51 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर १०।पाँचथर, पाँचथरको फिदिम नगरपालिले चार महिनामा ४६ लाख वढि राजश्व संकलन गरेको छ ।  आ.व.०७५/०७६ को प्रथम चौमासिक अर्थात साउन देखि कार्तिक सम्म ४६ लाख तिन हजार आठ सय ५१ रुपैया राजश्व संकलन फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताउनुभयो । जस

Read More

अदुबा कुहिने प्रकोप, किसान चिन्तित

Posted on November 24, 2018 | views : 104 | पाँचथर - PCT

  कमल घिमिरे।मंसिर ८।पाँचथर,   फलेकै ठाँउमा अदुवा कुईने, बोट सुक्दै गएर अदुवानै कुहिने समस्याले पाँचथरका अदुवा किसानहरु चिन्तीत बनेका छ । विगतमा फाट्फुट्ट देखिने रोग यो साल विस्तार भएपछि किसान चिन्तीत बनेका हुन । अघिल्लो साल भाउ र यो साल रोगको चिन्ताले सताएको किसानहरु वताउन्छन् । जिल्

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 985 | पाँचथर - PCT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on November 21, 2018 | views : 829 | पाँचथर - PCT

कमल घिमिरे ।मंसिर ५ पाँचथर |  पाँचथरको फाल्गुनन्द गाउँ पालिका ५ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँ पालिका ५ साविक फाक्तेप  ३ निवासी ४२ वर्षीय नर बहादुर चेम्जोङ ले आफ्नी ३९ बर्षिय श्रीमती मायाँ चेम्जोङलाई मङ्गलबार साँझ घरमै खुकुरी प्रहार &nb

Read More

राष्ट्रिय परिचय पत्र वितरण पाँचथरबाट सुरु हुँदै

Posted on November 19, 2018 | views : 189 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ । सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने योजना तय गरेको थियो ।

Read More

पाँचथरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

Posted on November 17, 2018 | views : 171 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर १ पाँचथर,पाँचथर जिल्लामा सन् २०१८ को १० महिनाको अवधिमा ५३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको सार्वजनिक भएको छ ।       अनौपचारिक सेवा केन्द्र इन्सेक पाँचथरले  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ वार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना  गर्दै सो तथ्याङक सार

Read More

पाँचथरमा मंसिर ३ बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

Posted on November 12, 2018 | views : 128 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक२६।पाँचथर, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकोछ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दिपक काफ्ल

Read More

पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती

Posted on November 11, 2018 | views : 197 | पाँचथर - PCT

कमल घिमिरे। कार्तिक २५।पाँचथर,  १६ औँ राष्ट्रिय विभुती  मुहिङगुम अङसीमाङ  फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।     अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती का विभिन्न धार

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1449 | पाँचथर - PCT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

फाल्गुनन्दको शालिक अनावरण प्रधानमन्त्रीले गर्ने

Posted on October 27, 2018 | views : 191 | पाँचथर - PCT

 कमल घिमिरे।कातिक१०। पाँचथर,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको  १सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ ।  जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको

Read More

दशैंमा आयात नहुदां पाँचथरमा पेट्रोलको अभाव

Posted on October 22, 2018 | views : 200 | पाँचथर - PCT

 कमल घिमिरे ।कार्तिक ५।पाँचथर,  पाँचथरमा पेट्रोलको अभाव खड्किएको  छ । दशैंको वेलामा जिल्लाबाट तेल लिन टयाङकरहरुमा नजादां पेट्रोलको अभाव खड्एिको हो । दशै अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको छ । जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ । तर तीनओटै पम्पमा प

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on October 18, 2018 | views : 699 | पाँचथर - PCT

कमल घिमिरे ।कार्तिक१।पाँचथर,पाँचथर को फिदिम ११मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मे.५ प.९०७४ नम्बर को मोटरसाइकल फिदिम ११ नांगिन स्थित चुल्ठे डाँडामा दुर्घटना भएको हो।दुर्घटनामा फिदिम ११ साविक नांगिन १ बस्ने ३२ बर्षिय सुवास आङबो को मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको प्रह

Read More

खडेरी पीडित किसानलाई राहत बितरण ।

Posted on October 15, 2018 | views : 179 | पाँचथर - PCT

कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन । गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै दशैं अगावै आज राहत बितरण गरेको हो ।  प्रतिघरधुरी ५ हजार नगत र एक बोरा चामलको दरले राहत बितरण गरिएको गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताउँनु

Read More

खडेरी प्रभावितलाई दशैँको मुखमा राहत प्रदान

Posted on October 13, 2018 | views : 146 | पाँचथर - PCT

कमल घिमिरे | असोज २७, पाँचथर । चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित लाई आज राहात रकम प्रदान गरिएको छ ।  प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिकाका ३ सय ३५ खडेरी प्रभावित कृषकहरूका लागि राहत दिएको हो । जनही ५ हजार रुपैयाका दरले राहा

Read More

पाँचथरमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु

Posted on October 11, 2018 | views : 400 | पाँचथर - PCT

असोज २५, फिदिम | पाँचथरमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।   पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको मृत्यु भएको हो। फुटबल खेल्न ताप्लेजुङतर्फ जाने क्रममा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहा

Read More

ट्याक्सी व्यवसायीहरु यात्रु ठग्दै, एक किमिमा ३० रूपैया लिदै

Posted on October 11, 2018 | views : 130 | पाँचथर - PCT

कमल घिमिरे ।असोज २५, पाँचथर | पाँचथरको दक्षिणी तुम्बेवा गाउँपालिकाका  गाउँपालिका केन्द्रबाट ३४ किलोमिर दुरीको यात्रा बापत एक हजार बुझाउँन बाध्य भएका छन् । प्रस्तावित तमोर कोरिडोर सडक अन्तर्गत पापाँचथर को तुम्बेवा गाउँपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मुलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक

Read More

अस्पताल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग

Posted on October 09, 2018 | views : 307 | पाँचथर - PCT

कमल घिमिरे ,पाँचथर असोज २३ सम्वन्धित कार्यालय बाट नक्सा पासनै  नगरी जिल्ला अस्पताल पाँचथरको भवन निर्माण भएको भन्दै निर्माण गर्ने कम्पनी अनक हिराचन जेभी काठमान्डौँलाई कारवाहीको माग गरिएको छ । ५० सैयाको पाँचथर अस्पताल भवन निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन

Read More

घुम्ती शिविरले कृषकलाई राहत

Posted on October 08, 2018 | views : 193 | पाँचथर - PCT

कमल घिमिरे, पाँचथर असोज२२ तुम्बेवा गाउँ पालिकामा पाँच दिन सम्म  सञ्चालन भएकाे  घुम्ती शिबिर आइतबार सम्पन्न भएकाे छ । घुम्ति शिबिरकाे  माध्यमबाट धुरधराजका तुम्बेवा बासिहरूलाई अाफ्नै-अाफ्नै  वडाहरूबाट  सेवा सुबिधा लिन पाअाेस भन्ने  उदेश्यले सञ्चालन गरिएकाे थियो ।  घ

Read More

FPAN ले बाँड्यो ३८ लाखको स्वास्थ्य उपकरण

Posted on October 07, 2018 | views : 306 | पाँचथर - PCT

कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ। अस्पताल ले गरेको एक कार्यक्रममा संघका जिन्सी शाखा साहायक बिनोद खड्का ले अस्पताल प्रमुख बुद्धि बहादुर थापा लाई हस्तान्तरण गर्नुभएको थ

Read More

चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

Posted on October 05, 2018 | views : 268 | पाँचथर - PCT

कमल घिमिरे पाँचथर ,असोज १९,चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा आज बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फिदिमका दैनिक उपभोग्य सामाग्री विक्री गर्ने पसलहरुमा मूल्य सूची नराखिएको पाइएको हो । ठूला पसलहरुले मात्रै मूल्य सूचीहरुयस्तै कतिपय पसलहरुले खाद्यन्न विक्री गर्ने पसलमा सम्वन्धित निकाय  ब

Read More

फिदिम नगरपालिकाको कार्यपालिका ले गर्यो थप निर्णय

Posted on October 04, 2018 | views : 411 | पाँचथर - PCT

कमल घिमिरे।पाँचथर,असोज १८ पाँचथरको फिदिम नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको वैठकले ११ वटा विभिन्न निर्णयहरु गरेको छ । नगरपालिकाको नगर प्रहरी ब्यवस्थापन कार्यविधी ०७५ सर्वसम्मत स्वीकृत गर्ने निर्णय पारित गरेको छ । यस्तै होमेस्टे संचालन कार्यविधी ०७५ लाई सर्वसम्मत स्वीकत गर्ने निर्णय पारित गरिएको

Read More

बसपार्कमा यात्रु सहायत कक्षा

Posted on October 03, 2018 | views : 127 | पाँचथर - PCT

कमल घिमिरे | असोज  १७  , पाँचथर  |जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालय पाँचथरको सहकार्यमा फिदिम नगरपालिका १ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिशेष गरेर चाडपर्ब नजिकिदै गर्दा सवारी साधनकोहरुको चाप सगै सवारी साधनमा यात्रा गर्दा यात्रुहरु ठगिने र

Read More

कर्मचारी माथि बाम्फोक प्रहार

Posted on October 03, 2018 | views : 485 | पाँचथर - PCT

कमल घिमिरे। असोज १६, पाँचथर राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका कर्मचारीको टाउकोमा बामफोक प्रहार भएको छ । फालेलुङ गाउपालिकामा १ बस्ने ४० बर्षिय हरिसचन्द्र खडकाले सोही स्थानमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका निराजन अधिकारीको टाउकोमा फलामको बामफोक प्रहार गरेका हुन् । असोज १४

Read More

पाँचथरमा भतिजद्वारा काकी बलात्कृत

Posted on October 02, 2018 | views : 1015 | पाँचथर - PCT

कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकी

Read More

फिदिम नगरपालिकाको कार्यपालिकाले गर्यो ९ वटा निर्णय

Posted on October 01, 2018 | views : 679 | पाँचथर - PCT

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथरको फिदिम नगरपालिकाको कार्यपालिकाको आज बसेको २० औ वैठकले ९ वटा विभिन्न निर्णय गरेको छ ।  यस नगरपालिकाबाट प्रदान गरिने आर्थिक सहायता दिने मापदण्ड तयार नभए सम्मको लागि विभिन्न निर्णय सर्वसम्मतले पारित गरेको छ । मान्यता प्राप्त अस्पताल बाट दिर्घ वा असाध्य रोग मृ

Read More

पाँचथरमा टेम्पो दुर्घटना: ६ जना गम्भिर घाइते

Posted on October 01, 2018 | views : 580 | पाँचथर - PCT

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथर फिदिम नगरपालिका ४ मा आइतबार साँझ टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेमा यसोदा सवास, गंगामाया खवास, सन्ध्या खवास, सगम खवास र केतरानी खवास रहेका छन् ।  फिदिमबाट भुजेलडाँडातर्फ जाने क्रममा १२६४ नम्बरको टेम्पो दुर्घटना भएको हो । 

Read More