समाज | पाँचथर - PCT


कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27523 | पाँचथर - PCT

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

बन्दाबन्दी पालना गराउन सहयोग माग्दै प्रशासन, सङ्कट केन्द्रित बजेट निर्माण गरौँ

Posted on June 04, 2020 | views : 1956 | पाँचथर - PCT

जेठ २२, पाँचथर | बन्दाबन्दी लम्बिँदै जाँदा यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन यहाँका सुरक्षा निकायका प्रमुखहरुले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् । जिल्लामा सदरमुकाम फिदिमसहितका मुख्य बजारमा मानवीय चहलपहल क्रमशः बढ्दै गएपछि सर्वसाधारणमा सङ्क्रमण फैलन त्रास बढिरहेको

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30579 | पाँचथर - PCT

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26679 | पाँचथर - PCT

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23780 | पाँचथर - PCT

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन

Posted on March 29, 2020 | views : 7021 | पाँचथर - PCT

चैत १६, विराटनगर | प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा

Read More

पाँचथरमा विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न शुरु

Posted on March 29, 2020 | views : 2269 | पाँचथर - PCT

चैत १६, पाँचथर | पाँचथरमा कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकाहरुलाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनहरुमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधारमा शनिबारदेखि क्वारेन्टाइनमा राख्ने क

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22502 | पाँचथर - PCT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

हजुरबा पर्ने व्यक्तिबाट बलात्कारमा परेकी युवतीलाई गाउँ फर्किन समस्या

Posted on February 13, 2020 | views : 2524 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | फागुन १, फिदिम । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

Read More

७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on January 20, 2020 | views : 2394 | पाँचथर - PCT

कमल घिमिरे।माघ६।पाँचथर, पाँचथरमा ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा  एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वृद्धालाई वलात्कार गरेको आरोपमा जिल्लाको हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन पक्राउ परेका हुन् । सात बर्ष अघिनै श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते

Read More

पाँचथरमा एक किशोरीमाथि बलात्कार

Posted on January 10, 2020 | views : 2454 | पाँचथर - PCT

पुस २५, पाँचथर |  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ | ओछ्यानमा सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार गरेको पिडितको भनाइ छ | बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराजलाइ पक्राउ गरिएको छ | उनलाई  पक्राउ गरी यौन दुर्व्यवह

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31266 | पाँचथर - PCT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

दुई मानव कङ्काल फेला, एक जनाको पहिचान खुल्यो

Posted on December 17, 2019 | views : 2217 | पाँचथर - PCT

पुष १, पाँचथर | पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासी

Read More

नाटकबाट लैङ्गिक हिंसाको सन्देश

Posted on December 10, 2019 | views : 2269 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२४।पाँचथर, पाँचथरको फिदिममा लैङ्गिक हिंसा विरुद्धको सन्देशमुलक सडक नाटक मञ्चन गरिएको छ ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा नाटक मञ्चन गरिएको हो ।विभिन्न संघ संस्थाको उपस्थित भइ लैङ्गिक हिंसा विरुद्धका नाराहरु लगाउदै फिदिम बजार परिक्रमा पश्चात सन्

Read More

क्षितिजको सातौ बार्षिक साधारण सभा तथा तेस्रोे अधिवेशन सम्पन्न

Posted on December 08, 2019 | views : 2123 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२२। पाँचथर,  पाँचथरको फिदिममा रहेको क्षितिज महिला बहुउदेसीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न सम्पन्न भएको छ  । बि.सं.२०७० साल असार २७ गते दर्ता भई २६ जना सेयर सदस्यबाट स्थापना भई हाल पाँथचर जिल्ला भरि कार्य क्षेत्र बनाएर २४४ जना श

Read More

पाँचथरमा आगलागी बाट एक बृद्धाको मृत्यु

Posted on December 03, 2019 | views : 2173 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर१७।पाँचथर, पाँचथरको फालेलुङ गाँउपालिकामा आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । फालेलुङ ३ मेमेङमा घरसँगै जलेर एक ८५ बर्षीया बृद्धाको ज्यान गएको हो  । गएराती अन्दाजी ११ः३० बजे  आगलागीमा परि टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।  टंकरानीको घरमा आगालागि भएको देखेपछि स्थान

Read More

पाँचथरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Posted on November 13, 2019 | views : 2680 | पाँचथर - PCT

कात्तिक २७, फिदिम । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२

Read More

पांचथरमा एक व्यक्ति मृतावस्थामा फेला

Posted on October 28, 2019 | views : 2379 | पाँचथर - PCT

कात्तिक ११, मिक्लाजुङ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भुवानीप्रसाद श्रेष्ठ रहेका छन् ।  शनिबारदेखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयवासीले तीनतले भिरमा मृतावस्थामा फेला पारेको स्थानीयवासी धनसिंह नेम्वाङले

Read More

पांचथरमा सुँगुरको मासु खाएका थप एक कैदी बिरामीको मृत्यु

Posted on October 14, 2019 | views : 2509 | पाँचथर - PCT

 असोज २७, मिक्लाजुङ । सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उ

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29363 | पाँचथर - PCT

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25006 | पाँचथर - PCT

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

युवा निर्माण व्यवसायी कुरुम्बाङ् सम्मानित

Posted on August 17, 2019 | views : 2165 | पाँचथर - PCT

कमल घिमिरे।श्रावण३२। पाँचथर,  सघन शहरी तथा भवन निर्माण आयोजना झापा अन्तर्गतको आ.ब.२०७५।०७६ मा मेची अञ्चल कै गुणस्तरिय कार्य सम्पादन गरेबापत युवा निर्माण व्यवसायी शैलेन्द्र कुरुम्बाङ सम्मानित भएका छन् ।  निर्दिष्ट समय सीमा तथा तोकिएको ड्रइङ, डिजाइन र स्पेशिफिकेशन बमोजिम  निर्माण सम्पन्

Read More

पाँचथरका तीन मुख्य ग्रामीण सडक शिलान्यास

Posted on August 15, 2019 | views : 4339 | पाँचथर - PCT

 साउन ३०, फिदिम । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्री आङ्बोले स्थान

Read More

एन.एल.जी.ले दियो पशु धनिको दुईलाख दावी भुक्तानी

Posted on July 28, 2019 | views : 2751 | पाँचथर - PCT

कमल घिमिरे।श्रावण१२।पाँचथर पाँचथरमा पशुको बिमा गरी पशु धनिको मृत्युबापत एन.एल.जी. इन्स्योरेन्सले दुई लाखको दावी भुक्तानी गरेको छ।   इन्स्योरेन्सको उपशाखा फिदिमले एक कार्यक्रमको आयोजना गरी पशुधनिका श्रीमती भिमकुमारी ज्ञाङ्मी मगरलाई दुई लाखको चेक हस्तान्तरण थियो ।   फालेलुङ गाउँपालिका–५, प्र

Read More

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

Posted on July 26, 2019 | views : 1922 | पाँचथर - PCT

साउन १० फिदिम । पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यक

Read More

प्राविधिकको सल्लाहबिना निर्माण गर्दा गम्भीर दुर्घटना

Posted on July 23, 2019 | views : 1471 | पाँचथर - PCT

साउन ७, पाँचथर |  मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे । &

Read More

निर्माणाधिन पार्कको छत खस्दा २ को मृत्यु

Posted on July 22, 2019 | views : 1939 | पाँचथर - PCT

कमल घिमिरे।श्रावण६।पाँचथर, पाँचथरको हिलिहाङ गाँउ पालिकामा निर्माण भइरहेको पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।   हिलिहाङ गाउँपालिका वडा नम्वर ७ टाहारीमा निर्माण भइरहेको यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्र्षीय जग

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19826 | पाँचथर - PCT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More