अर्थ/विकास | पाँचथर - PCT


जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

Posted on February 18, 2019 | views : 3525 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | फागुन ६, फिदिम | पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हु

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50491 | पाँचथर - PCT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39411 | पाँचथर - PCT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

तुम्बेवा गाउँपालिकामा प्राइम बेंक स्थापना भएपछि बैंकिङ काम गर्न सहज

Posted on January 08, 2019 | views : 2262 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | पुस २४, पाँचथर | सरकारले देशैभरका स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानियलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ । बेंकको उद्घाटन तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले रिविन काटेर गर्नुभएको थियो । उद्घाटन समारोहमा

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38199 | पाँचथर - PCT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

फिदिम १० ले उपलिब्धमूलक प्रभावकारी र ठोस काम देखिने गरी योजना ल्याउने तयारी गर्दे

Posted on May 26, 2018 | views : 2379 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | जेठ १२, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० को दोस्रो वडा परिषद शनिबार बाट खलंगटारमा शुरु भएको छ ।  परिषदको उद्घाटन कार्यक्रममा वोल्दै नेपाली काग्रेसका नेता तथा निर्वाचित पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले अन्य वडाभन्दा विकाश र समृद्धिमा यस वडालाई नमूना वडा बनाउ

Read More

पाँचथरको हिलिहाङ गाँउपालिकामा प्रथम हिलिहाङ महोत्सव हुने

Posted on April 17, 2018 | views : 2191 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | बैशाख ४, पाँचथर | पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ ।  हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपा

Read More

फिदिम नगरसभामा पेश गर्न एक दर्जन वढि निर्णय गरियो

Posted on March 24, 2018 | views : 2081 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत १०, पाँचथर | आगामी चैत्र १५ गते हुने फिदिम नगरपालिकाको नगर सभामा पेश गर्न विभिन्न १३ वटा निर्णयहरु गरेको छ । नगरपालिकामा आज बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो । वैठकले शिक्षा ऐन ०७४,कृषि ब्यवसाय ऐन ०७४,प्रशासकिय ऐन ०७४,

Read More

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

Posted on March 09, 2018 | views : 2279 | पाँचथर - PCT

रमेश लम्साल/फागुन २५, पाँचथर | लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफ

Read More

काबेली करिडोरको कामले गति लिन सकेन्

Posted on January 20, 2018 | views : 2601 | पाँचथर - PCT

माघ ६, पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ ।  दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रो

Read More

पाँचथरमा १२ झोलुंगे पुल निर्माण हुने, कहाँ-कहाँ बन्दैछ पुल

Posted on January 08, 2018 | views : 2633 | पाँचथर - PCT

पुस २४, पाँचथर (रासस) | चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ ।  नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो ।  सिबुवा खोलामा रु २४ लाख ३६ हजार लागतमा, फाल्गुनन्द

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26197 | पाँचथर - PCT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19784 | पाँचथर - PCT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

Posted on June 16, 2017 | views : 4013 | पाँचथर - PCT

असार २, पाँचथर । पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ । नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33988 | पाँचथर - PCT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

पाँचथरको फिदिममा भ्यू टावर !

Posted on May 11, 2017 | views : 2518 | पाँचथर - PCT

बैशाख २८, पाँचथर | आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ ।  मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न

Read More

पाँचथरमा चार झोलुङ्गे र तीन ट्रसपुल बन्ने

Posted on March 01, 2017 | views : 1936 | पाँचथर - PCT

फागुन १८, पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् ।  जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् । यसअन्तर्गत दुरदिम्बा–२ र लिम्बा–४ जोड्ने चिगरुप झोलुङ्

Read More

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

Posted on February 17, 2017 | views : 1732 | पाँचथर - PCT

फागुन ६, पाँचथर । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।  यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् के

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21724 | पाँचथर - PCT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

Posted on January 28, 2017 | views : 3680 | पाँचथर - PCT

माघ १५, इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ ।  किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फ

Read More

केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप

Posted on January 20, 2017 | views : 1885 | पाँचथर - PCT

माघ ७, पाँचथर । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्

Read More

पाँचथरमा सिविल बैंकद्वारा वित्तिय साक्षरता अभियान सञ्चालन

Posted on December 02, 2016 | views : 1912 | पाँचथर - PCT

मंसिर १७, पाँचथर | आफ्नो छैठौं वार्षिक उत्सवको अवशरमा सिविल बैंकको फिदिम शाखाले दुई विद्यालयमा वित्तिय सारक्षरता अभियान सञ्चालन गरेको छ । सदरमुकामस्थित फिदिम उच्च मावि र सुखबोध मावि जोरसालका विद्यार्थी तथा अभिभावकहरुलाई वित्तिय साक्षरता शिक्षा प्रदान गरिएको बैंकको फिदिम शाखाका म्यानेजर ध्रुव बाँस्को

Read More

हेवा ‘ए’ जलविद्युत् आयोजना परीक्षण प्रसारणमा

Posted on November 28, 2016 | views : 2068 | पाँचथर - PCT

मङ्सिर १३, पाँचथर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ ।  आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने क

Read More

उवासंघ अध्यक्षद्धारा वुवाको स्मृतिमा धारा निर्माण

Posted on November 16, 2016 | views : 1754 | पाँचथर - PCT

जितेन्द्र भण्डारी । मंसिर १, पाँचथर | उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष तथा समाजसेवी मित्र प्रसाद काफलेले स्वर्गिय वुवाको स्मृतिमा हेवा खोला घाटमा धारा निर्माण गरिदिनुभएको छ । आफनो स्वर्गिय बुवा रामप्रसाद काफलेको स्मृतिमा हेवा खोला घाटमा धारा निर्माण गरिदिनुभएको हो । विशेष गरी मलामीका लागि सह

Read More

पाँचथरमा लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

Posted on November 09, 2016 | views : 1624 | पाँचथर - PCT

कात्तिक २४, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो ।  लोक्ताको माग बढ

Read More

मेची अञ्चलकै ठूलो आयोजना काबेली ‘ए’निर्माण एक महिनाभित्रै

Posted on October 06, 2016 | views : 3176 | पाँचथर - PCT

असोज २०, काठमाडौं  । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठ

Read More

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ

Posted on October 02, 2016 | views : 1548 | पाँचथर - PCT

असोज १६, पाँचथर । निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।  आज सम्पन्न अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र

Read More

निर्माण ब्यवसायि विना समृद्ध मुलक बन्न असम्भव: अध्यक्ष गौचन

Posted on September 30, 2016 | views : 1480 | पाँचथर - PCT

जितेन्द्र भण्डारी, असोज १४, पाँचथर । नेपाल निर्माण ब्यवसायि महासंघका अध्यक्ष शरद कुमार गौचनले मुलक अव आर्थिक क्रान्ति तर्फ होमिने वेला आएको वताउनु भएको छ । पाँचथरको फिदिममा आज संघको दशौ साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दे उहाँले अव आर्थिक क्रान्तिले मात्रै मुलक समृद्द बन्ने उल्लेख गर्नुभयो । &nb

Read More