बैदेशिक रोजगार | पाँचथर - PCT


सवारी दुर्घटनामा परि साउदीमा एक नेपालीको मृत्यु

Posted on October 08, 2017 | views : 1499 | पाँचथर - PCT

असोज २२, पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।  शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई

Read More