पाँचथरमा वाम गठबन्धनको अग्रता २ हजार भन्दा बढी (ताजा मत परिणाम)

Posted on: 08 Dec, 2017

मङ्सिर २२, पाँचथर | प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत पाँचथरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ, मत परिणाम अनुसार बाम गठबन्धनको अग्रता रहेको छ |  

मत परिणाम हेर्नुहोस - 

प्रतिनिधिसभा तर्फ 

वसन्तकुमार नेम्वाङ(वाम) – ८९८३

भीष्मराज आङ्देम्वे(लोकतान्त्रिक)-६६७७

प्रेमराज लावती(संघीय समाजवादी फोरम)–३५९

सागर केरुङ–संघीय लिम्वुवान मञ्च नेपाल–३५३

दिननाथ घिमिरे–नेकपा माले–२६३

भगिरथ लिम्वू–राष्ट्रिय जनमुक्ति पार्टी–१९७

शान्तिमायाँ शिगु लिम्वू–एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) –५२

दिलवहादुर लावती–नयाँ शक्ति पार्टी नेपाल–२७

टोमराज थाम्सुहाङ–मंगोल नेश्नल अर्गनाईजेसन–१०

हालसम्म यहाँ जम्मा १८३७२ मत गनीसक्दा १४५१ मत बदर भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!