पाँचथरको ताजा मतपरिणाम यस्तो छ...

Posted on: 08 Dec, 2017

प्रतिनिधि सभा तर्फ

बसन्तकुमार नेम्बाङ (बाम)–१४, ४२५

भिष्मराज आङ्देम्बे (लोकतान्त्रिक)– १०,७७५

सागर केरुङ (सं.लि.)– ५६८

प्रेमराज लावती (सं.स.फो)– ५५१

दिननाथ घिमिरे (नेकपा माले)–४६०

भगिरथ लिम्बु (रा.ज.पा)–२५२

शान्तिमाया शिगु लिम्बु ( ए.रा.प्र.पा)– १२४

दिलबहादुर लावती (नयाँ शक्ति) –३४

टोमराज थामसुहाङ (मंगोल नेस्नल अर्गनाइजेसन)-२३

जम्मा मतगणना–-२९५१८

बदर मत– २३०३

अब गणना गर्न बाँकी ४८,१६४

जम्मा मत खसेको ७७६८२

यस बिषयमा तपाइको प्रतिक्रिया...!