पाँचथरमा आगलागी १० लाखको क्षति

Posted on: 09 Feb, 2018

माघ २६, पाँचथर | सदरमुकाम फिदिम बजारस्थित एक व्यक्तिका घरमा आज अपराह्न आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । 

स्थानीयवासी सूर्य निरौलाको भान्साकोठाबाट लागेको आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!